न्यूजमधेश डेस्क काठमाडौं,११ असोज । तालिवानले सत्ता हत्याएपछि अफगानिस्तानका जनताले महंगीको मार खेप्नु परेको छ । अफगानिस्तानमा खाद्यान्नको मूल्य दिन प्रतिदिन बढ्दै गएपछि खाद्यान्न संकट समेत हुन थालेको छ । खाद्यान्नमा ३० प्रतिशत र तरकारीको ५० प्रतिशतले मूल्य वृद्धि भएको छ । पेट्रोलियम पदार्थमा पनि २० प्रतिशतले वृद्धि गरिएपछि अफगानी जनता थप मारमा परेका छन् […]
न्यूजमधेश डेस्क काठमाडौं ,११ असोज। सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । अध्यादेश फिर्ता नलिंदा गठबन्धनको घटक जनता समाजवादी पार्टी फेरि विभाजित हुने खतरा देखिएपछि अध्यादेश फिर्ता लिने सहमति बनेको हो । त्यसका लागि संसदको चालु अधिवेशन अन्त्य गर्नुपर्ने भएकाले आज रातिसम्ममा अधिवेशन अन्त्य गर्ने […]
राजविराज, १० असोज । भारत सरकारको सहयोगमा नेपाल भारत महिला मैत्री समाज काठमाडौंद्धारा सप्तरीका बाढी तथा आगलागीबाट पिडित भएका व्यक्तिहरुकालागि ११० वटा टेन्ट र २०० वटा म्याट गरि करीब ४३ लाख रकम बराबरको साम्रगी हस्तानान्तरण गरेका छन् । राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा आज (आइतवार) बाढी तथा आगलागिबाट पिडित परिवारहरुकालागि अस्थायी बसोबासकालागि राहत साम्रगी […]
न्यूजमधेश डेस्क काठमाडौं,८ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । शनिबार (भोलि) ६४ जिलाको पालिका अधिवेशन पनि सम्पन्न गर्ने कार्यसूची छ । शनिबार अरू प्रदेशका अधिकांश जिल्लामा पालिका अधिवेशन सम्पन्न हुँदा प्रदेश नम्बर–२ मा अधिवेशनको प्रक्रिया सुरु हुने संकेतसमेत देखिएको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र […]
न्यूजमधेश डेस्क पर्सा ,७ असोज । मकवानपुरबाट आज प्रहरीले अवैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङबाट प्रहरीको टोलीले ट्रकबाट १७५ किलो लागुऔषध गाँजा बरामद गरेको हो । गाँजासहित भिमफेदी गाउँपालिका– ९ बस्ने वर्ष ३१ का मोहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका–३ बस्ने वर्ष २४ […]
न्यूजमधेश डेस्क काठमाडौं,७ असोज। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले उपप्रधानमन्त्रीको भागबन्डा पाए अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपा नेपालले उपप्रधानमन्त्री नपाएमा रेणु यादवको नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको हो । ‘पार्टीको भागमा उपप्रधानमन्त्री मिलेमा अध्यक्ष यादवले नै नेतृत्व गरेर जसपा सरकारमा सहभागी […]
न्यूजमधेश डेस्क काठमाडौं,७ असोज । प्रेस काउन्सिलको समाबेशी पत्रकारिता पुरस्कार-२०७८ बाट पत्रकार अनन्त अनुराग सम्मानित भएका छन् । २०६० साल देखि निरन्तर एफ. एम. रेडियो, टेलिभिजन पत्रकारिता मार्फत संघियता, समाबेशीताको मुदामा पत्रकार अनुराग बहस, छलफल र कलम चलाउदै आएका छन । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई पुरस्कार प्रदान गरेकी हुन् । प्रेस काउन्सिलले […]
न्यूजमधेश डेस्क सर्लाही,६ असोज । सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो । उद्योगीबाट समयमै भुक्तानी नपाएर हैरान भएका जिल्लाका उखु उत्पादक किसानलाई सरकारले समेत अनुदान […]