११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

टिकटक बन्द संघर्ष समिति द्वारा महोत्तरी को जिल्ला स्तरीय समिति गठन ।

महोत्तरी । टिकटक बन्द संघर्ष समिति द्वारा आज महोत्तरी जिल्ला को जिल्ला स्तरीय समिति गठन गरेका छन ।टिकटक बन्द संघर्ष समिति को केन्द्रिय संयोजक सुमन चौधरी को अध्यक्षाता मा जिल्ला अध्यक्ष मा सुभास कुमार यादव , उपाअध्यक्ष :इर्साद राईन , सचिव : आकाश पासवान , सहसचिव मा : शिवम कुमार,सल्लाहकार :शिवम् पासवान ,सदस्य- मन्दिप कुमार […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२८ भाद्र । जनकपुरधामको मधेसी शहिदद्वारमा राखिएको जनता समाजवादी पार्टी (जसपा)को झण्टा हटाएर नेपालको झण्डा फहराइएको छ । युवा संजाल धनुषाका अध्यक्ष कुलदिप साहको नेतृत्वमा नेपालको झण्डा फहराइएको हो । साहले शहिद कुनै पार्टीको नहुने भन्दै शहिद गेटबाट पार्टीको झण्डा हटाउन जसपासँग सोमबार सामाजिक संजालमार्फत अनुरोध गरेका थिए । तर जसपा नेता कार्यकर्ताले […]

न्यूजमधेश डेस्क काठमाडौँ,२८ भाद्र। राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेसनद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच महावीर पुनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । शिक्षा मन्त्री देवेन्द्र पौडेल लगायतले पुनलाई उक्त पुरस्कार हस्तान्तरण गरे । कार्यक्रममा मन्त्री पौडेलले नेपालमा अनुसन्धानका काममा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एमाले पार्टी मधेशीहरुको पार्टी रहेको बताएका छ्न। सोमबार जनकपुरधाममा नेकपा एमाले धनुषाले आयोजना गरिएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष ओलीले नेकपा एमाले पार्टी मधेशीहरुको पार्टी रहेको बताएका हुन। उनले यहाँ बसेका दुई चार जना मात्रै टोपी लगाएको पहाडी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ भाद्र । महोत्तरीको पिपरा गाउँपालिका–६ मा स्यालले टोकेर चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पिपरा गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा, १३ वर्षीय रेणुकुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनार छन् । एउटै स्यालले एकै पटक टोकेर चार जनालाई घाइते बनाएको हो । राति मात्रै […]

न्यूजमधेश डेस्क कमला,२६ भाद्र।जनमत पार्टीले जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरीमा वडा कमिटी गठन गरिएको छ। आइतबार खजुरी चन्हामा एक कार्यक्रम बिच अभिनास पण्डितको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरेको प्रेस जनमत संघका केन्द्रिय सदस्य राजेन्द्र महराले जानकारी दिएको छ। कमिटीको उपाध्यक्ष हरि म्किशोर साह,महिला उपाध्यक्षमा अनिता कामत ,सचीवमा राम औतार साह,सहसचिवमा राहुल मण्डल […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ भाद्र।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस नवलपुरले आयोजना गरेको जनताका साथमा कांग्रेस अभियानको समापन तथा बिपी जयन्ती कार्यक्रममा सहभागी हुन आउनुभएका कोइरालाले सो धारणा व्यक्त गरेका हुन् । कोइरालाले भने, ‘ नेपाली कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमत नजिक पुग्छ […]

न्यूजमधेश डेस्क काठमाडौं,२४ भदौ। प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन्। बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट रु एक हजार धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन्। उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठको डिएनए परीक्षणको आदेश दिएको थियो। निहारिकाको मागबमोजिम अदालतले दुवैको डिएनए परीक्षण […]