१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

हाथ मुख जोडन समस्या रहेका विपन्न घरपरिवारलाई राहत

रंजित चौरसिया वीरगंज ,१५ बैशाख।पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा लकडाउन प्रभावित अतिविपन्न परिवारको लागि राहत वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर ९ को बर्डेवा, तेलिया र एकटांगाका १८१ जना अतिविपन्न परिवारलाई राहत वितरण गरिएको वडा समितिका वडा अध्यक्ष रामनारायण प्रसाद गौरोले बताए । वडाका सर्वपक्षिय समितिले गरेको निर्णयको आधारमा सरकारको निति निर्देशनको पालना गर्दै तीनवटै […]

न्यूजमधेश सम्बादाता काठमाण्डु,१५ बैशाख । सत्तारुढ नेकपाका विद्यार्थी संगठनका नेताहरुद्वारा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका केही नेताहरुविरूद्ध साइबर अपराध मुद्दा दर्ता गर्न खोजेकोमा प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ। अनेरास्ववियूका संयोजक ऐन महर, युवा संघका सहसंयोजक रमेश पौडेल, किरण पौडेललगायतको टोलीले साइबर अपराध मुद्दा दर्ता गर्न खाेजेकाे हाे। विद्यार्थी टाेली पूर्वप्रधामन्त्री तथा डा.भट्टराई, पूर्वमन्त्री हिसिला यमी […]

मनोज बनैता, सिरहा, १५ बैशाख । स्थानीय युवाको व्यापक बिरोध पछि सुखिपुर न.पा ले राहत बितरण शुरु गरेको छ । राहत का साथ साथै न.पा ले सामाजिक सुरक्षा भत्ता घरघरमै पुर्याउन थालेको खबर प्राप्त छ । नगरपालिका ले आईतवार नै नामावली संकलन गरि आज सोमबार सुखीपुर नगरपालिका वडा नम्बर ९ मा ज्यालादारी मजदुर र विपन्न […]

मनोज बनैता, सिरहा, १५ बैशाख । सिरहाका औरही गा. पा ले लकडाउनको महिनौं बितिसक्दा पनि गरिब, मजदुर लगायतलाई राहत सामग्री बितरण गरेको छैन । गा.पा को ध्यानाकर्षण गराउने गरि स्थानीय युवाले बिरोध स्वरुप अध्यक्षका लागि चन्दा संकलन गर्न थालेको खबर छ । चन्दा सहयोग गा.पा प्रमुख सिद्धार्थ यादवलाई बुझाउने जानकारी स्थानीयले दिएका छन । ‘समस्यामा […]

सन्तोष यादव,जनकपुरधाम१५ बैशाख ।राहत वितरण नगरेपछि सिरहाको सुखीपुर नगरपालिकाका मेयर रामऔतार यादवलाई स्थानीय युवाहरुले राहत बुझाएका छन्। सुखीपुरका विभिन्न ठाउँमा स्थानीय युवाहरुले राहत संकलन गरी आइतबार मेयर यादवलाई बुझाएका हुन्। पटकपटक राहत वितरण गर्न दबाब दिए पनि मेयर यादवले बेवास्ता गरेका कारण उनलाई नै जनताबाट संकलन गरिएको राहत बुझाएको स्थानीय प्रवीण दासले जानकारी दिए। कोरोना […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१५ बैशाख । स्थानीय सरकारले लक डाउनका समयमा छाँक टार्न मुश्किल भइरहेका व्यक्तिलाई रासन मात्र बितरण गरिरहँदा गर्भवती, सुत्केरी तथा नवजात शिशुलाई समस्या भइरहेको छ । राहत स्वरुप रासन समेत नपुगेका ठाउँका गर्भवती र सुत्केरी पीडित बन्दै गएका छन् । खासगरी दलित, विपन्न र गरीब बस्तीमा लकडाउनअघि र लकडाउनकाबीच शिशु जन्माइएका सुत्केरीलाई […]

मनोज बनैता, सिरहा, १५ बैशाख । राहत वितरणको विषयलाई लिएर आक्रोशित सुखिपुरका स्थानीयले मेयर रामाऔतार यादवलाई भाषण भन्दा पनि अहिले रासन को आवश्यकता रहेकोले रासन बाँडन आग्रह गरेका छन । जिल्लाका अधिकान्स स्थानीय तहले पहिलो चरणको बाँडिसक्दा पनि सुखिपुर नगरपालिका भने हाल सम्म केहि नगरेको गुनासो छ । लकडाउनको  महिना दिन वितिसक्दा सम्म पनि राहत […]

मनोज बनैता, सप्तरी, १४ बैशाख । कोराना को कहरले अस्तब्यस्त विश्व जगत यह महामारी संग लड्न लकडाउनको अवस्थामा छ । बिपन्न समुदाय लकडाउनको कारणले आर्थिक मार झेल्नुपर्ने अवस्था रहेको छ । सरकार ले ज्यालादारी कामगर्ने मजदुर, किसान, दलित, बिपन्न लगायतका वर्गलाई लक्षित गरि ल्याएको राहत सामग्री बितरणमा पनि धेरै गुनासो आउनेक्रम जारी छ भने कतिपय […]