१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

सप्तरीको चारवटै क्षेत्रको मतगणना जारी ः २ मा सीके राउतको ६८ सय ८ मतले अग्रता कायमै

न्यूजमधेश डेस्क राजविराज ,६ मङ्सिर । सप्तरीको चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ । पछिल्लो मतगणना परिणामअनुसार क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसले अग्रता लिँदा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी र क्षेत्र नम्बर २ मा जनमत पार्टीको अग्रता छ । सर्वाधिक चासोको रुपमा देखिएकोे क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष […]

न्यूजमधेश डेस्क राजविराज ,५ मङ्सिर ।अहिले ३ बजे सम्मको प्राप्त जानकारी अनुसार सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा ४०७३ मतगणना हुदाँ  जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले एक हजार ६ सय ३४ मतको अग्रता लिएका छन् । डा राउतले २ हजार ४ सय २ मत पाउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ७६८ मत पाएका […]

न्यूजमधेश डेस्क राजविराज ,५ मङ्सिर ।पछिल्लो २ वजे सम्मको प्राप्त जानकारी अनुसार सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले एक हजार मतको अग्रता लिएका छन् । डा राउतले एक हजार ६ सय ३४ मत पाउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ६७० मत पाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश […]

न्यूजमधेश डेस्क सप्तरी, ४ मंसिर । सप्तरीको छिन्नमस्ता वार्ड नम्बर ७ मा पैसा लिन नमान्दा मतदाता कुटिएका छन् । गएराति १ बजेको समयमा छिन्नमस्ता ७ स्थित हाटीटोलमा पैसा लिन नमान्दा जसपा कार्यकर्ताबाट मतदाता कुटिएको हो । कुटपिटबाट ३ जना घाईते भएका छन् । घाईते हुनेहरुमा स्थानीय ४८ बर्षीया उषादेवी मंडल, ५१ बर्षीय सुकराम मंडल र […]

न्यूजमधेश डेस्क सुनसरी ,३ मङ्सिर  । आइतबार हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरीमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा निर्वाचलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न पाँच हजार दुई सय ७४ सुरक्षाकर्मी र चार हजार सात सय २८ जना कर्मचारी खटाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । जिल्लामा नेपाल प्रहरी एक […]

न्यूजमधेश डेस्क वीरगञ्ज,२ कार्तिक । नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी पक्राउ परेका हुन् । बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गर्दा उनीहरुलाई […]

न्यूजमधेश डेस्क मोरंग ,२ मङ्सिर । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन मोरङ जिल्लामा शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न सम्पूर्ण तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले मतदान अधिकृतलगायतका कर्मचारीले निर्वाचनको मतपत्रसहितका सामग्री बुझी आफ्नो मतदान केन्द्रतर्फ बिहीबार साँझ पुगिसकेको जानकारी दिनुभयो । उहाँले मतदान अधिकृतले आफ्नो मतदान […]

जनकपुरधाम,३० कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नं.२(ख) मा जनमत पार्टीको प्रदेशसभा सदस्यको उम्मेदवार रामपुकार यादवले रावणराज अन्त्य गर्न जनमत पार्टीको हर्न छापमा मतदान गर्न आग्रह गरेका छन्। धनुषाको शहिदनगर नगरपालिकाको कुभकरणमा घरदैलो गर्दै उम्मेदवार यादवले मतदातासंग आग्रह गर्दै पुराना राक्षसरुपी दलहरुबाट देशको परिवर्तन सम्भव नरहेको बताउनुभएको छ ।उनले यसपटक त्यसको विकल्पमा जनमत पार्टीलाई मतदान गर्न आग्रह […]