११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

प्रहरीको यातनाकै कारण शम्भुको मृत्‍यु :स्थलगत अध्ययन समिती

न्यूजमधेश डेस्क जनकपुरधाम ,२ असार। थुनुवा कक्षमै मृत्यु भएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको घट्नाबारे स्थलगत अध्ययन समितीले स्थलगत अध्ययन गरी त्यसको प्रतिवेदन सार्वजनिक गरेका छन् । पत्रकार बिपी साहको संयोजकत्वमा अम्बेडकरी तथा बहुजन अध्यता राजकिशोर रजक, दलित अभियानकर्ता पंचु माझी, स्थानीय शिक्षक रामदयाल सदा र दलित अभियानकर्ता मोहन सदा सदस्य रहने गरी निर्माण भएको […]

सिरहा, ३ अषाढ । नेपालमा आरक्षणको लागि अवाज धेरै पहिले देखि नै उठिरहेको भएपनी अन्ततः नेपालको अन्तरिम सम्बिधान २०६३ जारी भएसंगै यसको कार्यन्वयन भएको देखिन्छ । सामाजिक , आर्थिक , शैक्षिक तथा अपाङ्ताका कारण राज्यको मुलधारबाट टाढा रहेको समुदायको राज्यमा पहुच, हकहित र अधिकारको संरक्षण गर्नको लागि ल्याइएको आरक्षणलाई सकारात्मक बिभेदको रूपमा परिभाषित गरिएको छ। […]

मनोज बनैता सप्तरी,  २ अषाढ । सप्तरीको बलान बिहुल गाउँपालिका स्थित चन्ही चौकीले सोमबार भारी मात्रामा मदिरा बरामद गरेपनि भोलिपल्टै चेतावनी दिएर छोडेको छ । विषेश सुचनाको आधारमा प्रदेश प्रहरी र चन्ही चौकीका प्रहरी मिलेर एउटा नम्बर प्लेट नभएको ट्र्याक्टर चेकजाँच गर्दा सिमेन्ट, छड, भुजा, च्युरा संगै लुकाएर राखेका भारी मात्रामा मदिरा बरामद गरेका थिए […]

मनोज बनैता सिरहा, २ असार । बरिस्ठ नेता मा. राजेन्द्र महतो नाम को फेक टुइटर अकाउन्ट बाट मा. सरिता गिरी लाई पार्टीबाट निकालिने लगायत नेपालका तीन करोड गोर्खालीको सन्तान हो भने पोस्ट गलत साबित भएको छ । फेक आईडी बाट ह्याण्डल गरिएको उक्त पोस्टहरु व्यापक रुपमा सेयर गरिएको पाईएको छ । नेता महतोले आफ्नो अफिसियल […]

मनोज बनैता सिरहा, २असार ।  निर्वाचन क्षेत्र ५ किलोमीटर पक्की सडक निर्माण कार्यक्रम योजना ल्याए संगै प्रदेश न.२ का भौतिक पुर्वाधार बिकास मन्त्री मा.जितेन्द्र सोनल चर्चामा आएको छ। समथर भुमि भएको मधेश बिकासको मामिलामा धेरै पछाडी परेको भन्दै मन्त्री सोनलले सडक बिकास भए सङ्गै यहाँको अवस्था फेरिने कुरामा बिश्वस्त छन । उनले भने ‘सर्वप्रथम मधेशको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ असार ।कोरोना भाइरसको सुरक्षा संवेदनशीलतालाई मध्य नजर गर्दै समाजिक अभियान बलिराम कापरीले स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई पिपिई सेट प्रदान गरेको छ। समाजिक अभियन्ता कापरीले महामारीका बेलामा पनि निरन्तर आफ्नो ज्यानको प्रवाह नगरी जनताको सेवामा खटिदै आइरहेको स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको आत्मबल बढाउन र भाइरसको संक्रमणबाट जोगिनको लागि धनुषा सहिद नगरपालिका -३ यदुकुहास्थित […]

न्यूजमधेश डेस्क जनकपुराधाम ,१ असार। धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको घट्ना सम्बन्धी जाहेरी सरकारी वकीलको कार्यालयले दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय सबैलाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादव, सबैला नगरपालिका वडा नम्बर २ का अध्यक्ष पारस साह, वडा नम्बर ३ का अध्यक्ष […]

मनोज बनैता सप्तरी, १ अषाढ । सप्तरीको बलान बिहुल गाउँपालिका स्थित चन्ही चौकीले तस्करी गर्न छलेर लगिरहेका मदिरा भारी मात्रामा बरामद गरेको छ । प्रहरी स्रोतका अनुसार सुचना पाउने बित्तिकै चन्ही प्रहरी र प्रदेश प्रहरीले सिमेन्ट बोकेको ट्रयाक्टरमा भारी मात्रामा बोर्डर पारी लगिरहेको मदिरा बरामद गरेको हो । तस्करी गर्न लग्दै गरेको मदिरा बोकेको ट्रयाक्टरबाट […]