११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

लाहान १३ को ‘कुटपिट’ काण्ड झन जटिल बन्दै, पालै पालो पत्रकार सम्मेलन, मुद्दा दायर

रासिन्द्र यादव सिरहा, २९ असार । लाहान १३ स्थित भोटियाटोल नयाँ बस्तीमा केही दिन अगाडि भएको झगडा अहिले आएर जटिल बन्दै गएको छ । कुटिएका ममता यादव पक्षधर र कुटपिटको आरोप लागेका सुखिपुर नगरपालिकाका का वडा अध्यक्ष रामलोभित यादव पक्षधर ले यस मुद्दालाई झन्झन् पेचिलो बनाएको छ । ममता र रामलोभीत पक्षधरले पालैपालो पत्रकार सम्मेलन […]

मनोज बनैता सिरहा, २८ असार । मधेश आन्दोलनको उद्गम भूमि सिरहाको लाहानमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादको कारणले गर्दा लाहानका सैकडौ कार्यकर्ताहरुको अगुवाइमा शनिबार जूलूस निकालिएको थियो । पार्टी भित्रको निरन्तर बिवाद ले गर्दा देशैभर प्रदर्शन तथा भेला हुने कार्य जारी छ । मधेश […]

मनोज बनैता सिरहा, २८ असार । लाहान १३ स्थित भोटियाटोल नयाँ बस्तीमा केही दिन अगाडि भएको झगडामा एक वडा अध्यक्षलाई षड्यन्त्रपुर्वक फसाउन लागेको स्थानीयको गुनासो रहेको छ । महिलाहरू बिच भएको सामान्य विवादमा त्यहीँ बसोबासगर्ने सुखीपूर नगरपालिका ४ का वडाध्यक्ष राम लोभित यादवलाई मुछ्ने खेल भईरहेको स्थानीयले बताए । स्थानीय ममता यादव र वडाध्यक्ष यादवकी […]

न्यूजमधेश डेस्क सिरहा,२७ असार ।कमला नदीमा पानीको बहाव बढ्दै गएपछि सिरहाको आधा दर्जन गाउँका स्थानीयवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । अविरल वर्षासँगै नदीमा पानीको बहाव बढ्दै गएपछि नदी आसपासमा पर्ने कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकाको विभिन्न गाउँका स्थानीयवासीलाई सतर्क रहन अपिल गरिएको हो । “कमला नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको […]

लहान २७, आसार । अदालतमा मुद्दा चलिरहेको अवस्थामा लक्ष्मीपुर पतारी गाउँपालिकाले पोखरी ठेक्का लगाएको भन्दै स्थानीयले आपत्ती जनाएको छ । लक्ष्मीपुर पतारी १ स्थित रहेको दुर्गा मन्दिर पोखरी मंगल साहु र धनराज साहुका सन्तानहरुले भोगचलन गर्दै आएका छन् । स्थानीय मुसहरु साहले मुद्दाको टुङ्गो नलागेसम्म गाउँपालिकाले सो पोखरी ठेक्का नलगाउनु पर्ने हो । मुसहरु साहले […]

मनोज बनैता असार २७, लहान। लामो समय देखि रिक्त रहेको रा.उ अस्पताल समितिका अध्यक्षमा रोहित महतो मनोनयन भएको छ । लाहान ३ स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा  प्रदेश नं २ काे समाजिक विकास मन्त्रालयकाे मन्त्री परिषदकाे निर्णयवाट महताे मनोनित भएका हुन । समितिमा अध्यक्ष महतो, गाेपाल गुप्ता, पाराे देवी पासवान लगायत दाता परिवार […]

मनोज बनैता असार २७, लहान। लामो समय देखि रिक्त रहेको रा.उ अस्पताल समितिका अध्यक्षमा रोहित महतो मनोनयन भएको छ । लाहान ३ स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा  प्रदेश नं २ काे समाजिक विकास मन्त्रालयकाे मन्त्री परिषदकाे निर्णयवाट महताे मनोनित भएका हुन । समितिमा अध्यक्ष महतो, गाेपाल गुप्ता, पाराे देवी पासवान लगायत दाता परिवार […]

न्यूजमधेश डेस्क बुटबल ,२६ असार । बिभिन्न पार्टी प्रत्यागगरी करिब २ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरु डा सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको छ । रुपन्देहीको सेमारीमाई गाउपालिका वडा नम्बर ६ मा एक कार्यक्रम विच विभिन्न पार्टी प्रत्यागगरि करिब २ जर्दन नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको पार्टीका जिल्ला ईन्चार्ज रामकेश गुप्ताले जनकारी […]