१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

जानकी मन्दिरको सम्पत्ति मासिँदै

हिमांशु चौधरी जनकपुरधाम ,३ जेठ । जानकी मन्दिरको सम्पत्ति मासिँदै गएको तथ्य एउटा उच्चस्तरीय कार्यदलको प्रतिवेदन पुस्तकमा जनाइएको छ । सरकारद्वारा विसं २०६२ साउन २६ गते भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलद्वारा प्रस्तुत अध्ययन प्रतिवेदन पुस्तकमा सो तथ्यतर्फ सरकारको ध्यानाकर्षण गराइएको पाइएको छ । बृहत्तर जनकपुर विकासद्वारा प्रकाशित सो प्रतिवेदन पुस्तकमा मन्दिरको जग्गा सन्दर्भमा जानकी […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,३ जेठ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसबाट प्रभावित पर्सा, वीरगञ्जको आज अनुगमन गर्नुभएको छ । उहाँले यस प्रदेशको वीरगञ्ज कोरोना सङ्क्रमणबाट अतिप्रभावित भइरहेको अवस्थामा आज कोरोना सङ्क्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो । प्रदेशमा कोरोना सङ्क्रमित १०७ जना छन् । सोमध्ये अहिले ८६ […]

मनोज बनैता, लाहान, ३ जेठ । जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेता पनि लाहान बजार मा त्यसको खासै असर देखिएको छैन । लकडाउन(बन्दाबन्दी) खुकुलो भए संगै केही अटेरी सुनचाँदी पसले ले भने आंशिक रुपमा पसल खोल्न थालेका छन । समाजिक दुरीको ख्यालै नगरी सुनचाँदी बिक्रीवितरण हुँदै गरेको एक गोप्य स्रोतले जानकारी दिएको छ । सरकारले खाद्यान्न […]

संजय विश्वकर्मा लहान ०३ ,जेष्ठ । सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर– १ मा मिति २०७७ बैशाख २९ गते प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुरमा स्वाब टेस्ट (पी सि आस ) कलेक्शन भएको थियो । जसमा ३५ जनाले स्वाव कलेक्शनका लागी नमुना दिएका थिए । नमुना कलेक्शन गरेका मध्ये १२ जनाको रिपोर्ट नेगेटीभ आएको भगवानपुर गाउँपालिकाका स्वास्थ्य संयोजक […]

मनोज बनैता सिरहा ,२ जेठ । कोरोनाको संक्रमण देखिए लगत्तै अत्यधिक कडाई गरिएका धनुषा जिल्लामा भने केहि जनप्रतिनिधिले लकडाउनको धज्जी उडाएको खबर छ । धनुषाको शहीद नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिले शुक्रबार बालबालिकालाई बोलाई पुस्तक बाँडेका छन । उपस्थित करिब २०० छात्रछात्रा संग न मास्क देखियो न समाजिक दुरी नै । आधारभूत विद्यालय डुमरियामा […]

मनोज बनैता,सिरहा,२ जेष्ठ । सप्तरी बोदे बरसाईन नगरपालिका वडा.१ का अध्यक्ष धिरेन्द्र यादवले बिपन्नलाई भनी ल्याएको राहत सामग्री चोरेर बेचेको आरोप लागेको छ । “वडा अध्यक्ष चोर कुर्सी छोड” भन्दै वडा १ का स्थानीयले चर्को नाराबाजी गर्दै वडा कार्यालय घेरा बन्दी गरि कार्यालयमा तालाबन्दी गरेको खबर स्थानीय युवा नेता धर्म देव साहले जानकारी दिए । […]

मनोज बनैता सिरहा, २ जेष्ठ । लाहान स्थित रा.उ स्मारक अस्पताललाई कोरोना अस्पताल बनाउने प्रदेश – २ सरकारको निर्णयलाई गलत भन्दै लाहानका स्थानीयले घोर बिरोध गरेका छन । अस्पतालको वरिपरि घना बस्ती रहेको ले सम्भावित खतरा हुन सक्ने भन्दै लाहानका युवाहरूले प्रदेश सरकारको यो निर्णयविरुद्ध अस्पताल कै परिसरमा पत्रकार भेला गरेका थिए । जनता समाजवादी […]

मनोज बनैता सिरहा, २ जेष्ठ । सप्तरीका एक वडा अध्यक्षले दिल्लीबाट आएका आफ्ना छोरालाई क्वारेन्टाइन न पठाई घरमै लुकाएर राखेको खबर छ । पढाईको सिलसिलामा भारतको दिल्लीमा बस्दै आएका सप्तरी बोदे बरसाईन नगरपालिका -६ का युवक बुधबार राति घर आएका हुन । प्राप्त जानकारी अनुसार दिल्लीबाट आएका युवक बोदे बर्साइन नगरपालिका– ६ का अध्यक्ष जयराम […]