०७ कार्तिक २०८१, बिहिबार
24-10-2024 , Thu
×

प्रमुख समाचार

विद्यालय भवनको शिलान्याश कार्यक्रम सम्पन्न

न्यूज मधेश,पर्सा।सुफ्फह आयडियल एकेडमी –इस्लामिक विद्यालयको नयाँ भवनको शिलान्याश बीरगंज महानगरपालिकाको वडा नं. १४ स्थित बहुअरीमा भएको छ । शिलान्याश कार्यक्रमका प्रमुख अतिथि नेकपा बीरगंजका महानगर अध्यक्ष कमरेड रहबर अन्सारीले सकारात्मक सोचका साथ आफनो बालबालिकाहरुलाई पढाऔ जो देशका असल नागरिक बन्न सकोस भने अभिभावक र शिक्षकहरु तथा व्यवस्थापन पक्षलाई सुझाएका थिए साथै बिना शिक्षाको देश […]

न्यूज मधेश,पर्सा।भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी -आईसीपी- पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ । भारत सरकारको अर्थ मन्त्रालयले पटनास्थित सीमा शुल्क निवारण कार्यालयलाई सबै सरोकारवालाहरुसँग छलफल गर्न पत्राचार गरेको छ। भारत सरकारले आईसीपी पूर्ण रूपमा सञ्चालनमा […]

न्यूज मधेश,राजविराज।सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं.४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको शमशानघाट गृह भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण रोकिएको छ । साविकमा बग्ने त्रियुगा खोला किनारमा पुस्तौंँपुस्तादेखि शव जलाउँदै आएका छिन्नमस्ता गाउँपालिका– ४ लालापट्टीवासीले बनाउन शुरु गरेको श्मशानघाटको आधा काम सकिएपछि एसएसबीले अवरोध गरी काम रोक्न लगाएको हो । […]

राजेन्द्र महतो,लहान।सिरहाको सिरहा नगरपालिका वडा नं.१७ पटेर्वाबाट सिरहा प्रहरीले शनिबार करीब १ हजार ७ सय १९ गाँजाको बिरुवा फडानि गरी नष्ट गरेका छन। विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय ब सिरहा बाट ख टिएको गस्ती टोलि ले सिरहाको सिरहा नगरपालिका -१७ स्थित खेतबारी मा अबैध रूपमा लगाइएको गाँजा को बिरुवा करीब १ हजार ७सय १९ […]

न्यूज मधेश,जनकपुरधाम।जनकपुरधाम उपमहानगरपलिका वडा नम्बर.११ मा राष्ट्रिय जनता पार्टी नेपालले वडा समिति गठन गरेका छ । आईतवार जनकपुरधाम उपमहानगरपालिका वडा.११ का राजपाका सक्रीय कार्यकर्ताहरु वडा अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा भेला भई सर्व सहमतीले वडा स्तरीय समिति गठन गरीएको हो । सर्व सहमतीले भएको निर्णय अनुसार अध्यक्ष पदकोलागी संतोशकाुमार साह, वरीष्ठ उपाअध्यक्ष किशनकुमार मण्डल,उपाअध्यक्ष योगेन्द्र साह […]

राजेन्द्र महतो,लहान।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं.१ स्थितकचनारीबाट लागूऔषधसहित तिन युवा लाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी चौकी कचनारी सिरहा कार्यालय बरियारपट्टी सिरहा बाट खटिएको प्रहरी टोलि ले चेक जाँच गर्ने क्रममा BR32 U4799 न- को मोटरसाइकल मा आउदै गरेको मोरङ भिक्ला जुङ गा- पा- ७ को १८ वर्षीय रोशन खड्का , सोही ठाँउ […]

न्यूज मधेश,जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ८ स्थित डुमरियामा भवन निर्माण भएर पनि संचालनमा नआएको सहिद सुर्यनाथ रान स्मृति अस्पताल ५० शैयाको बनाउने प्रक्रिया अगाडी बढेको छ । अस्पतालको भवन निर्माणका बेला जिल्ला स्तरीय अस्पताल संचालन हुने भनिएको थियो । तर पछि मन्त्रीपरिषदको बैठकबाट प्राथमिक स्वास्थ्य केन्द्र संचालन गरिने निर्णय भयो । जसका कारण लामो […]

न्यूज मधेश,वीरगंज । पर्साकाे विन्दवासिनी गाउँपालिका वडा नं. ४ विन्दवासिनी स्थितबाट शनिबार अबैध गहुँ सहित एक ट्याक्टर प्रहरीले नियन्त्रण्मा लिएकाे छ । गैरकानुनी तवरले भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले गँहु सहितकाे ट्याक्टर नियन्त्रणमा लिएकाे हाे। ना.२ त. ७९०१ नं.को ट्याक्टरमा लोड गरी भंसार […]