०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

प्रमुख समाचार

विद्यार्थी जनमत संघको घोषणापत्र यस्तो छ हेर्नुस्

जनकपुरधाम,१ माघ।विद्यार्थी जनमत संघ (Students’ Janamat Union) को २०७६ साल पुस २८-२९ गते जनकपुरधामको गोपाल धर्मशालामा बसेको केन्द्रिय समितिको बैठकले निम्न घोषणाहरू सहितको घोषणा-पत्र पारित गरेको छ। 1. मधेशी, आदिवासी, जनजाति वा ग्रामीण भेगका विद्यार्थीहरूमाथि कलेजमा भइरहेको रंगभेद, दमन, शोषण, र्‍यागिङ, उत्पीडन आदिको अन्त गरी कलेज प्रशासन, प्राध्यापक वा विद्यार्थीद्वारा गरिने विभेद विरुद्ध ‘जिरो टोलरेन्स’ […]

अजित भुजेल बिरगंज ,२९ पुस।नेपाल कलवार कल्याण महासघ काठमाडौंको तेस्रो महाधिवेशन बिरगंज हुने भएको छ । कलवार कल्याण समिती बिरगंजले आयोजना गरेको पत्रकार सम्मेलनमा बिरगंजका अध्यक्ष प्रभु प्रसाद कलवारले यहि माघ ३ गते बिरगंजको नगर सभागृहमा बिहान ११ बजे सुरु हुने र यसको सम्पुर्ण तयारि भैइ सकेको जानकारी गराएका थिए । यस महाअधिवेसनमा २३ जिल्लाका […]

न्यूजमधेश समाचारदाता राजविराज, २९ पुस।डा.सिके राउत नेतृत्वको जनमत पार्टी सप्तरीको जिल्ला तदर्थ समन्वय समिति र युवा जनमत संघ सप्तरीका तदर्थ समिति मंगलवार गठन गरिएको छ । राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेको जनमत पार्टी सप्तरीका कार्यालयमा अयोजना गरिएको एक कार्यक्रम बिच जिल्ला समन्वय तदर्थ समितिका संयोजक चन्देश्वर मण्डल (किसान) रहेको छ भने, युवा जनमत […]

मनोज मोरवैता जनकपुरधाम, २९ पुस ।जनमत पार्टीका संयोजक सिके राउतले विद्यार्थीहरुलाई विश्वासका साथ अगाडी बढ्न निर्देशन दिएका छन । सोमवार देखि जनकपुरधाममा सुरु भएको विद्यार्थी जनमत संघको केन्द्रिय वैठक तथा प्रशिक्षण कार्यक्रमको मंगलवार समापन कार्यक्रममा बोल्दै नेता राउतले अगाडी बढनका लागि आफुमा भएको विश्वासलाई मजवुत बनाएर अगाडी बढे सफलता आफै पाइने वताए । उनले विद्यार्थीहरुलाई […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,२९ पुस । मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर जलवायु परिवर्तन रोकिन नसक्ने बताउनु भएको छ । निति अनुसन्धान प्रतिष्ठान , परराष्ट्र मन्त्रालय , र परराष्ट्र मामिला अध्यन प्रतिष्ठान द्वारा संयुक्त रुपमा आयोजित जलवायु परिवर्तन , पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक सगरमाथा सम्बाद कार्यक्रम लाई सम्बोधन गर्नु हुदै मुख्यमन्त्री राउतले सो […]

अजित भुजेल बिरगंज ,२८ पुस।थारु समुदायको नया बर्ष थारु सम्बत २६४४ औं तथा (खिचडि ) माघि पर्व विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । माघी मुल समारोह समिती पर्साको आयोजनामा सोमबार नेपाल पत्रकार महासघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।माघी मुल समारोह समिति पर्साका संयोजक बिजया औझैयाको सभापतित्वमा भएको […]

न्यूजमधेश समाचारदाता राजविराज, २८ पुस ।डा सि. के. राउत नेतृत्वको जनमत पार्टीको राजगढ गाउँपालिकामा गाउँपालिका स्तरीय युवा जनमत संघ र तदर्थ समिति साेमवार गठन गरिएको छ । रामभराेस साहकाे अध्यक्षतमा अायाेजना गरिएको कार्यक्रममा रामचन्द्र यादवकाे नेतृत्वमा २१ सदस्यीय गाउँपालिका तदर्थ समिति गठन गरिएको छ । उपाध्यक्षमा रामकुमार ठाकुर, सचिवमा पपु मण्डल, सह-सचिवमा माे. माैला खान, […]

मनोज मोरबैता जनकपुरधाम, २८पुस ।जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत महिला जनप्रनिधि र कर्मचारीहरुमाथि कुटपिट गर्ने कान्तिपुर टिभीका जनकपुर रिपोर्टर अनिल मिश्रलाई फासीको मांग गर्दै प्रदर्शन गरिएको छ । मिश्रा पत्रकारीताको आडमा अमर्यादित गतिबिधी तथा कमिशन पत्रकारीता गर्ने गरेको भन्दै उनको चौतर्फी आलोचना हुदैछ । जनकपुरको गोपाल धर्मशालाबाट महिला संघर्ष समितिको आयोजनामा महिला कर्मचारीहरुले निकालेको जुलुस विभिन्न ठाउँको […]