११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

भोकमरिको डरले लकडाउनमा प्रदेश सांसद किसानसंगै धान रोपाईमा व्यस्त

अंगद यादव नवलपरासी पश्चिम ,२४ जेठ। नवलपरासी पश्चिमका प्रदेश सांसद अजय शाही देखि लिएर किसानहरु यतिबेला धान रोपाईमा व्यस्त देखिएका छन् । चलिरहेको धान खेतीको मौसममा किसानहरु धान रोपाईमा व्यस्त भएका छन् । लकडाउनले रोजगार गुमेसंगै भोकमरी पनि हुनेहो कि भन्ने चिन्ताले किसानहरु यसबर्ष झनै धानखेती तर्फ केन्द्रित भएका छन् । लकडाउनमा मल पानी मजदुरको […]

मनोज बनैता, सिरहा, २४ जेठ । नेपालमा राष्ट्रवादको नाममा नश्लवादको खेती भईरहेको नेकपा नेता मातृका प्रसाद यादवले बताएका छन । शिर्ष बामपंथी नेता यादवले आफ्नो समाजिक संजालको पेजबाट संसदमा जसपा नेतृ माननीय सरिता गिरी प्रति उग्ररूपमा प्रस्तुत भएकी माननीय गंगा चौधरीलाई अंकित गर्दै एक अर्काको भाषिक र समाजिक अस्तित्व स्विकार गर्न सुझाव समेत दिएका छन […]

न्यूजमधेश सम्बादाता सिरहा ,२३ जेठ । कोरोना भाइरस (कोबिड–१९) फैलिन नदिन लकडाउन गरी घरमै बस्न सरकारले अपिल गरिरहँदा कोरोना भगाउने नाममा यतिबेला सिरहाका जलाशय तथा मन्दिरमा महिलाको भीडभाड बढ्दै गएको छ । सिरहाका गाउँगाउँबाट हुलका हुल महिला कमला, बलान नदीलगायतका जिल्लाका प्रमुख नदी तथा मन्दिरमा पूजापाठ गर्न पुग्ने गरेकाले दैनिक भीडभाड बढ्दै गएको हो । […]

मनोज बनैता, सिरहा, २३ जेठ । सप्तरीको बलानबिहुल गाउँपालिका वडा नम्बर -२ मा बिहीवार स्वास्थ्य चौकी र वडा कार्यालय भवनको संयुक्त रुपमा सिल्यानास भएको छ । चन्ही चौक भन्दा करिब ६ सय मिटर दक्षिण रहेको डिहबार थान नजिक उक्त शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो । बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईत र वडा २ का अध्यक्ष […]

रंजित चौरसिया बीरगंज,२३ जेठ। पर्साबाट श्रोत नखुलेको २२ लाख रुपैयाँसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बहुदरमाई नगरपालिका ५ भौराटारका २० वर्षीय प्रकाश साहलाई २२ लाख ४६ हजार स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको हो । उनलाई छिपहरमाई गाउँपालिका–४ बञ्जारीबाट पक्राउ गरिएको हो । ना ४३ प २८०२ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा सशस्त्र प्रहरीले उनलाई […]

मनोज बनैता, लहान २३ जेठ । कोरोना (कोभिड– १९) महामारीको कारणले नेपालमा लकडाउनको करिब ३ महिना पुग्न लाग्दा पनि म.स जोडीले आफ्नो अभियानलाई पुर्णविराम दिएको छैन । लकडाउनको पहिलो साता देखि नै शुरूवात गरिएको खाद्यान्न बितरण महेश चौधरी र संगिता कर्माचार्यको जोडीले जारी राखेका छन । अमेरिका र अस्ट्रेलियामा बसेका आफ्ना छोरा छोराछोरीको आर्थिक सहयोगको […]

सिबेन्द्र रोहिता जनकपुरधाम ,२३ जेठ। धनुषाको शहिदनगर नगरपालिकामा नियम विपरित सडकमा माटो खसालेर ट्याक्टरले सुम्याउन थालेपछि स्थानीयले बिरोध गरेका छन् । वडा नम्बर ८ बिसरभोरा टोलमा वडा अध्यक्ष तनुक लाल कुसियैत र वडा सदस्यको मिलोमतोमा नगरपालिकाको रकमबाट सडकमा माटो र ग्राभेल हाल्ने योजना भएपनि माटोको सट्टामा पुरानै सडकलाई ट्याक्टरको माध्यमले सुम्याएन खोज्दा स्थानीयले काम रोकेका […]

सिरहा, २३ जेठ ।  सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ले सुचना अधिकारबाट बन्चित गरेको भन्दै स्थानीय युवा बलराम यादव सुचना आयोग हुँदै अदालतको ढोका ढ्कढ्काएको छ । गा.पा मा भएका विभिन्न बिकासकामको योजना पारदर्शी  नभएको भन्दै गाउँपालिकाका एक युवाले बुधबार  पत्रकार सम्मेलन गरेको छ । आ.ब. २०७५ /०७६ र  २०७६ / ०७७ मा संचालित योजनाहरुमा गाउँपालिकाले कुनै […]