११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

सिरहाका एम्बुलेन्स चालकहरुद्वारा सरोकारवालालाई ज्ञापनपत्र

मनोज बनैता सिरहा, १ जेठ । सिरहाका एम्बुलेन्स चालकहरूले सरोकारवालालाई ज्ञापनपत्र बुझाएका छन । कोरोना भाईरसले फैलाएको महामारीको कारणले दिनरात खट्ने एम्बुलेन्स चालकहरू न्युनतम सुबिधा समेत नपाएपछि तनावमा छन । गाडीको लागि तेल, खाना लगायत बस्ने ब्यवस्थासमेत नहुदा चालकहरूमा असन्तुष्टि छाएको हो । विश्वभरी फैलिएको कोभीड १९ महामारी ले नेपालमा पनि उग्र रुप लिएको छ […]

मनोज बनैता सिरहा, ३२ जेठ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संसदमा प्रश्न गरे कि मधेसी समुदायले देशभक्ति र राष्ट्रवादी को लागि कति पटक अग्नि परीक्षा दिनुपर्ने हो? प्रत्येक मधेशी जनताले सेना भएर नेपाली भूमिको रक्षा गरेको छ भन्दै किन मेधेशीलाई राष्ट्रियताको पक्षमा बोल्दैन भनेको भनेर प्रश्न गरे । महाकाली सन्धी कसरी भयो ? […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३१ जेठ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको भूमिको रक्षाका लागि हिमाल, पहाड र तराईका सबै जनता सजग र संवेदनशील रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफलमा भाग लिँदै नेता महतोले राष्ट्रियताका सवालमा सबै […]

न्यूजमधेश डेस्क नवलपरासी,३१ जेठ। बन्दाबन्दीका कारण नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका किसान कृषि उपजले उचित मूल्य नपाउँदा चिन्तित छन् ।काठमाडौँ, पोखरा, बुटवललगायत ठूला बजारसम्म उत्पादित तरकारी पुग्न समस्या भएपछि स्थानीय बजारमा सस्तो मूल्यमा तरकारी बिक्री गर्न बाध्य भएको किसानको गुनासो छ। “उत्पादित तरकारी स्थानीय बजारमा मात्र खपत भएको छ । जिल्ला बाहिर पठाउन नसक्दा सस्तोमा तरकारी […]

न्यूजमधेश डेस्क जनकपुराधाम ,३० जेठ।प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार एक हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र महोत्तरीबाट चार गरी २९ थपिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी गराउनुभयो । यस […]

कैलाश दास जनकपुरधाम,३० जेठ। शम्भु सादाको हत्यारामाथि कारवाहीको माँग गर्दै धनुषाको सबैला नगरपालिमा दलित समुदायहरुले विशाल विरोध आमसभा गरेका छन् । आमसभालाई प्रहरीले बल प्रयोग गरी तितरवितर गर्न खोजेका थिए । तर त्यसका वावजूद पनि हजारौंकोे संख्यामा स्थानीयहरुले सबैला बजारमा विरोध प्रदर्शन गर्दै विरोधसभा गरेका छन् ।विरोधमा सहभागी वक्ताहरुले मृतक शम्भु सदाको हत्यारामाथि कारवाही नभएमा […]

  बिरेन्द्र यादव (बिरु) सिरहा, ३० जेठ । बिकास योजनाहरुमा पारदर्शिता नगरि मनमानी ढंगले काम भईरहेको भन्दै सिरहाको धनगढीमाई नगरपालिका – ५ का स्थानिय समाजसेवी तथा नेताकार्यकर्ताले पत्रकार सम्मेलन गरेका छन । आ.ब. २०७५/०७६ र ०७६/०७७ मा संचालित केहि योजनाहरुमा खर्च सार्वजनिक नगरी आफुखुसी काम सम्पन्न गरेको भन्दै स्थानिय राम उमेश यादब, जसपाका जिल्ला सदस्य […]

सिबेन्द्र रोहिता सबैला,२८ जेठ।धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका युवाले आत्महत्या गरेपछि यहाँको अवस्था तनावग्रस्त बनेको छ । सवारी ज्यान मुद्दामा पक्राउ परेका नगरपालिका -१२ बरकुरवाका २२ वर्षीय शम्भु सदाले प्रहरी हिरासत भित्रै पासो लगाएर आत्महत्या गरेका छन् । उनले आत्महत्या गरेपछि जम्मा भएका स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट […]