२६ पुष २०८१, शनिबार
11-01-2025 , Sat
×

राजनीति

निर्वाचन आचार संहिताको धज्जी उडाउँदै जसपाका उम्मेदवार

जनकपुरधाम,२७ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरुले निर्वाचन आचार संहिताको धज्जी उडाएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार आनन्द यादव ( गंगाराम ) र सोही क्षेत्रबाट प्रदेश सभा (ख) का उम्मेदवार राम आशिष यादवले आचार संहिताको धज्जी उडाएका हुन् । प्रचार-प्रसारका लागि प्रयोग […]

न्यूजमधेश डेस्क राजविराज ,२७ कार्तिक । मंसिर ४ नजिकिँदै गर्दा सप्तरीमा पार्टी प्रवेशको लहर राम्रैसँग चलेको छ।सोही क्रममा आइतबार हनुमान नगर कंकालिनी नगरपालिकाका सयौं जना नेकपा एमालेसहित विभिन्न पार्टीका नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । पछिल्लो समय जनमत पार्टीको सक्रियता र कार्यकौशलले आफूहरुलाई आकर्षित गरेपछि पार्टीमै बसेर काम गर्ने योजनाका साथ प्रवेश गरिएको नेकपा […]

न्यूजमधेश डेस्क कपिलवस्तु ,२१ कार्तिक । जनमत पार्टीका अध्यक्ष सीके राउतले यस पटकको निर्वाचनमा जनमत पार्टीलाई जिताए विकास गर्ने बताएका छन् । कपिलवस्तुको रुद्रपुरमा आइतबार आयोजित चुनावी सभामा अध्यक्ष राउतले मङ्सिर ४ गतेपछि देशमा नयाँ आयाम आउने बताए । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलले नागरिकलाई गुमराहमा पारी मत लिएको तर […]

न्यूजमधेश डेस्क विराटनगर, १९ कात्तिक । जनमत पार्टीका केन्द्रीय अध्यक्ष सीके राउतले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताएका छन् । विराटनगर–६ स्थित रामपुरमा शुक्रबार आयोजित सभालाई सम्वोधन गर्दै उनले पार्टी उम्मेदवारलाई निर्वाचन बिजयी गराई मुलुकमा रहेको भष्टाचारको जरो उखेल्ने कार्यमा सहयोग पु¥याउन आग्रह गरे । उनले सङ्घीयता स्वायत्ताका साथ लागु भएमा […]

राजविराज, १५ कार्तिक ।मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ नजिकिदै जादा डा. सि. के. राउत नेतृत्वको जनमत पार्टी प्रति मतदाताहरु यति वेला आकर्षित भई रहेका छन् । सप्तरीको क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका डाक्टर राउतले रोजगारी, किसानको समस्या, भ्रष्टाचारमुक्त, निःशुल्क शिक्षा, सर्वशुलभसाथै निःशुल्क स्वास्थ्य, प्रत्यक्ष लोकतन्त्र लगायतका विभिन्न क्षेत्रमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ कार्तिक । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेकी नेकपा (एमाले)की नेत्री जुलीकुमारी महतो (महासेठ)लाई स्पष्टीकरण सोधेको छ । २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि […]

न्यूजमधेश डेस्क राजविराज ,१३ कार्तिक ।जनता समाजवादी पार्टी परित्याग गर्दै दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन । शनिवार सप्तरीको छिन्नमस्ता गाउँपालिका १ मा भेटघाट कार्यक्रममा जसपा ,लोसपासहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा सप्तरी क्षेत्र नं .२ का प्रतिनिधि सभा सदस्यका […]

देवराम प्रसाद यादव सप्तरी ,९ कार्तिक । सप्तरी क्षेत्र नं. २ को प्रदेश सभा (क) मा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, जनमत पार्टीका युवा नेता सतिशकुमार सिंह र लोसपाका युवा नेता सरोजकुमार मण्डलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुनेभएको छ । मन्त्री साह जसपा–एमाले गठबन्धनबाट, सतिश सिंह जनमत पार्टीबाट तथा सरोज मण्डल सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनुभएको छ । […]