०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ,१५ चैत । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८-०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्मा प्रस्तुत गर्ने […]

जनकपुरधाम ,१४ चैत।मधेस प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई बढीमा ७ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ। मधेस प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई वसन्त कुशवाहाले किसानका लागि सस्तो र सहुलियत दरमा ऋण उपलब्ध गराउने बताए। देशमा दिनानुदिन मिटर ब्याजीको समस्या दिनानुदिन विकराल हुँदै गएको र मिटर ब्याजीबाट सबैभन्दा […]

काठमाडौं, १४ चैत। आन्दोलनरत मिटरब्याज पीडितले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता नलिने भएका छन् । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पीडितलाई न्याय दिलाउन मिटर ब्याजमा लगाउनेलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो । तर, यसलाई आन्दोलनरत पीडितहरुले वार्ताको बातावरण भएको बताएका छन् । आन्दोलनको संयोजन गरिरहेको सन्तोष दाहालकाअनुसार अब सरकारी वार्ता टोलीसँग वार्ता […]

काठमाडौं ,१४ चैत। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने बताएका छन् । डा.राउत सोमबार दिउँसो महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरुलाई भेट्न मातातीर्थमा पुगेका थिए । भेटका क्रममा पीडितहरुले आफूहरुको घरजग्गा सबै गुम्ने अवस्था आएको भन्दै न्याय नपाएसम्म नफर्किने बताए । राउतले मिटर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ चैत। जनमत पार्टीले मधेश प्रदेशका धनुषासहित ६ जिल्लामा नयाँ जिल्ला ईन्चार्ज चयन गरेका छन् । शनिबार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले जारी विज्ञप्तीमा मधेश प्रदेशका ६ जिल्लाको ईन्चार्ज , संयोजक र सहसंयोजक तोकिएको छ । धनुषाको ईन्चार्जमा सुरेन्द्र मण्डललाई चयन गरेको छ।त्यसैगरी ,सिरहाको ईन्चार्जमा बिनोद यादव, महोतरी ईन्चार्जमा सौरभ साह, […]

न्यूजमधेश डेस्क बारा ,९ चैत्र ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले ‘मिशन बारा-२’ सुरुवात गरेका छ्न। आज बिहानै बाराको महागढीमाईको मन्दिरमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले पुजापाठसंगै आशिर्वाद लिएर ‘मिशन बारा-२’ उद्घोष गरेका छ्न। अध्यक्ष डा.राउतले आफ्नो समाजिक संजाल फेसबूकमा ‘स्वाभिमानी वीर योद्धाहरुको यो भुमिमा कुनै बाहिरी फिरंगी उम्मेदवार चण्डमुण्डको कुनै गुञ्जायश छैन ,यहाँ […]

न्यूजमधेश डेस्क बारा ,८ चैत। जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले मधेशी जनतालाई मधेशी नेताहरुलेनै ठगेको आरोप लगाएका छन् । उनले अन्य दलबाट ठगिनु र मधेशीबाट ठगिनुमा धेरै अन्तर रहेको उल्लेख गर्दै मधेशीलेनै मधेशीबाट ठगिनु अक्षम्य नहुने स्पष्ट पारेका छन् । बुधबार बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजित बृहत पार्टी प्रवेश एवम आमसभालाई सम्बोधन गर्दै […]

काठमाडौं,८ चैत।काठमाडौंको काठफोर्ड ईन्जिनियर क्याम्पसमा स्ववियु निर्वाचनमा विद्यार्थी जनमत संघका अमर यादव कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । यस क्याम्पसमा जम्मा ५०१ मत खसेको थिए।त्यसमध्ये १५२ मत प्राप्त गरि विद्यार्थी जनमत संघका यादव कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी अखिल क्रान्तिकारी विद्यार्थी संगठनका उम्मेदवार शार्दुल पाण्डेले ११९ मत प्राप्त गरि पराजित भएका थिए। चैत […]