०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा मधेशवादी प्यानेल विजयी

न्यूजमधेश सम्बादाता रौतहट,६ माघ।जिल्लाको मौलपुर नगरपालिका वड़ा नम्बर ६ स्थित श्री माध्यमिक विद्यालयको व्यवस्तापन समिति को निर्वाचनमा मधेशवादी प्यानल विजयी भएको छ । राजनितिक हस्तक्षेपका कारण विगत लामो समय देखि विबादित रहेको विद्यालय व्यवस्थापन समितिको शनिवार भएको भएको निर्वाचनमा मधेशवादी समूहका गठवन्धनले विजयी हासिल गरेका छन । समाजवादी पार्टीका युवा नेता लखिन्द्र यादवको लगनशीलता परिश्रमको […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम, ५ माघ।मधेस आन्दोलनका प्रथम शहिद रमेश महतोको १३ औं बलिदानी दिवसको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा दिपप्रज्वलन गरिएको छ । समाजवादी विद्यार्थी यूनियन, धनुषाले शहिदहरुको सम्झनामा दिपप्रज्वलन गरेका हुन् । दिपप्रज्वलनमा समाजवादी पार्टीका प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाले शहिदहरुको बलिदानी खेरजान नदिने प्रतिवद्धता जनाएका छन् । उनले संघीयता कार्यान्वयणमा जोड दिदै […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,५माघ।मधेस आन्दोलनका प्रथम शहिद रमेश महतोको १३ औं बलिदानी दिवसको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यलय परिसरमा दिपप्रज्वलन गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाद्वारा आयोजित शहिदहरुको सम्झनामा दिपप्रज्वलन कार्यक्रम गरेको थियो। दिपप्रज्वलनमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आजकै दिन सिरहाको लाहनमा रमेश महतोले सहादत प्राप्त गरेको जानकारी गराउदै ।उनले मधेश आन्दोलन लगाइत ज्ञात अज्ञात सम्पूर्ण सहिदहरु […]

राजेन्द्र महतो नवराजपुर,५ माघ।१३औं बलिदानीको अवसरमा डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका सोनबरसामा शहिद परिवारलाई सम्मान गरेको छ। सिरहाको सोनबरसामा आयोजित बलिदानी सभामा डा.राउतले प्रथम मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोका पिता र सहिद प्रमोद सदायको पितालाई सम्मान गरेका हुन्। उक्त आयोजित बलिदानी सभामा शहिद परिवारका सदस्यहरुले राजपा र समाजवादी पार्टीप्रति […]

राजेन्द्र महतो लहान,५ माघ।१३औं बलिदानीको अवसरमा मधेशवादी दलले आज माघ ५ गते मधेशका सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाइदै छन्।   बलिदानीको अवसरमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादब र प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादब सहितका नेताहरुले सिरहाको लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोसहितको शालिक मा माल्यार्पण गरेका […]

न्युजमधेश समाचारदाता जनकपुरधाम,५ माघ। महिलाहरुका लागि व्यक्तित्व विकासमा सहयोग पुरयाउन आयोजना गरिएको एक महिने मिथिला चित्रकाला तालिम सम्पन्न भएको छ । जनकपुर आर्ट एण्ड क्राफ्ट र नेपाल दलित महिला उत्थान संघको संयुत्त आयोजना र ब्रीज वाटर स्टेट यूनिभरसिटीका प्रोफेसर डाईना फ्कसको सहयोगमा संचालित तालिम पुस ३ गते देखि सुरु भएको तालिम आज सम्पन्न भएको हो। […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,५ माघ। जनकपुरधामबाट दुई जना पेस्तोलसहित पक्राउ परेका छन्।शनिबार जनकपुरधाम उपमहानगरपालिका १ भानु चोकमा दुर्घटनामा परेको कारलाई चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयाका ४० वर्षीय जितेन्द्र कुमार यादब र सोही नगरपालिका ५ महेन्द्रनगरका कुमोदनारायण झा छन् । उनीहरु सवार बा. १४ […]

न्यूजमधेश सम्बादाता लहान,५ माघ।२०६३ को पहिलो मधेश आन्दालेनले धेरै मधेसी नेता जन्माए ।कतिलाई सत्ताको माथिल्लो तहसम्म पुर्याए । मधेस आन्दोलनका प्रथम सहिद रमेश कुमार महतोको परिवारको पीडामा कसैले मलम लगाएनन् । पहिलो मधेस आन्दोलन र प्रथम सहिद रमेश महतोको पर्यायबाची भएपनि उनको परिवारले छोराले पालेको सपनाको अनुभुति गर्न सकेको छैन । माघ ५ गते आइतबार […]