०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

जनमत पार्टीले तीनवटै तहका उम्मेदवारलाई बनायो पार्टी सदस्य

जनकपुरधाम ,२८ बैशाख। जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले पार्टीको राष्ट्रिय परिषद् र प्रदेश समितिका पदेन सदस्यहरू तोकेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन तथा उपनिर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूलाई पार्टीको राष्ट्रिय परिषद्का पदेन सदस्यमा राख्ने निर्णय भएको उनले जानकारी गराएका छन् । जनमत पार्टीले राष्ट्रिय परिषद्मा ९० जनालाई पदेन सदस्यको रूपमा सहभागी गराएको छ । […]

न्यूजमधेश डेस्क काठमाडौँ ,२६ बैशाख। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सरकारले मानवलाई केन्द्रीत गरेर बजेट ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटका प्राथमिकता र सिद्धान्तबारेको छलफलमा अध्यक्ष राउतले बजेटमा ठूलठूला सडक, विमानस्थल र आयोजनाहरूमा मात्रै मोटो बजेट विनियोजन हुन लागेको भन्दै मानव विकासमा केन्द्रित गरेर बजेट विनियोजन गर्न सुझाव दिए । ‘सरकारले ‘राष्ट्रिय गौरवका […]

न्यूजमधेश डेस्क नेपालगञ्ज, २६ बैशाख । बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकाका मदरसा र विद्यालयमा नपुगेरै शिक्षकले तलब बुझ्ने गरेको पाइएको छ । उक्त गाउँपालिकाका विद्यालय र मदरसाको निरीक्षण गर्दा महिनौँसम्म पनि उपस्थित नहुने शिक्षकले तलब बुझिरहेकोलगायतका अन्य विभिन्न अनियमितता पाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको शिक्षा अनुगमन तथा छानबिन समितिका संयोजक कृष्णचन्द्र मौर्यसहितको टोलीले मदरसा र विद्यालयको […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ बैशाख। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ । देशको आर्थिक संवेदनशीललाई ध्यानमा राख्दै अहिले तीनै तहका सरकारको बजेट निर्माणको प्रव्रिmया चलिरहेकाले औचित्य पुष्टि हुने अवस्था नभई विदेश भ्रमण नगर्न ७५३ स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई आइतबार […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२४ बैशाख । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मधेशका उखुमिलबाट पैसा लिन बाँकी किसानलाई सम्पर्कमा आउन अपिल गर्नुभएकाे छ । मन्त्री कुशवाहाले अधिकांश चिनी मिलले किसानलाई भुक्तानी दिएकाे जानकारी आएकाे बताउँदै कुनै चिनी उद्योगले किसानलाई भुक्तानी दिन बाँकी भए सम्पर्कमा आउन अपिल गर्नुभएकाे हाे । मन्त्री कुशवाहाले पीडित […]

काठमाडौं,२४ वैशाख । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्षे अर्थात बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेपछि सदनको अधिवेशन सुरु हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ बैशाख।धनुषाको जनकनन्दिनी गाउँपालिकामा प्रथम पटक गाउँपालिकास्तरीय बजेटबाट कालोपत्रे सडक बन्न सुरु भएको छ । शनिबार एक कार्यक्रमबीच गाउँपालिका वडा नं. ६ कठालको बौसी टोलस्थित सडकको शिलान्यास गरेको हो । गाउँपालिका अध्यक्ष दिपिन देव यादव, उपाध्यक्ष कमला सहगल र वडा नं. ६ का वडाध्यक्ष सूर्यदेव यादवले सँयुक्त रुपमा सडक शिलान्यास गरेका छन् […]

काठमाडौं । नगरपालिकाले घर भत्काइदिएपछि पीडित बनेका सिरहाको मिर्चैया बजारका स्थानीयवासीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग न्यायका लागि अपिल गरेका छन् । करिब दुई महिनादेखि निरन्तर आन्दोलनमा रहेका मिर्चैया बजारका स्थानीयवासी मंगलबार सिंहदरबारमा प्रधानमन्त्री दाहाललाई भेटेर न्याय निसाफका लागि अपिल गरेका हुन् । उनीहरूले गाउँब्लक क्षेत्रमा पर्ने बजारका घरहरू नगरपालिकाले तोडफोड गरेको भन्दै आफूहरूलाई क्षतिपूर्ति दिलाई गलत […]