मनोज मोरबैता जनकपुरधाम,१४ बैशाख ।३० बैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ११ र १२ बैशाखमा उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएको छ।कमला नगरपालिकाको मेयरका लागि २१ जना र उपमेयरका लागि ८ जनाले मनोनयन दर्ता गराएका छ्न। कमलाको मेयरमा विभिन्न राजनीति दलका ८ जना र स्वतन्त्रबाट १३ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत कार्यलय माची झिटकैयाले […]
न्यूजमधेश डेस्क सप्तरी ,१३ बैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् । डा .सीके राउत नेतृत्व जनमत पार्टीबाट नवीन पण्डित ,जनता समाजवादीबाट दिपिन देव यादव , कांग्रेसबाट सुदेश चौधरी , माओवादी केन्द्रबाट बिनोद कुमार मण्डल , लोकतान्त्रिक समाजवादी पार्टीबाट सुनिल […]
न्यूजमधेश डेस्क सप्तरी ,१३ बैशाख । स्थानीय तहको निर्वाचनका लागि सप्तरीको राजविराज नगरपालिकाको मेयर पदमा ११ जनाले मनोनयन दर्ता गराएका छन् । डा .सीके राउत नेतृत्व जनमत पार्टीबाट ममता झा,जनता समाजवादीबाट भीम राज यादव, कांग्रेसबाट इर्साद अंसारी, माओवादी केन्द्रबाट शम्भुप्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट दिपेन्द्र चौधरी, एमालेबाट अनिल झा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उमेशप्रसाद साहले उम्मेदवारी […]
न्यूजमधेश डेस्क काठमाडौं ,१३ बैशाख ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि केन्द्रबाट पाँच दलीय गठबन्धनलाई उत्साहजनक रुपमा लैजाने निर्णय भयो। केन्द्र बाटै मुख्य आकर्षणको केन्द्र महानगर र उपमहानगरको भागबण्डा पाँच दलले मिलायो। तर गाउँ/नगरमा भने पाँच दलबीच अपेक्षा गरिए अनुसार गठबन्धन जान सकेन। गठबन्धनमा सामेल भएका केही शीर्ष नेताहरु नै अहिले निरास भएका […]
न्यूजमधेश डेस्क काठमाडौं ,१३ बैशाख । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गरेका छन्। ३५ हजार २२१ जना जनप्रतिनिधिको लागि एक लाख भन्दा धेरैकाे आवेदन परेको निर्वाचन आयोगले जनाएको छ। जनप्रतिनिधिमा मनोनयन दिएका मध्य २४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गराएका छन्। […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा छाडेर नेकपा एमाले प्रवेश गरेका जानकीराम साहले एमालेबाट पनि टिकट नपाएपछि जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनकपुरधाम वडा नम्बर ७ का अध्यक्ष रहेका साह लोसपा परित्याग गरि एक साताअघि एमाले प्रवेश गरेका थिए । मेयरको टिकट पाउने आशमा एमाले गएका उनले टिकट नपाएपछि […]
जीतेन्द्र कुमार राम जनकपुरधाम,१२ बैसाख। आसन्न निर्वाचन बैसाख ३० लाई लिएर माहौल तातिएको छ।कहि चर्चा परिचर्चा त कहि टिकट बाडफाडमा प्रतिनिधि ब्यस्त देखिएको छ।पार्टी कार्यालय धाउन प्रतिनिधि पनि पछि परेका छैनन ।गत स्थानिय चुनाव आम्दानिको मुख्य श्रोतकै रुपमा देखिएकोले यतिबेला दुइचारको बिचमा गफ दिने कार्यकर्तासहित संघिय प्रतिनिधि पनि पार्टी कार्यालयमा लाखौको रकम लेनदेन गरि तालमेल […]
न्यूजमधेश डेस्क सघारा,१२ बैशाख ।कमला नगरपालिकामा जनता समाजवादी पार्टी नेपालले मेयरमा पशुपति यादवलाई उम्मेदवार बनाएको छ। सोमबार कमला नगरपालिकाको माचीस्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर यादवले मेयर पदको लागि उम्मेदवारी दर्ता गराएका हुन। उनी जनता समाजवादी पार्टीका धनुषा जिल्ला अध्यक्षसमेत रहेको छ। यसअघि २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेका थिए।तर उनलाई नेपाली कांग्रेसबाट […]