१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

सप्तरीमा थप एकजना संक्रमित, कोभीड संक्रमणका संख्या जिल्लामा २ पुग्यो

मनोज बनैता, सिरहा, १० जेठ । सप्तरीमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भर्खरको संक्रमीत संगै कोभिड १९ का बिरामी जम्मा २ जना भएको खबर छ । बलान बिहुल गा.पा ४ का अनुमानित ३५ वर्षीय एक युवकमा संक्रमणको पुष्टि भएको स्वास्थ मन्त्रालयले जनाएको छ । संक्रमीत युवक भारतको दिल्लीबाट आफ्नो पत्नीका साथ […]

सिबेन्द्र रोहिता जनकपुरधाम ,९ जेठ । कोरोना भाइरसको त्रास अहिले विश्वभरनै फैलिरहेको अवस्थामा नेपाल सरकारले यसबाट जोगिनकोलागि देशव्यापी रुपमा लकडाउन गरेको छ । यस अवस्थामापनि आफ्नो ज्यानको पर्वाह नगरी जोखिममा राखेर संचारकर्मी गाउ गाउ गएर रिपोर्टिङ्ग गरेर सुचना प्रभाह गर्नेको लागि दिन रात खटिरहे पत्रकार मनोज बनैतामाथि प्रहरीले दुव्र्यबहार गरेको छ । शुक्रबार पत्रकार बनैताले […]

न्यूजमधेश सम्बादाता सिरहा ,९ जेठ । सिरहामा राहत विषयमा विवाद हुँदा गोली चलेको छ । नरहा गाउँपालिका वडा नं.१ देविपुरमा राहत विषयमा भएको झडपमा गोली हानेको छ। नरहा गाउँपालिकाकी उपमेयर गुलाब देवि चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएका हुन् । […]

न्यूजमधेश सम्बादाता काठमाण्डू,९ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री प्रभु साहले नागरिकतासम्बन्धी कानूनी अभाव र अन्योलको अवस्थालाई निकास दिन माग गरेका छन् । आज नेकपा प्रदेश–२ का अध्यक्ष समेत रहेका सांसद साहले कानुनी अभावका कारण लाखौं नेपाली नागरिकता लिनबाट बञ्चित भएर संवैधानिक हकको पहुँचमा पुग्न नसकेको भन्दै यथाशीघ्र प्रक्रिया अगाडि […]

न्यूजमधेश सम्बादाता काठमाण्डू,९ जेठ। कोरोना भाइरस सङ्क्रमण फैलिदै गएको अवस्थामा रोमथाम र नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा आवतजावतमा समेत रोक लगाएको अवस्थामा हिंडेरै साँगामा आइपुगेका भक्तपुरका इँटाभट्टामा काम गर्ने भारतीय मजुदरलाई प्रहरीले फर्काएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमानाका साँगाबाट आज बिहान ४ बजे लुकीछिपी हिंडेर आइपुगेका १४५ भारतीय मजदुरलाई सीमा नाकामा सुरक्षार्थ खटिएका […]

मनोज बनैता, सिरहा, ८ जेठ। कृषि टेलिभिजनमा मधेसी समुदायलाई हेप्ने गरि संचालन हुँदै आएको “कोरोना बिर्साउने गफगाफ” कार्यक्रम विरुद्ध पत्रकार विपी साहले नेपाल प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन । नेपालमा ख्याति कमाएका ‘हुलाकी न्युज डट कम’ का संचालक विपी साहका अनुसार कृषि टेलिभिजन द्वारा प्रसारित उक्त कार्यक्रममा मधेसी समुदायको भाषा, भेषभुषा, लवज, शारीरिक रंग, […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,८ जेष्ठ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघले मधेशी समुदायमाथि कृषि टेलिभिजनले कोरोना गफगाफ भन्ने कार्यक्रम मार्फत व्यंगय प्रहार गर्दै हेपाहा प्रवृत्ति देखाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघले त्यो अक्षम्य र असहनीय दुवै देखिएको जनाएको छ । मधेशी समुदायलाई हेपेको भन्दै संघले बिरोध कार्यक्रम घोषणा गरेको छ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,६ जेठ। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाले थप ५० बेडको क्वारेनटाइन मंगलबारदेखि संचालनमा ल्याइएको छ ।जनकपुरधाम उपमहानगरपालिका -४ स्थित रहेको गोपाल धर्मशालामा थप ५० बेडको क्वारेन्टाइन संचालनमा ल्याइएको हो । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले भने यस अघि स्वस्तिक नर्सिङ्ग होममा २५ बेडको क्वारेनटाइन संचालन गर्दै आइरहेको […]