२८ पुष २०८१, सोमबार
13-01-2025 , Mon
×

राजनीति

आमाको नामबाट ४ जनाले पाए वंशजको नागरिकता

न्यूजमधेश डेस्क जनकपुरधाम,२९असार । अदालतसम्म धाएर न्याय मागेपछि धनकुटाका ४ जनाले नागरिकता पाएका छन्। धनकुटा नगरपालिका ७ का नरेश तामाङ, ओम तामाङ र गणेश तामाङले आमा तारा तामाङको नामबाट वंशजको नागरिकता पाएका हुन्। यस्तै छथर जोरपाटी गाउँपालिका ५ कि गौरी लिम्बूले आमा दिलमाया लिम्बूको नामबाट वंशजको आधारमा नागरिकता पाएकी हुन्। जिल्ला प्रशासन कार्यालय धनकुटाले उनीहरुलाई […]

न्युजमधेस डेस्क जनकपुरधाम,२९ असार। धनुषाको सबैला नगरपालिकाका नवनिर्वाचित मेयर कारीराम यादवको निर्देशनमा जनकपुरधामस्थित सबैला नगरपालिकाको अघोषित कार्यालय मंगलबार सारिएको हो। विगत चार वर्षदेखि जनकपुरधाममा अघोषित रूपमा सञ्चालनमा रहेको जिल्लाको सबैला नगरपालिकाको कार्यालय सारिएको छ। चार वर्षदेखि जनकपुरधाम उपमहानगरपालिका वडा नं.८ बजरंगचोकस्थित सबैलाका तत्कालीन मेयर विजयशंकर साह र प्रशासकीय अधिकृत राजबाबु पुडासैनीले एक घरमा कोठा भाडामा […]

न्युजमधेस डेस्क राशिफल,२९असार बुधबार। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष :प्रशन्नता मिल्नेछ। अरुलाई बुझाउन सक्ने क्षमता प्राप्त हुनेछ। स्वास्थ्यमा भने समस्या देखिनेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्र अब्बल रहनेछन्। प्रेममा सफलता मिल्नेछ। वृष : बोल्दा ख्याल गर्नुहोला। अरु क्षेत्र यथास्थितीमा छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। पठनपाठनमा जोशजाँगर बढ्नेछ। प्रेममा धोका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२८ असार।अगामी मंसिरमा हुने प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेका नेता लखन दासले चुनाव लड्ने भएको छ। मंगलबार कमला नगरपालिका -७ जागिर टोलमा नेकपा एमालेका नेता कार्यकर्ताहरु संग भेटघाट गर्दै नेता दासले आफू धनुषाको निर्वाचन क्षेत्र नं.२ (क) बाट प्रदेश सांसदमा चुनाव लड्ने बताउनुभएको छ। उनले चुनावको तयारीमा जुटेका हुन।नेता दास प्रत्येक दिन आफ्ना […]

न्युजमधेस डेस्क जनकपुरधाम, २८ असार। मधेस प्रदेशको जिल्ला धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरमा रहेको जडीबुटी प्रशोधन केन्द्र तीन वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ । २०७६ सालमा मधेश प्रदेश सरकारले भाटीघारी सामुदायिक वन उपभोक्ता समूह पुष्पवलपुरलाई जडीबुटी प्रशोधन गर्ने मेसिन उपलब्ध गराएको थियो । तीन महिनासम्म सञ्चालन गरिएको जडीबुटी प्रशोधन केन्द्र कोभिड–१९ का कारण बन्द गरिएको थियो । बन्द अवस्थामा […]

न्युजमधेस डेस्क जनकपुरधाम,२८ असार। विगत भन्दा यसपालीको पालिका चुनावमा काम गर्ने जनप्रतिनिधिहरु प्रायःजसो चासो लिनुभएको देखिएको छ। जनतालाई आफुतर्फ तान्नै जस्ता कामहरु स्पष्ट हेर्न र सुन्न सकिन्छ। यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर नगरकोटका वडाअध्यक्ष धनबहादुर लामाले सडकमा कार्यालय सञ्चालन गर्नुभएको छ। उहाँले सोमबारदेखि सांकेतिक विरोध स्वरुप सडकमा वडा कार्यालयको काम सुरु गर्नुभएको हो। सडक […]

न्यूजमधेश डेस्क काठमाडौं ,२८ असार। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन् । अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरु गरेको आरोप लगाएका हुन् । मंगलबार काठमाडौंमा आयोजित केन्द्रीय कार्यसमितिको […]

न्युजमधेस डेस्क २८ असार, जनकपुरधाम। माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो । […]