११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

टिकटक बन्द गर्नुपर्ने माग राख्दै मधेशका तिन जिल्लामा प्रदर्शन

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ भाद्र। सामाजिक सञ्जाल टिकटकलाई बन्द गर्नुपर्ने माग राख्दै मधेशका तिन जिल्लामा प्रदर्शन गरिएको छ । प्रदेशको राजधानी धनुषाको जनकपुरधाम ,महोत्तरी र सिरहामा युवाले प्रदर्शन गरेका छन् । टिकटकले आफ्नो संस्कृति बिग्रिरहेको, अश्लिलता प्रदर्शन भइरहेको भन्दै युवाहरुले संघष समिति बनाएर प्रदर्शन गरेका हुन् । ‘टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कार्वाही […]

न्यूजमधेश डेस्क कपिलवस्तु ,१३ भाद्र। जसपा र लोसपाका नेताहरू जनमत पार्टीमा प्रवेश गरेका छन् । कपिलवस्तुको तौलिहवामा सोमबार आयोजित एक कार्यक्रममा जसपाको अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष नरसिंह चौधरी र लोसपाका केन्द्रिय सदस्य राजेन्द्र गुप्तासहितका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। उनी नेपाल सद्भावना पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा संविधानसभा सदस्य गुप्तासमेत हुन् । त्यस्तै जसपाका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ भाद्र। जनता समाजवादी पार्टी (जसपा)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि सवै सिटमा उम्मेदवार चयन गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्वर १ वाट प्रतिनिधिसभाकालागि दीपक कार्कीको नाम सिफारिस गरिएको छ भने १ को ‘क’ वाट सुकेश्वर यादव र व्रम्हदेव महतो रहेका छन् । त्यस्तै ‘ख’ वाट सुरेन्द्रकुमार […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ भाद्र।धनुषाको पुर्वी ग्रामीण गाउँबाट प्रहरीले ८० हजारको अवैध मदिरा बरामद गरेको छ । जनकनन्दनी गाउँपालिका- १ इनर्वाबाट भारततर्फ लैजाँदै गरेको सो परिमाणको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो । ८० कार्टुन कस्तुरी र ८० कार्टुन माम श्री लेखिएको मदिरा बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार […]

न्यूजमधेश डेस्क सघारा,१२ भाद्र।धनुषाको कमला नगरपालिकाको ग्रामीण क्षेत्रको वाटो जिर्ण भएपछि स्थानियहरुलाई आवत जावत गर्नमा कठीनाई उत्पन्न भएको छ । नगरपालिकाको वार्ड नं ४ देखि ५ जाने बाटोमा खाल्डाखुल्डीकै कारण सवारी साधनलाई आवतजावतमा समस्या भैरहेको स्थानीय सन्तोष ठाकुरले बताए। कमला नगरपालिकाका मेयर विशेश्वर यादवको घर लक्कर जाने बाटोसमेत रहेका बरेर्वा – टरिया जाने सडक खण्ड […]

न्यूजमधेश डेस्क धनगढी ,१२ भाद्र । कैलालीमा एक व्यक्ति हत्कडि सहित नदीमा हामफालेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका–४ का २८ वर्षीय शंकर चौधरी हत्कडि सहित नदीमा हाम फालेर फरार भएका हुन् । फरार भएका चौधरीलाई उनका बुबा शम्भु चौधरीले कुटपिट गरेको अभियोग लगाएपछि प्रहरीले पक्राउ गरेको हो । शुक्रबार […]

न्यूजमधेश डेस्क काठमाडौं ,१२ भाद्र । नोएडाको सेक्टर ९३ए मा रहेको विवादास्पद ट्विन टावर भत्काइएको छ । करिब ३७०० किलो बारूदले जुम्ल्याहा टावर ध्वस्त पारेको थियो । एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका हुन्। यी ३० तले भवनहरूलाई ट्विन टावर भनिन्थ्यो। जसको उचाइ ३२० फिटभन्दा बढी थियो। यो देशकै सबैभन्दा ठूलो बहुमंजिला भवन […]

न्यूजमधेश डेस्क रुपन्देही ,१२ भाद्र।माओवादी केन्द्रका नेता बब्लु शुक्लाको नेतृत्वमा १५१ जना जनमत पार्टीमा प्रवेश गरेका छ्न । रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका शुक्लासहित १५१ जना विभिन्न पार्टीका नेताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीले जानकारी दिएको छ। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले असुरैनामामा एक कार्यक्रम बिच पार्टीमा फुलमाला लगाएर प्रवेश गराएका […]