०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

सूचना प्रविधीको विकासले नै राष्ट्र विकसित हुन्छ : पुर्व राष्ट्रपति यादव

न्यूजमधेश सम्बादाता वीरगंज,१० माघ।सूचना प्रविधीको विकासले नै राष्ट्र विकसित र नेपाली समाज समृद्ध हुन सक्ने धारणा व्यक्त गरे । उनले सूचना प्रविधीमा विकास गरेका मुलुकले फड्को मारेका चर्चा गर्दै अगामि दिनमा शिक्षा, स्वास्थय, कृषि, उद्योग,पर्यटनलगायत क्षेत्रमा सूचना प्राविधिको उच्च प्रयोग गर्नु पर्ने सरकारले माहोल सृजना गर्नु पर्ने धारणा राखेका थियो । पूर्व राष्ट्रपति डा. रामवरण […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१० माघ।राष्ट्रियसभाका रिक्त ४ पदका लागी भएको निर्वाचनमा प्रदेश २ बाट नेकपा र राजपा गठबन्धनका संयुक्त उमेदवार विजयी भएको छ । बिहिवार साँझ घोषित मतपरिणाम अनुसार महिला कलस्टरतर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् । दाहाल ५ हजार २ सय ८ मतभार प्राप्त गरेकी थिइन् भने निजको प्रतिद्वन्दी नेपाली कांग्रेसकी नगिना यादवले ४ […]

न्यूजमधेश सम्बादाता राजविराज, ९ माघ। डा. सिके राउत नेतृत्वको जनमत पार्टी सप्तरीको महिला जनमत संघ सप्तरीका तदर्थ समिति बिहिवार गठन गरिएको छ। राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेका जनमत पार्टी सप्तरीका कार्यालयमा आयोजना गरिएको एक कार्यक्रम बीच महिला जनमत संघ सप्तरीका समिति गठन गरिएको हो । शुशिला देवी यादवको नेतृत्वमा गठन गरिएको समितिको उपाध्यक्षमा […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु ,९ माघ।नेपाल अवधी पत्रकार संघ कपिलवस्तुको जिल्ला अधिवेशन हुनेभएको छ । अवधी भाषा, कला सांस्कृती संरक्षणका लागि पत्रकारीतामा क्रियाशिल पत्रकारहरुको छाता संगठनको रुपमा अघी बढदै गरेको संघको अधिवेशन हुने लागेको छ । एक दशक भन्दा पहिले गठन भएको अवधी पत्रकारहरुको छाता संगठन नेपाल अवधी पत्रकार महासंघ केन्द्रिय समितिको नेतृत्वमा जिल्ला अधिवेशन हुने […]

कुलदिप साह जनकपुरधाम,९ माघ।भिजिट मधेस नेपाल २०२० सफल पार्न बुधबार नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । तराइ मधेसका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा भिजिट मधेस नेपाल बर्ष २०२० मनाउन नेपालका २४ जिल्लामा थालनी सुरु गरिएको छ । नेपालका पुर्वदेखि सुरु गरिएको तराई मधेशका पर्यटकिय यात्रा नेपालगन्जमा पुगी अन्तरक्रिया कार्यक्रम गरिएको हो । बाँकेको नेपालगन्जमा गरिएको अन्तरक्रिया […]

मनोज मोरबैता जनकपुरधाम , ८ माघ।नेपाल सरकारले विद्यार्थीकालागि यातायातको भाडादरमा गरेको सहुलियत धनुषामा अझैसम्म कार्यान्वयनमा नआएको भन्दै विद्यार्थी जनमत संघ धनुषाले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ । संघका केन्द्रिय सदस्य तथा धनुषाको संयोजक नवीन पण्डितले बुधबार प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेललाई सो ध्यानाकर्षण पत्र वुझाएका हुन् । ध्यानार्षण पत्रमा विद्यार्थीलाई यातायातमा सहुलियत स्वरुप […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,८ माघ।हत्या आरोप लागेपछि खाडी मुलुक साउदी अरेबियामा मृत्युदण्डको सजाय पाएका कमला नगरपालिका ३ माची (धनुषा)का उदेश यादव नेपाल फर्किन सफल भएका छन्। साउदीमा १३ वर्ष जेल जीवन विताएका उमेश आज (बुधबार) विहान नेपाल आइपुगेका हुन्। मृत्युदण्डको सजायबाट जोगाउन लागिपरेका अभियन्ता सरोज रायसहितका व्यक्तिहरुले उमेशलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। यी अभियन्ताहरुले […]

सोलिन्द्र चौधरी काठमाडौं,८ माघ।राष्ट्रिय जनता पार्टी राजपाभित्र सरकारमा सहभागी हुने विषयमा विवाद उत्पन्न भएको छ। चार जना उपाध्यक्ष र एक जना महासचिवले मंगलबार अध्यक्ष मण्डलका संयोजक महेन्द्र यादवलाई पत्र लेख्दै सरकारमा जाने विषयमा पार्टीभित्र संस्थागत निर्णय हुनुपर्ने माग गरेका छन्। समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपा सरकारमा सहभागी हुने चर्चा चल्न थालेको छ। तर राजपाले आफूहरुको […]