१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

समाजको संकृणता र गरिबीले लिए अलीको ज्यान, आलमको प्रयास विफल

मनोज बनैता, सिरहा, ५ जेठ । यसो त गरिबीको कारण दिनहुँजसो हजारौं ले ज्यान गुमाउने गरेको सुन्न पाईन्छ तर नेपालमा यस्तो भनेको नौलो जस्तो लाग्छ । तर, यो यथार्थ घटना हो लाहानको जहाँ छिमेकी देश भारतको राजस्थानबाट एक दम्पती आफ्नो काखे बच्चाको साथ आउछन् । श्रीमान हैदर अली र उनको श्रीमति सडकमा आफ्नो कला देखाएर […]

मनोज बनैता सिरहा, ५ जेठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रदेश सरकारमाथी ठूलो प्रहार गरेको छ । उनले यस्तो आरोप लगाए जनताले हेराफेरीवाललाई समर्थन गरि भारतका दिल्ली मुख्यमन्त्री केजरीवाल जस्तो ब्यवस्था आउने कल्पना गर्नु ब्यर्थ हो । डा राउतका अनुसार प्रदेश सरकारले एक एक पोखरी सौन्दर्यीकरण (“कार्यकर्ता-पालन”) को नाममा ७-७ करोड़ बजेट विनियोजन […]

मनोज बनैता, सिरहा, ५ जेठ । सरकारको अकर्मण्यताका कारण सीमाविवाद यथावत रहेको जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले आरोप लगाएका छन। संघिय संसदमा बोल्दै नेता यादवले लिपुलेक, महाकाली, सुस्ता लगायतका विवाद सरकारले कुटनैतिक तवरले समाधान गर्नुपर्नेमा हालसम्म सिन्को नभाँचेको बताएका छन । संसदमा नेता यादवले व्यङ्ग्य गर्दै ओली सरकारलाई पानी जहाजको अस्तित्व सार्वजनिक गर्न समेत […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,५ जेठ। देशव्यापी लक डाउनका कारण मुस्लिम सामुदायको रमजान महिनाको २३ औं दिन आईतबार जनकपुरधाम उपमहानगरपालिका -८ का १ सय २० जना गरिव विपन्न मुस्लिम परिवारलाई राहत वितरण गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले १ सय २० जना विपन्न गरिव मुस्लिमलाई राहत समाग्री वितरण गरिएको हो । ईद पर्वलाई मध्यनजर गरि […]

मनोज बनैता, लाहान, ४ जेठ । महिनौं देखि चलेको लकडाउनका कारण दैनिक जीवन प्रभावित भएको छ। स्थानीय सरकार निदाएको अवस्था रहदाँ को बेला भने महेश चौधरी र उनको श्रीमति संगीता कर्माचार्य भने अहोरात्र खटेर गरिब, ज्यालादारी लगायत लाहानका सम्पुर्ण विपन्नलाई अन्न दान गरि गरिबी को घाउमा मलहम लगाउने काम गरिरहेको अवस्था छ । अधबैंसे यी […]

मनोज बनैता, सिरहा, ४ जेठ । देशको सीमा सुरक्षा गर्न नसक्ने यो सरकार आजसम्मकै सबैभन्दा असफल सरकार भएको आरोप जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले लगाएका छन । संघिय संसदमा बोल्दै नेता महतोले ओली सरकार ले गफ ठुलो गरेपनि सीमा सुरक्षा सम्बन्धि संबेदनसिल मामिलामा हालसम्म केही उपलब्धि गर्न नसकेको बताएका छन । शुक्रबार संघीय संसदमा […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,४ जेठ। जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहले लकडाउनका कारण दैनिक ज्यालादारी गरि जीवनयापन गर्ने परिवारलाई राहत वितरण गरेका छन् । उप–महानरपालिकाले वडाकार्यालयको माध्ययमबाट गरिव, विपन्न परिवारलाई राहत गर्ने काम शुरु गरेको छ । उप–महानगरपालिकाले १८ हजार भन्दा बढी परिवारलाई राहत वितरण गर्न लागेको छ ।जनकपुरधामको विन्हीमा मेयर साहले राहत वितरण गरेका […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,४ जेठ। समग्र विश्वसँगै सिंगो देश कोरोना महामारीको त्रासबाट गुज्रिरहेको अवस्थामा धनुषामा लक डाउनको उल्लघन व्याप्क रुपमा भइरहेको छ । बालबालिकाको भेला पारेर पाठ्यपुस्तक बितरण गर्नेदेखि सामान्य अवस्था झैं भींड जम्मा गरेर रिबन काट्न समेत जनप्रतिनिधी अग्रसर हुने गरेको पाइएको छ । धनुषाको विदेह नगरपालिकाका मेयरले शनिबार झण्डै सय जनाको भींड जम्मा गरेर […]