०७ कार्तिक २०८१, बिहिबार
24-10-2024 , Thu
×

प्रमुख समाचार

बालकुमारी घटनाका अर्का घाइते पाटन अस्पतालको आईसीयूमा

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सहभागी एक जना घाइतेको अवस्था गम्भीर छ । प्रहरीको गोली लागेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । ती प्रदर्शनकारीको आईसीयूमा उपचार भइरहेको पाटन अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीले बताए । यसअघि किष्ट अस्पतालमा उपचाररत २१ वर्षीय युवकको मृत्यु भएको थियो । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा […]

सर्लाही । प्रहरीले अश्रुग्यास प्रहार गर्दा सर्लाहीमा एक दर्जन भन्दा बढी मिटर व्याज पीडित महिलाहरु घाइते भएकी छन् । मिटर व्याज पीडितहरु जिल्ला प्रशासन कार्यालय सर्लाहीले आफूहरुको निवदनमा ढिलासुस्ती गरेको भन्दै उनीहरु धर्नामा बसेपछि प्रहरीले उनीहरुलाई तितिरबितिर पार्न आश्रुग्यास प्रहार गरेका छन् । धर्नामा बसेका मिटर व्याज पीडितहरुले प्रमुख जिल्ला अधिकारी विरुद्ध नाराबाजी गर्नथालेपछि प्रहरीले […]

जनकपुरधाम । मधेश प्रदेश सरकारको अगुवाइमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक शुक्रबार हेटौडामा बस्दै छ । प्रदेश सरकारहरुलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने माग गर्दै मुख्यमन्त्रीहरु छलफल गर्न थालेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउनुका साथै संघ सरकारविरुद्ध आन्दोलनको चेतावनी समेत दिएका थिए । तर, ती चेतावनीबाट संघ सरकारमाथि […]

काठमाडौं।लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य गणेश गिरि जनमत पार्टीमा प्रवेश गरेका छन्। बिहिवार काठमाडौंको बानेश्वरस्थित जनमत पार्टीको कार्यलयमा पुगेर लोसपाका केन्द्रिय सदस्य नेता गिरि जनमत प्रवेश गरेका हुन् ।उनलाई पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेको हो। साथै,अध्यक्ष डा.राउतले नेता गिरिलाई पार्टीको सदस्यतासमेत हस्तान्तरण गरेका हुन् । नेता गिरि […]

सिरहा । मिर्चैयाका होटलहरूमा अनैतिक गतिविधि बढेको जनगुनासोपछि मिर्चैया प्रहरी एक्सनमा आएको छ । प्रहरीले हिजोदेखि लगातार होटलहरूमा छापा र निगरानी गरिरहेको छ । छापाका क्रममा प्रहरीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित होटलहरूबाट बुधबार ६ जनालाई पक्राउ पनि गरेको छ । ओखलढुंगे होटलबाट दिउँसो होटल सञ्चालक र एक महिला गरी दुई जना र एभरेष्ट होटलबाट राति […]

सिरहा । सिरहाको धनगढीमाईको कृषि शाखामा स्थानिय किसानहरू खाली बोरा लिएर पुगेका छ्न। शाखाद्वारा स्थानिय किसानहरूलाई अनुदानमा वितरण गरिएको आदित्य जातको गहुँको बीउ खेतमा नउम्रिएपछि स्थानिय किसानहरू कृषक समुह महासंघका अमिरलाल यादवको नेतृत्वमा खाली बोरा बोकेर कृषि शाखामा पुगेर ज्ञापन पत्र बुझाएका छन् । धनगढीमाई नगरपालिका स्थित किसानहरूलाई वितरण गरिएको आतिथ्य जातको गहुँको बीउ नउम्रिएपछि […]

काठमाडौं । जनमत पार्टीले स्वराज आन्दोलन, मधेश आन्दोलन र किसान आन्दोलनलगायतका आन्दोलनमा लगाइएका मुद्दाहरु फिर्ता लिन नेपाल सरकारलाई दबाब दिएको छ। बुधबार काठमाडौंस्थित जनमत पार्टी कार्यालयमा आन्दोलनकारीहरुको बैठक पश्चात गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मुद्दाहरु फिर्ता लिन दबाब स्वरुप ज्ञापनपत्र बुझाएको छ। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले मधेशी-थारु एवं सीमान्तकृतहरुको आन्दोलनमा लागेका आन्दोलनकारीहरुको मुद्दाहरु फिर्ता गराउने […]

जनकपुरधाम ।सिराहाको मिर्चैयास्थित होटलमा एक पुरूष मृत फेला परेका छन्। कटारी चोकमा रहेको ओखलढुङ्गे होटलमा बुधबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर २ का ४० वर्षीय मुकेशप्रसाद कर्ण मृत फेला परेका हुन्। हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार ती पुरूष होटलको कोठामा […]