०१ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

विचार

बौद्धिक भ्रष्टाचारी र नेत्रहीन नेतृत्वको भुमरीमा लाहान नगर

मनोज बनैता, लाहान। लाहानको भुमिले आफ्नो वीर सपुतहरुको बलिदानी दिएर ल्याएको संघीयतामा रमाउनेहरु आखिरमा लाहानलाई नै बिर्सन पुगेका छन । लाहानको माटोको तिलक लगाएर अहिले दर्जनौं नेताकार्यकर्ता आफ्नो राजनैतिक रोटी सेकी स्वार्थ पूरा गरेका छन । मधेस आन्दोलनको उद्गम बिन्दु भनिएर चिनिने लाहानले कैयौं केन्द्रिय स्तरीय नेतालाई जन्माए त्यसमध्ये कतिपय मन्त्री र उपप्रधानमन्त्री समेत छन […]

रञ्जन भण्डारी , महोत्तरी । उनी कहाको हुन थाहा छैन । को हुन त्यो पनि थाहा छैन । तर उनले विगत दश वर्ष देखि भोग्दै गरेको पिडा भने हामीलाई थाहा छ । हामीले आफै सो पिडा भोगेका छैनौ केवल कल्पना गर्न सक्छौ । जिवनको दश वर्ष सडकमै विताउने पिडा ,सडकमै सुत्ने र यस्ता भन्दा नै […]

जनकपुरधाम। हरेक वर्ष भदौ २९ गते नेपालमा राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ ।आजको दिनलाई बालबालिकाले राष्ट्रिय पर्वको रूपमा यो दिवस मनाउदैँ आएका छन् । २०६४ सालदेखि प्रत्येक वर्ष राष्ट्रिय बाल दिवसको मूल नारा तय गरी सो विषयमा केन्द्रीत कार्यक्रमहरू गर्ने गरिएको भए पनि बालअधिकारका कुरा भने नारामा मात्रै सिमित छन् । यस वर्ष पनि बालदिवसको […]

किशन साह ,जनकपुरधाम ।यति खेर सरकारले संविधान दिवस मनाउन भव्य तयारी गरिरहेको बेला राजपा नेपाल लगायत मधेश, आदिवासी जनजाति अधिकार केन्द्रित संस्था एव अभियानहरुले भने बिरोध एव कालो दिवस मनाउने तयारी गरिएको छ । हामीहरु असोज ३ गते कालो दिवसकै रुपमा मनाउने तयारीमा लागेको छु। ‘नेपालको संविधान’ २०७२ असोज ३ मा जारी भईरहदा मधेशमा सामान्य […]

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका न्यायीक समितिले कुनै पार्टीका सदस्य भएकै कारण झुठा मुद्दा लगाएर फसाउने प्रयास गरेको आरोप लगाइएको छ । समाजवादी पार्टी शहिदनगर नगरपालिकाले जारी गरेको विज्ञप्तीमा शहिदनगर नगरपालिका का न्यायीक समितिले दोषीलाई बचाउन दोष्ीहरुसंग निवदेन लिई झुठा मुद्दा चलाई समाजवादी पार्टीमा लागेकै कारण पटक पटक प्रहरी पठाई निर्दोष व्यक्तिमाथि गर्दै आएको अन्यायको […]

राजविराज । सप्तरीको छिन्नमस्ता भगवती मन्दिर पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित सो स्थानमा विहानदेखि रातीसम्म भीड लागेको हुन्छ । नेपालीहरु मत्रै नभई भारतीयहरुपनि ठूलो संख्यमा त्यहाँ पूजा गर्न पुग्ने गर्छन् । राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिका स्थित ठूलोपोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता प्रमुख ५१ शक्तिपीठमध्ये पनि एक […]

जनकपुरधाम।राष्ट्रिय जनता पार्टी नेपालका युवा नेता प्रशान्त झाले असोज ३ गते संविधान दिवस होईन कालो दिवस मनाउछु उनले लेखेको विचार तल राखिएको छ। बहुमतको आडमा मुलुकको आधी जनसंख्या भएको मधेसीको भावनालाई कुल्चेर तराईमा नेपाली सेना, प्रहरी परिचालन गरी बहुमतको आडमा निर्मित संविधानले सबैको भावना समेट्न सकिदैन तबसम्म हामी संविधान दिवसको दिन कालो दिवस मनाउँदै रहन्छौं […]

जनकपुरधाम।अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०१९ को अवसरमा जिल्ला युवा संजाल धनुषाको आयोजनामा ए.एम.एन.ई एस टि ४६ ओरेक नेपालको सहकार्यमा हस्ताक्षर कार्यक्रम सप्पन्न भएको छ। आइतबार जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा युवाहरुले हस्ताक्षर गरि कार्यक्रम सम्पन्न गरेका हुन।अन्तर्राष्ट्रियअन्तर्रा्ष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०१९ मा आजको आवश्यकता गुणस्तरीय शिक्षा तथा रोजगारीको व्यवस्था भन्ने […]