न्यूजमधेश समचारदाता काठमाडौं,१८ पुस। राष्ट्रियसभा चुनावमा नेपाली कांग्रेस र समाजवादी पार्टीले तालमेल गर्ने भएका छन् । शुक्रबार शेरबहादुर देउवा र समाजवादी अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ मा हुने राष्ट्रिय सभा चुनावको ४ पदमा एक आर्कालाई सहयोग गर्ने सहमति भएको हो । काँग्रेसले महिला र अल्पसंख्यकमा उम्मेदवारी दिने भएको छ भने समाजवादीले दलित र अन्य पदमा […]
न्यूजमधेश समचारदाता जनकपुरधाम, १८ पुस । धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य एवम समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले उखु किसानको भुक्तानी नदिने चिनी मिल संचालकहरुलाई कानुनको कटघेरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । सचेतक अरगरिया सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर चिनी मिल संचालन सम्पर्कमा आएको बहाना नगरी कारबाहीको दायरमा […]
न्यूजमधेश समाचारदाता सप्तरी, १७ पुस ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको सप्तरीमा दुई स्थानिय तहमा वडा एकाई तदर्थ समिति विहिवार गठन गरिएको छ । छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ लालापट्टीमा राजकुमार खङ्गको नेतृत्वमा गठन गरिएको छ भने, डाकनेश्वरी नगरपालिका वडा नम्बर ७ ब्रहमपुरमा संदिप कुमार मण्डलको नेतृत्वमा गठन गरिएको हो । लालापट्टीमा धर्म नारायण यादवको […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम,१३ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीका रुपन्देही जिल्लाको भैरहवामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। शनिबार भैरहवामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा जिल्लाको प्रमुख नेता तथा कार्यकर्ताहरु उपस्तिथि रहेको थियो। नेता तथा कार्यकर्ताहरुलाई जनमत पार्टीका केन्द्रिय सदस्य प्रा कैलाश महतो र अब्दुल खानले प्रशिक्षण दिएको पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भोपेन्द्र […]
कमल मण्डल राजविराज, ९ पुस ।जनमत पार्टीका जनवर्गीय संगठन अन्तर्गत सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १३ मा युवा जनमत संघका तर्दथ समिति बुधवार गठन गरिएको छ। सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १३ पिपराहीमा एक कार्यक्रम बिच प्रमानन्द कुमार यादवको संयोजकत्वमा १५ सदस्यीय युवा जनमत संघ को वडा स्तरीय तदर्थ समिति गठन गरिएको छ । त्यसैगरी […]
कमल मण्डल राजविराज, ७ पुस ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन अन्तर्गत विद्यार्थी जनमत संघ सप्तरीको तदर्थ समिति गठन गरिएको छ। दास धर्मशालाको सभा हलमा सोमवार एक कार्यक्रम विच राजिव साहको नेतृत्वमा ३५ सदस्यीय विद्यार्थी जनमत संघ सप्तरीको तदर्थ समिति गठन गरिएको छ।उपाध्यक्षमा राकेश यादव/ खिलेन्द्र साह, सचिवमा मुकेश यादव, सह सचिवमा रमेश […]
न्यूजमधेश समचारदाता जनकपुरधाम, ६ पुस।धनुषाको बटेश्वर गाउँपालिकामा मगही भाषा सांस्कृती संरक्षण संघर्ष समिति शनिबार एक कार्यक्रम विच गठन गरिएको हो। बिजय कुमार दासको अध्यक्षतामा १३ सदस्यीय समिती गठन गरिएको छ। मगही भाषा र सांस्कृती जोगाउनका लागि समितिले काम गर्ने एक सदस्यले बताए ।मगही मानिसको जनजिब्रोको भाषा भएपनी आफुले बोल्ने भाषा के हो भने थाहा नभएकोले […]
काठमाडौ , ६ पुस(एजेन्सी)।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता संशोधन कानुनको विरोधमा भइरहेको प्रदर्शनबारे मुख खोलेका छन् । आइतरबार दिल्लीको रामलीला मैदानमा आयोजित र्यालीलाई सम्बोधन गर्ने क्रममा मोदीले नागरिकता संशोधन विधेयकलाई लिएर केही मानिसले झुट बोलिरहेको बताएका छन् । साथै उनले विपक्षीमाथि भारतको बदनाम गर्ने षडयन्त्र रचेको आरोप लगाएका छन् । ‘पछिल्लो ५ वर्षमा सरकारले डेढ […]