सिरहाको सखुवा ननकारकटी गाउँपालिका १ का जगजीवन राम खाडीमा वैदेशिक रोजगारीका क्रममा छन्। उनकी श्रीमती रीनाकुमारी राम गर्भवती थिइन्। गत हप्ता एक्कासि पेट दुख्न थालेपछि उनलाई रातारात एम्बुलेन्समा लहानको प्रादेशिक अस्पताल लगियो। तर, त्यहाँका डाक्टरले भर्ना लिन चाहेनन्। शल्यक्रिया गरी बच्चा निकाल्नुपर्छ, त्यसका लागि बाहिर लानुपर्छ भनेपछि परिवार अतालिए। त्यहाँबाट नजिकै रहेको सप्तऋषि नर्सिङ होम […]
‘बगान’ चलचित्रमा बोलिएको एक पंक्ति ‘मनमा मैला भएकै कारणले महिला’। निकै खड्क्यो यो वाक्य। अर्को थियो, ‘महिलाको दुस्मन महिला नै हुन्छन् भनेको हो रै’छ क्या !’ यो वाक्य त धेरै अघिदेखि सुन्दै, विश्वास गर्दै अनि केही वर्षदेखि गलत भनेर बुझ्दै आएको थिएँ। धेरै वर्षदेखि अभ्यास गरिरहेको कुरा हो, महिलालाई महिलाको दुस्मन मान्ने र सतहमा हेर्दा त्यस्तै […]
गत साता गौर हत्याकाण्डका पीडित र सरकारबीच पाँच बुँदे सहमति भएसँगै संघर्ष समितिले आन्दोलन फिर्ता लिएको छ। विगत केही समयदेखि २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको घटनामा मृत्यु भएका तथा घाइतेका परिवारले आन्दोलन गरिरहेका थिए। गृह मन्त्रालयमा भएको उक्त सहमतिमा संघर्ष समितिका तर्फबाट अध्यक्ष रुपसागर देवी र सरकारको तर्फबाट गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद […]
भरतमणि ज्ञवाली ज्योतिषमा सूर्यलाई सबैभन्दा महत्वपूर्ण ग्रह मानिन्छ । ग्रहहरुको राजा हो । राज्य हो, सरकार हो र शासक हो । जीव र जगतमा आत्मा प्रदान गर्ने ग्रह हो । त्यसैले हरेक आत्माको कारक ग्रह सूर्य हो । शरीरमा हड्डीको पनि कारक हुन्छ । हाड बिना मानव जीवन कल्पना गर्न सकिँदैन । यसैले शरीरमा हड्डी […]
न्युजमधेस डेस्क धनुषा(सबैला)। धनुषाको सबैलामा गए आइतबार राती भएको सामुहिक बलात्कार प्रकरणका तीन आरोपी मध्ये दुई जनालाई प्रहरीले समात्न सफल भएका छन। पक्राउ पर्नेमा नुर मोहम्मद र रामनारायन साह रहेका छन भने बिजय मुखिया अझै फरार रहेको इलाका प्रहरी सवैलाले जानकारी दिए।पक्राउ परेका दुई जना र फरार एक गरि तिनै जनामाथी जाहेरी परेको समेत जनाउनुभएको […]
न्युजमधेस, डेस्क धनुषा(सबैला)। धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ स्थित रहेको एक समुदायिक विद्यालयको व्यवस्थापन समिति गठनको क्रममा विवाद हुँदा एक जनालाई निर्घात कुटिपिट गरिएको छ । सबैला ७ स्थित रहेको मटही विद्यालयमा व्यवस्थापन समिति गठनको क्रममा सदस्यमा भाग लिने भएपछि स्थानीय ईन्द्रजीत सहनीलाई निर्घात कुटपिट गरिएको छ । एमाले पार्टीबाट आस्था राख्ने सहनीलाई उनकै […]
पूर्वपश्चिम राजमार्गमा ४ वटा सवारी एक आपसमा ठोकिँदा २० जनाभन्दा बढी घाइते न्युजमधेस डेस्क जनकपुरधाम,२३ साउन। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा ४ वटा सवारी एक आपसमा ठक्कर खाएका छन् । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । ना ५ ख ६२४४ नम्बरको ट्रकले रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिएको प्रहरीले बताएको […]
न्युजमधेस डेस्क जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले भीड व्यवस्थित गर्न सेवा प्रवाह प्रणाली परिवर्तन गरेको छ । कोरोना महामारीका कारण एउटा पालिकाको काम साताको दुई दिनमात्र हुने भएको छ । यो सेवा आजदेखि लागु भएको छ । कार्यालयले जारी गरेको सूचनामा सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाको लागि प्रत्येक स्थानीय तहका […]