न्यूजमधेश डेस्क जनकपुरधाम,१४ असार।माध्यमिक विद्यालय बरमझियाका प्रधानाध्यापकले राजीनामा गरि सकेकी शिक्षिकालाई पुन विद्यालयमा हाजिरी गराएको भन्दै स्थानीयबासीहरुले आज बिद्यालयमा तालाबन्दी गरेका छन् । प्रअ राजदेव यादव आर्थिक प्रलोभनमा परि स्वच्छीक राजीनामा दिएका शिक्षिका रेखा यादवलाई पुन हाजिरी गराइ कामकाजमा लगाएको विरुद्धमा स्थानीय बासी आन्दोलित भएको हो । स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा उमेदबार बनेकी रेखा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ असार। धनुषाको ईनर्वामा सशस्त्र प्रहरी विओपीको नयाँ भवन निर्माण भएको छ । निर्माण भएको नयाँ भवनको मंगलबार उद्घाटन गरिएको छ । मधेश प्रदेशका सशस्त्र प्रहरी डिआईजी गणेश ठाडा मगर र जनकनन्दनी गाउँपालिका अध्यक्ष दिपिन देव यादवले मंगलबार संयुक्त रुपमा सशस्त्र प्रहरीको नयाँ भवनको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै डिआईजी मगरले […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ असार।मधेश प्रदेशका राजधानी जनकपुरधामबाट भारततर्फ गइरहेको कारमा पेस्तोल बरामद भएपछि प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको बिहारमा पर्ने मुजफ्फरपुर ७ साहेबगञ्जका २९ वर्षीय राहुल रञ्जन, उज्ज्वल कुमार र २६ वर्षीय सञ्जय कुमार रहेका छन् । धनुषाको विदेह नगरपालिका १ महिनाथपुरस्थित सीमा नाकाबाट बीआर०६ एपी३००८ नम्बरको […]
न्यूजमधेश डेस्क सिरहा ,१३ असार। सिरहा नगरपालिकाका नगरप्रमुख डा. नविन यादवले विद्यालयमा पसेर जब विद्यार्थीहरुको कपाल काटिएपछी चौतर्फी आलोचना हुन थालेको छ । नगर प्रमुखमा निर्वाचित भएपछि नगर प्रमुख यादवले जनभावनाको काम गर्न चाहेपनि गलत सल्लाहकारको पछि लागेर जनभावना विपरित कार्य गरेको भन्दै चौतर्फी आलोचना भएको छ । समुदायिक विद्यालयमा अध्ययन अध्ययापनको लागि जाने गरेका […]
न्यूजमधेश डेस्क काठमाडौं ,१२ असार। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको सपथ भोलि हुने भएको छ । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरुको शपथ सोमबार गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका मन्त्रीहरुले […]
न्यूजमधेश डेस्क सिरहा ,१२ असार । सिरहा प्रहरीले प्रतबवन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो ६५० ग्राम गाँजा सहित ३४ वर्षिय राम सागर साह र गोलबजार नपा १ मुक्सारका ३० वर्षिय चंखु सदायलाई नियन्त्रणमा लिएको हो। ईलाका प्रहरी कार्यालय धनगढीमाई नपा १२ बिष्णुपुरकट्टीबाट खटिएको गस्ती टोलीले […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१२ असार।आगलागीका कारण लाखौंको क्षति भएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ स्थित रहेका ओम पशु सेवा केन्द्रलाई उपमहानगरपालिकाले २ लाख रुपैया राहत स्वरुप प्रदान गरेको छ । उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले ओम पशु सेवा केन्द्रका संचालक विजय कुमार यादवलाई २ लाखको चेक हस्तानानतरण गरेको हो । २०७९ जेठ १९ गते भएको […]
न्यूजमधेश डेस्क सिराहा,१२ असार । सिरहाको लहानमा गोली चलेको छ। लाहान -२२ मा पर्ने जटियाही टोलमा गोली चलेको हो । गोली लागेर एकजना घाइते भएको छ। प्रहरी श्रोतको अनुसार स्थानीय रवीन्द्र चौधरीको घरमा १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया गफगाफ गरिरहेको बेला ख्याल ठट्टा गर्दै सुशान्तले आफ्नै साथी […]