०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

विचार

जनताको जीवन रक्षा होस् : अभियन्ता महतो

राजकुमार महतो ( विचार ) अब अझै ढिला नगरोस चन्द्रनगर गांउपालिका नामक स्थानीय सरकारले । चन्द्रनगर गांउपालिकाले तत्काल अक्सिजन सहितको २० देखि ५० बेडको आइसोलेसन सेन्टर स्थापना गरोस् भने आग्रह छ । गांउपालिका भित्र रहेको डाक्टर, प्यारामेडिक्स, नर्सिड। स्टाफ, सहयोगी कार्यकर्ता लगायत सम्पूर्ण स्वास्थ्य सेवा प्रदायकको अधिकतम स्वास्थ्य सुरक्षा सामाग्री सहितको व्यवस्था र वहाहरुको उचित […]

विपि साह नेपालमा सर्वप्रथम कुनै पार्टीको अध्यक्ष महिला भएकी थिइन् । पम्फा भुसाल । उनै पम्फा भुसाललाई जालझेल गरी अध्यक्षबाट हटाएर अध्यक्षीय राजनीतिको सुरुवात गर्ने व्यक्ति हुन् डा.बाबुराम भट्टराई । माओवादी जनयुद्धमा सबभन्दा शक्तिशाली संगठन थियो, मधेशी मुक्ती मोर्चा। जसले पार्टीभित्र मधेशीका लागि शसक्त रुपमा आवाज उठाउने गरेको थियो र नेतृत्वलाई चुनौती दिने गरेको थियो। […]

ओशो मानिस एउटा रोग हो। रोग मानिसलाई लाग्छ, तर मानिस आफैंमा पनि एउटा रोग हो। यो उसको समस्या हो र साथै, यो उसको अद्धितीयता हो। यो उसको शौभाग्य हो र उसको दुर्भाग्य पनि। संसारका अन्य कुनै जनावर यति समस्या ग्रस्त, व्याकुल, तनाव, यति बिमारी छैन, जति मानिस। र यो परिस्थितिले नै मानिसलाई यति उन्नति, बिस्तार […]

नेपाली समाजमा जातीय विभेद र छुवाछुत भोग्दै आएका दलित समुदाय को हुन् ? कुन धर्म मान्ने मान्छे हुन् ? कि नास्तिक हुन् ? कुन–कुन जाति पर्छन् ? पहाडमा, मधेशमा, उपत्यका कहाँ–कहाँ छन् ? यी र यस्तै प्रश्नले दिमागमा धक्का दिइरहेको हुन सक्छ । धेरैमा अन्योल सृजना गरेको हुन सक्छ । दलित आन्दोलनमा एकताबद्ध हुन बाधा […]

रंजन भण्डारी नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले गत वर्ष नयाँ सदस्यताको लागि आव्हान गरेको थियो । नेपाल पत्रकार महासंघको सदस्यता लिनलाई आवश्यक कागजातसंगै उक्त पत्रकारले काम गर्ने मिडियाबाट पाउदै आएको तलबको बैंक स्टेटमेन्ट समेत मांगिएको थियो । धेरैले उक्त बैंक स्टेटमेन्ट बुझाएपनि । महोत्तरीमा ३९ जनाले नयाँ सदस्यताको लागि आवेदन दिएकोमा यसै साता सो मध्ये […]

शरच्चन्द्र भण्डारी नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि राष्ट्राध्यक्षको तहमा पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते हुन लागेको बङ्गलादेशको राजकीय भ्रमणलाई दुवै देशका जनताले उत्सुकताका साथ नजिकबाट नियालीरहेका छन् । नेपालको कूटनीतिक दायरालाई फराकिलो बनाउन तथा दुई देशबीचको राजनीतिक, सांस्कृतिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन भ्रमण फलदायी […]

नविन पण्डित युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्ति हुन् ।साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरका रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ । म पनि युवा। म जस्तै लाखौं युवाहरु मेरो देशमा […]

सञ्जय आचार्य आफ्ना उत्पादनहरूलाई अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धी नबनाईकनै हाम्रा बजारहरू खुला गरिए विदेशी उत्पादनहरू भरिन्छन्, जसले गर्दा घरेलु रोजगारीका अवसर र पुँजीको विस्तारमा धक्का लाग्छ । सरकारले हालै कृषिमा वैदेशिक लगानी खुला गरेपछि नेपालका कृषि र औद्योगिक क्षेत्र तरंगित बनेका छन् । कामचलाउ सरकारले संसद् नभएका बेला हतार गरेर यो निर्णय गर्नुका आशयहरू के–के हुन […]