१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

कमलामा क्वारेन्टिनको अवस्था बेहाल,जनप्रतिनिधीको गैर जिम्मेबार प्रतिकृया

सिबेन्द्र रोहिता  जनकपुरधाम ,२० जेठ । धनुषाको कमला नगरपालिकाका क्वारेन्टिनको अवस्था बेहाल बनेको छ । भारतबाट आएका व्यक्तिलाई कष्टपूर्ण अवस्थामा क्वारेन्टिनमा राखिएको छ । कोरोना संक्रमण फैलिन नदिन बाहिरबाट आउनेका लागि क्वारेन्टिन निर्माण गरिएको छ । तर क्वारेन्टिनमै कोचाकोच गरेर व्यक्तिलाई राखिएको छ । व्यक्तिको संख्या बढी भएपछि विद्यालयको कोठा मात्र होइन् बरण्डामै डनलप ओछ्याएर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२० जेठ। रामजानकी मन्दिरको पोखरीमा विष हाल्दा १० लाखको घाटा भएको छ । सिरहाको मिर्चेया नगरपालिका १२ सिक्रोन स्थित एक पोखरीमा पालिएको माछालाई बिष हालेर मारिएको छ । माछा मर्दा १० लाख रुपैयाँको घाटा लागेको माछा पालक कृषकले बताएका छन् । मिर्चेया १ २ सिक्रोंन स्थित रामजानकी मन्दिरको पोखरी ठेक्कामा लिई अरबिन्द सहनी, […]

न्यूजमधेश डेस्क काठमाण्डु,२० जेठ ।समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले नेपालको संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएकोछ । राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका साँसद महेन्द्र यादवको नेतृत्वमा सोमबार समाजवादी र राष्ट्रिय (राजपाका सांसद तथा नेताहरुले सोमवार संसद सचिवालयमा पुगेर संविधानको (दोस्रो संशोधन) विधेयक दर्ता गरेका हुन् । संविधान संशोधनको प्रस्तुतकर्ता राजपाका लक्ष्मणलाल […]

मुकेश कुमार यादव लहान, १९ जेठ । सिरहा बरियारपट्टी गाउँपालिका १ बरहरी र भारतको पिपराही बिचको दसगजा क्षेत्रमा केही कामदार अलपत्र परेको खबर छ । अलपत्र परेका कामदार भारतिय भएको र तिनीहरु इट्टटाभठ्ठा काम गर्ने सिलसिलामा नेपालमा रहदै आएको बुझिएको छ । स्रोतअनुसार अलपत्रमा परेकाहरु सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका टोल पर्सा स्थित जय हनुमान इटाभठ्ठा काम […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ जेठ ।धनुषा जिल्लाको पूर्वी क्षेत्रमा सिरहा र धनुषाको सिमाना रुपमा रहेको कमला नदीबाट आजदेखि नदी चेतना यात्राको शुभारम्भ भएको छ । मिथिला भूमिमा गङ्गासरह अवतरित मानिने कमला नदीको रामघाटमा नदीको पूजा आराधना गरी चेतना यात्राको शुभारम्भ गरिएको हो । गङ्गा अवतरणका दिवसमा “पानी रे पानी” योजनाअन्तर्गत कमला संरक्षण अभियानका अभियन्ता विक्रम […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ जेठ । हतियार लिएर खुल्ला रुपमा हिँडदै गरेका एक युवक जनकपुरधामबाट पक्राउ परेका छन्। महोत्तरीको लोहारपट्टी नगरपालिका ८ बस्ने २० वर्षीय डिके भनिने एजिजुल राइनलाई जनकपुरधाम १७ स्थित तेतरियाबाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट पेस्तोल एक थान, म्याग्जिन ३ थान र गोली ५ राउण्ड बरामद गरिएको प्रदेश प्रहरी […]

मनोज बनैता सिरहा, १९ जेठ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवं धनुषा निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाले भोकभोकै ज्यान गुमाएका बिरेन्द्र यादवलाई सहिद घोषणा गर्न माग गरेका छन । कोरोना महामारीका कारण नेपाल सहित विश्व अक्रान्त रहेको अवस्थामा मिति २०७७ जेठ १४ गते बुधबारका दिन भारतबाट नेपाल आउन […]

दिनेश्वर गुप्ता, लहान, १९ जेठ । सिरहामा कोरोना संक्रमण संख्या बढ्दै गएपनि स्थानीयतहले आवश्यक जिम्मेवारी वहन नगरेको गुनासो आउँन थालेको छ । यसमा पनि लहानको अवस्था खुलमखुला रहँदा मेयर मुनी साह गर्दै छन् त ? व्यापक प्रश्न उठ्न थालेको छ । सामाजिक संजाल फेसबुकमा मनोजकुमार यादव लेख्छन् — कोरोना संक्रमण रोकथाम गर्न लहानमा प्रहरी प्रशासनको […]