०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

समाजसेवी कर्माचार्यको अगुवाईमा वास्तविक पिडितलाई राहत

  मनोज बनैता, लाहन, ६ बैशाख । कोभिड -१९ महामारीमा आर्थिक  रुपमा संघर्ष गरिरहेका बिपन्नहरुलाई स्थानीय समाजसेवी संगिता कर्माचार्य र महेश चौधरीको अगुवाइमा राहत बितरण हुँदै आएको छ । नगरपालिका द्वारा नाम समेटिएका वास्तविक पीडितलाई पनि वहाँहरुद्वारा राहत दिईएको बताईएको छ । प्रत्येक वार्डमा वास्तविक अति विपन्नको डाटा संकलनगरि राहत बाँडिने काम भईरहेको कर्माचार्य ले […]

न्युज मधेस सम्बाददाता जनकपुरधाम,५ बैसाख।विश्व महामारी कोरोनालाई लिएर सरकार सचेत रहेको समय धनुषाको एक स्थानिय तहका नगरप्रमुखले लाठिको आडमा राजनिती गरिरहेको समय क्वारेन्टाइनको अवस्था बुझ्न तथा रिपोर्टिङ गर्न पुगेका दुई पत्रकारलाई योजनाकार नगरप्रमुखले कुट्न लगाएका छन। धनुषाको शहिदनगर नगरपालिकामा निर्माण गरिएका क्वारेन्टाइन जिल्लाभरिमै परिक्षणको आधारले नमुना रहेको भन्दै नगरप्रमुख उदयकुमार बर्बरिया यादवले सामाजिक सन्जालमा प्रचारबाजी […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,५ बैशाख । धनुषामा दुई जना पत्रकारमाथि शुक्रबार साँझ आक्रमण गरिएको छ । शहीद नगरपालिकामा कोरोना भाइरस सम्बन्धी रिपोर्टिङ्ग गरी घरफर्किदैं गरेका पत्रकार शिबेन्द्र रोहिता र मनोज मोरबैतामाथि सोही नगरपालिकाको वडा नम्बर ९ गोठ कोयलपुरमा आक्रमण गरिएको हो । रिपोर्टिङ्ग सकाएर फर्किदैं गर्दा ४÷५ जनाले आफूमाथि आक्रमण गरेको उनीहरुले बताए । शहीद नगरपालिकाको […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,५ बैशाख । जनमत पार्टीको विदेश विभाग समितिको बैठक अनलाइन मार्फत् सम्पन्न भएको छ । बैठकले सम्पूर्ण जन समुदायमा कोरोना वाइरसबाट आफूलाई सुरक्षित राख्दै सम्पूर्ण प्रवासी नागरिकसंग सम्पर्क बनाई राख्न अपील गरेको छ । बैठकले यस संक्रमण कालमा सम्पूर्ण प्रवासी सदस्यहरूलाई समस्यामा परेका सबैलाई सहयोग गर्न समेत अनुरोध गरेको छ । लकडाउन मा […]

न्यूजमधेश सम्बादाता काठमाण्डु ,५ बैशाख।रोजगारीको क्रममा विदेशमा फसेका नेपालीलाई सुरक्षित रुपमा ल्याउन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माग गरेका छन् । भारत बाहेकका देशमा लगभग ६० लाख नेपाली नागरिक विदेशमा रहेको उल्लेखगर्दै पूर्व विदेशमन्त्री समेत रहेका यादवले भने, उनीहरुले नै पठाएको विप्रषण(रेमिट्यान्स) अथवा वैदेशिक रोजगारीबाट कमाएको पैसाको भरमा देश चलेकोछ । ‘ कुल बजेटको लगभग […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,४ बैशाख।लकडाउनकै कारणले छाक टार्न समस्या भएको विपन्न परिवारलाई राहत वितरण गरेको छ । विहिवार धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ ठाढी झिझामा वडाअध्यक्ष बिनोद गोहितमान अध्यक्षतामा चार सय १९ घरपरिवारलाई रातह वितरण गरेको छ । सो राहत वितरण कार्यक्रममा विदेह नगरपालिकाको मेयर बेचन दास ,उममेयर निलम देवीको उपस्थितिमा समाजिक दुरी कायम […]

न्यूजमधेश सम्बादाता राजविराज ,४ बैशाख । सप्तरीमा ¥यापिड टेस्टमा पोजेटिभ देखिएका दुई व्यक्तिको पिसिआर रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ । दिल्लीबाट फर्केर आफ्नो घरमा बसिरहेका यी दुईसहित आठ जनालाई प्रहरीको टोलीले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर ¥यापिड परीक्षण गराएको थियो । दुई जनाको पोजेटिभ र ५ जनाको नेगेटिभ रिपोर्ट आएको थियो । पोजेटिभ र […]

न्यूजमधेश सम्बादाता महोत्तरी,३ बैशाख । जिल्लाको गौशाला नगरपालिकामा जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ । जिल्ला वन कार्यालयका अनुसार गौशाला नगरपालिका—१ स्थित एभरेष्ट चिनी मिलमा नीलगाई मृतावस्थामा फेला परेको हो । वनमा डढेलो लागेका कारण वनबाट भागेर चिनी मिलमा लुकेर बसेको नीलगाई सोही चिनी मिलमा मृतावस्थामा फेला परेको जिल्ला वन कार्यालयका प्रमुख हेमन्त साहले […]