०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

प्रमुख समाचार

सिरहामा लागूऔषधसहित दुई युवा पक्राउ

राजेन्द्र महतो,लहान।सिरहा जिल्लाको भगवान पुर गाउँपालिका वडा नं.५ लालपुर बाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी इनर्वा सिरहा बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा प्रदेश-२,०१-००१ प ३४७१ नम्बरको मोटरसाइकलमा आउदै गरेको सिरहा भगवानपुर गाउँपालिका वडा. ५ को २१ वर्षीय मुकेश कुमार र सोही ठाँउ बस्ने २५ बर्शिय सन्जय […]

न्यूज मधेश,जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका पाँच वटा वडा अध्यक्षको जानकी गुठिको जग्गा हत्याउने योजना प्रकरणमा नयाँ तथ्य फेला परेको छ । भूमाफियाहरुले आफुहरुले उक्त जग्गा किनेको र वडा कार्यालयबाट सिफारिस लिएको दावी गरिरहँदा सिफारिस सहित आवश्यक कागजातको प्रतिलिपि खोजतलास गर्न यूथ एक्शन फोर्स जनकपुरले वडा कार्यालयमा पुग्दा सिफारिस सहित अन्य कुनै प्रमाण दिन नसक्दा नयाँ तथ्य […]

न्यूज मधेश,पपुवा न्यु गिनी ।बोगेनभिलियनहरूले मेलानेसियन द्वीप समूहलाई पपुवा न्यु गिनीबाट स्वतन्त्र मुलुक बनाउने/नबनाउनेबारे जनमतसंग्रहमा शनिबार पहिलो पटक मतदान गरेका छन् । विभिन्न चरणमा हुने मतदानका लागि २ लाख ५० हजार बोगेनभिलियन पञ्जीकृत छन् । जनमत संग्रहमा बोगेनभिलियनको महुमत प्राप्त भए मेलानेसियन द्वीप समूह विश्वकै नयाँ मुलुक बन्नेछ । विशेषज्ञहरूका अनुसार बोगेनभिलका अढाइ लाख मतदाता स्वतन्त्र मुलुकको पक्षमा […]

न्यूज मधेश,राजविराज।सप्तरीको सुरुङ्गा नगरपालिकाको कडरबोनामा निशुल्क क्यान्सर शिविर सम्पन्न भएको छ । सतौन ट्र्ष्टको आयोजनामा संचालित एक दिने निशुल्क शिबिर सप्तरीका पाँच सय पचास जना लाभान्वित भएको हो । पुर्व मन्त्री तथा सप्तरी क्षेत्र नम्बर ४ का संघिय सांसद तेजु लाल चाैधरीकाे पहल तथा सताैन स्मृति ट्रस्टकाे अायाेजनामा सप्तरीकाे सुरुङ्गा नगरपालिकामा १ दिने स्वास्थय सिविरमा […]

न्यूज मधेश,काठमाडौँ । सरकारले मन्त्रालय फेरबदल गरेपछि सरकारसँग रुष्ट बनेको समाजवादी पार्टी सरकारबाट बाहिरिने निक्कै चर्चा थियो । तर पछिल्लो समयको जानकारी अनुसार सरकारमै रहने भएको छ । मन्त्रीपरिषद् फेरबदल हुँदा पहिला स्वास्थ्य मन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सुम्पीएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल […]

जनकपुरधाम।धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.३ कि २२ वर्षीया कुसुमकुमारी मण्डलको दाइजोको निहँुमा हत्या भएको माइती पक्षले आशंका गरेको छ । २५ वर्षीय प्रकाश मण्डलले कुटपिट गरी कुसुमको हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् । शुक्रबार राति खाना खाएर सुत्ने वेलामा करिब ११ बजेतिर घरायसी विवादपछि कुटपिट गर्दा कुसुमको मृत्यु भएको माइती पक्षको भनाइ […]

न्यूज मधेश,काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता नछाड्ने भएका छन् । उनलाई सत्ता छाड्न निकटस्थबाटै दबाब आएपनि नछाड्ने बहाना निकालेका छन् । संविधान संशोधनको अन्तिम प्रयास गर्ने भन्दै यादवले तत्काल सरकारबाट नहट्ने तर्क पार्टीका प्रभावशाली नेताहरुसँग गरेका छन् । स्वास्थ्यमन्त्रीका रुपमा भारतमा आयोजित एक कार्यक्रममा भाग लिइरहँदा उनी कानुनमन्त्रीमा परिणत भइसकेका थिए । अपमान […]

राजेन्द्र महतो,लहान।सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं.६ कचनारी भोटिया चौक बाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सितापुर सिरहा बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा स १ प ६१९ नम्बरको मोटरसाइकलमा आउदै गरेको सप्तरी बलान बिहुल गाउँपालिका वडा. १ मलहनियाको २१ वर्षीय अमरेश यादव र सोही ठाँउ बस्ने […]