१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

प्रत्यासी वडाध्यक्ष गोहिवारमाथी मिर्चैया प्रहरीको बक्रदृष्टि

दिनेश्वर गुप्ता, लहान, १९ जेठ । सिरहाको मिर्चैया ३ मा घुमुवा प्रहरीको आतंकले स्थानीयवासी त्रसित छन् । मिर्चैया नगरपालिका वडा नम्बर ३ बलुवामा जेठ १८ गते राती काँग्रेस र माओवादी कार्यकर्ताबीच विवाद भएको थियो । विवाद पश्चात एक अर्कामाथी प्रहरीमा जानकारी दिएको थियो । प्रहरीले विवादमा संलग्नलाई खोजतलास गर्नुपर्ने हो । तर, जनप्रतिनिधिहरुको दवावमा घुमुवा […]

न्यूजमधेश सम्बादाता नेपालगञ्ज,१८ जेठ । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा समपूरक र विशेष अनुदानका सम्बन्धमा केन्द्र सरकारमा लिखित पत्राचार गर्ने निर्णय गरेको छ । नगर प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले आगामी आवको बजेटमा उपमहानगरपालिकाका लागि समपूरक र विशेष अनुदानमा वजेट विनियोजन नभएपछि केन्द्र सरकारमा पत्राचार गर्ने निर्णय गरेको […]

न्यूजमधेश सम्बादाता रुपन्देही ,१८ जेठ । रुकुम(पश्चिम)को चौरजहारीमा भएको घटनामा संलग्नलाई कारवाही तथा रुपन्देहीको देवदहमा हत्या गरिएका १३ वर्षीया अंगिरा पासी र परिवारलाई न्याय दिलाउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ । नेपाल दलित मुक्ति संगठनले आज प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो । मुख्यमन्त्री पोखरेलले रुकुम र रुपन्देहीको देवदहमा […]

न्यूजमधेश सम्बादाता तुलसीपुर,१८ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ९ निवासी मन्दीप भुजको हत्याको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा अर्घाखाँची घर भई हाल तुलसीपुर ६, कपडादेवी निवासी २३ वर्षीय सौरभ पोखरेल, ५ निवासी २३ वर्षीय अजय बुढाथोकी र २० वर्षीय आशिष नेपाली तथा १८ निवासी २१ वर्षीय ओमबहादुर […]

मनोज बनैता, सिरहा, १८ जेठ । जनता समाजवादीका शिर्ष नेता राजेन्द्र महतोले सरकारद्वारा जारी बजेटमाथी असन्तुष्टि जाहेर गरेको छ । नैतिकता गुमाएको सरकारले आफ्नै चरित्र अनुसारको बजेट ल्याएको भन्दै नेता महतोले संसदमा घोर बिरोध गरेका छन। बजेटले सिमान्तकृत समुदायलाई झन पछिपारेको भन्दै लामो समय देखि यस्तै औपनिवेशिक मान्यताको बजेट आईरहेको नेता महतोको टिप्पणी रहेको छ […]

न्यूजमधेश डेस्क  जनकपुरधाम,१८ जेठ । महोत्तरीकी एक युवतीको उनकै श्रीमान् र सासू मिलेर हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । दुई बर्षअघि धनुषाको बटेश्वर गाउँपालिका २ निवासी अनिल कापरसँग विवाह गरिएकी संगीता कापरको हत्या गरिएको महोत्तरीको जलेश्वर नगरपालिका ९ निवासी उनका माइती पक्षले आरोप लगाएका छन् । पटक–पटक थप दाइजो माग्दै छोरी २० बर्षीया […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१८ जेठ । “कृषि टिभि” नामक टेलिभिजनबाट नियमिति सञ्चालन भईरहेको “कोरोना बिर्साउने गफगाफ” कार्यक्रममा मधेशी जनतालाई अपमान गरेको टिभीलाइ कारवाही नगरेपछि सडक तताउने विद्यार्थी जनमत संघका अध्यक्ष पोषण कोमार यादवले चेतावनी दिएको छ । विद्यार्थी जनमत संघले जेष्ठ ८ गते देखि नै निरन्तर कृषि टेलिभिजनलाइ कारवाही गर्न माग गर्दै आइरहेको छ ।संघका […]

न्यूजमधेश सम्बादाता महोत्तरी ,१७ जेठ। कोभिड–१९ सन्त्रास छल्न जारी गरिएको लकडाउनभित्रै नदी उत्खननविरुद्ध आन्दोलन चर्केको छ । जिल्लामा क्रसर उद्योग सञ्चालनमा रहेका भङ्गाहा, गौशाला, बर्दिवास र औरही नगरपालिका क्षेत्रमा सधैँजसो मध्यरातका बेला नदी उत्खनन् तीव्र बनेपछि जारी लकडाउनभित्रै आन्दोलन चर्केको हो । पछिल्लोपटक भङ्गाहा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले संयुक्त सङ्घर्ष समिति […]