०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

पुनः परीक्षणका लागि हङकङ पठाइएका ८ जनामा कोरोना ‘नेगेटिभ’

न्यूजमधेश सम्बादाता काठमाडौं,१४ चैत्र ।हङकङमा कोरोना भाइरस पुनः परीक्षणका लागि पठाइएका ८ वटा नमूनाको नतिजा नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणपश्चात पुनः परिक्षणका लागि हङकङ पठाइएको थियो । कोरोना परीक्षणका लागि विश्वस्वास्थ्य संगठनको प्रयोगशाला हङकङमा पठाइएका ८ जनामा कोरोनाको संक्रमण नपाइएको हो । हालसम्म नेपालमा ७५८ नमूना परिक्षण गरिएकोमा ३ जना संक्रमित भेटिएका […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१४ चैत्र । कोरोना संक्रमणको आशंकामा प्रदेश २ का बिभिन्न ठाउँका १ सय ५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश २ का आठ मध्ये सात जिल्लामा शंकास्पदलाई क्वारेन्टाइनमा राखिएको छ । महोत्तरीमा हालसम्म एक जना पनि शंकास्पद नदेखिएकाले क्वारेन्टाइनमा नराखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी सप्तरीमा क्वारेन्टाइनमा भर्ना गरिएको छ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१३ चैत्र। कोरोना संक्रमणबाट बच्न सरकारले लक डाउन लगाएको तेस्रो दिनसम्म पनि सर्वसाधारणले त्यसको अवज्ञा गर्न छाडेका छैनन् । धनुषाबाट तेस्रो दिन पनि लक डाउनको अवज्ञा गर्ने ६६ जनालाई पक्राउ गरिएको छ । धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले लक डाउनको अवज्ञा गर्ने एक बस, २ अटो रिक्सा र २० मोटरसाइकलसहित ६६ […]

न्यूजमधेश सम्बादाता काठमाडौं,१३ चैत्र । निजी अस्पतालले कोरोना संक्रमितको विरामिलाई उपचार नगरेर कायरत प्रस्तुत गरेको पूर्वराजा ज्ञानेन्द्र शाहले बताए । सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराजा शाहले सबै निजीस्तरका स्वास्थ्य संस्थालेसमेत नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने र संकटका बेला पछि हट्नु कुनै भेदभाव गर्नु कायरतापूर्ण हुने उल्लेख गरेका हुन् । पूर्वराजा शाहले ट्वीटरमा लेखेका छन्‌, ‘कोरोना भाइरसको बढ्दो […]

न्यूजमधेश सम्बादाता महोत्तरी,१३ चैत्र। महोत्तरीको बर्दिवासस्थित होटल पावन मिथिलालाई क्वारेन्टाइनका लागि तयार गरिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी नेतृ एवं प्रतिनिधी सभाकी सदस्य निर्जला राउतको यो होटेललाई क्वारेन्टाइनका लागि तयार पारिएको हो । राउतले यो होटेल प्रदेश २ सरकारले चाहेको खण्डमा क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने बतताएकी छन् । यो होटलमा ४५ वटा […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम, ११ चैत्र । हावाहुरी जस्तै विश्वभरिमा फैलिरहेको कोरोना भाईरस जनकपुरधाम उपमहानगरपालिका र संघीय सरकारको रहर होइन, वेवस्ता रहेको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहले बताएका छन्। उनले भने ‘कोरोना भाइरस महामारी रोग हो । यसबाट बाँच्न र लड्नका लागि लकडाउन गरिएको छ । यसलाई सबैले पालन गरेमा मात्र हामी बाँच्न र बचाउन सकिन्छ […]

न्यूजमधेश सम्बादाता काठमाण्डू,११ चैत्र । मंगलबार (आज) बाट सबैलाई घरमै बस्नुपर्ने हुन्छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले सर्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । फ्रान्सबाट दुबई हुँदै नेपाल आएकी एक युवतीमा कोरोनाको संक्रमण देखिए लगत्तै सरकार देशलाई नै पूर्ण रुपमा ‘लक डाउन’ गर्ने निर्णय गरेको हो । उप–प्रधान एवं रक्षा मन्त्री इश्वर […]

न्यूजमधेश सम्बादाता काठमाडौं, १० चैत। सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुध्न महत्त्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना नेगेटिभ नतिजा देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न […]