११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

बलात्कारको मुद्दा मिलाउन ५० हजार घुस, इन्सपेक्टर र वकिल पक्राउ

न्यूजमधेश सम्बादाता कैलाली ,११ असार ।कैलालीमा एकजना प्रहरी निरीक्षक र एक जना कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्‍चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई बिहीबार पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले कानुन व्यवसायी विष्टको फर्ममा […]

मनोज बनैता सिरहा, ११ असार । बहुमतको दम्भमा नगरसभा गर्न लागेको भन्दै नेपाली काङ्ग्रेस लाहानले कार्यक्रम बहिष्कार गरेका छन ।  लहान नगरपालिकाले आगामी आ.ब. को लागि गरेको छैटौ नगर सभा एकलौटी ढंगले भईरहेको भन्दै नेपाली कांग्रेसले असहमती जनाएका हुन । मनमौजी रुपमा कामकाज गरिरहेको भन्दै नेपाली काङ्ग्रेसका नगर सभापति नेता सुनिल महतोले मेयर साह को […]

मनोज बनैता सिरहा, ११ असार । सुखीपुर नगरपालिकाको चौथो नगर सभा भब्यताका साथ सम्पन्न भएको छ। नगरपालिकाका नगर प्रमुख राम औतार यादवको अध्यक्षतामा नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत भएको छ । नगरपालिकाको नगरसभा द्वारा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अनुमानित ६४ करोड २२ लाख ६ हजार २ सय […]

मनोज बनैता सिरहा, ११ असार । लकडाउनको पहिलो साता देखिनै निरन्तर रुपमा खाद्यान तथा पौष्टिक आहार वितरणमा लागेका महेश चौधरी र संगीता कर्माचार्यको जोडीले निकै चर्चा बटुलेका छन । यी जोडीको अभियान ले लाहान नगरपालिका भित्र राजनैतिक हलचल पैदा गरेको छ । यिनका आलोचकहरु हाल चर्मराउदै विभिन्न टिप्पणी गर्न थालेका छन । कतिपयले यी जोडीको […]

सिरहा, ९ असार । कम्युनिस्ट पार्टी को बिजारोपन अस्ट्रिया बाट  भएको हो र यो विदेशी अवधारणा, चाहना र सिद्धांत बोकेका कम्युनिस्ट पार्टी हाम्रो देशमा जबर्जस्ती लादिएको पार्टी हो ।  आफ्नै देशका जनताको जनजीवन ईक्षा र आवस्यकता लाई रास्ट्रले थेग्न सक्ने वा नसक्ने बारे चिन्तन-मनन नै नगरी निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी हाम्रो नेपाली पार्टी हुनै सक्दैन  […]

जनकपुरधाम, ९ असार। धनुषाको औरही गाउपालिका प्रमुख प्रशासकीय अधिकृतलाई कालोमोसो दले पछि त्यहाँको अवस्था तनावग्रस्त भएको छ । प्रशासकीय अधिकृत संन्तोष शर्माले भ्रष्टाचार गरेको भन्दै स्थानीयले कालोमोसो दलेको जानकारी प्राप्त भएको छ । काम गराउनको लागि कमिसन नदिएको निहुँमा बजेट फ्रीज गराउन खोजेको स्थानीयको आरोप रहेको छ । निर्माण कामका लागि उपभोक्ता समिति संग कमिसन […]

रासिन्द्र यादव सप्तरी, ८ असार । दैनिक कार्य सञ्चालनका लागि आवश्यक मानिएको गाउँपालिका भवन निर्माणले गति पाएको छ ।स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको दुई वर्ष पूरा भइसकेको छ तर, बलानबिहुल गाउँपालिका भने कार्यपालिका भवन अभावमै सेवा प्रवाह गरिरहेका छन् । चालू आर्थिक वर्षमा यस पालिकाले कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखेको छ । चालू आर्थिक वर्षमा भवन निर्माणका […]

मनोज बनैता सिरहा, ८असार । सिरहाको औरहीमा हालै आएको नागरिकता बिधेक खारिज गर्नुपर्ने भन्दै जनमत पार्टीले बिरोध प्रदर्शन गरेका छन । विरोधमा उत्रेका औरही गा.पा का युवाहरूद्वारा विधेयकको प्रतिलिपी समेत जलाईएको छ । समाजिक दुरीलाई ख्याल गर्दै जनमत पार्टीका युवाहरूले मार्च पास गर्दै कोणसभा गरेका थिए । ०६३/६४ को मधेशी आन्दोलन बाट प्राप्त उपलब्धिलाई कोरोना […]