०७ कार्तिक २०८१, बिहिबार
24-10-2024 , Thu
×

प्रमुख समाचार

शहिदनगरमा मोटरसाइकल चोरी गर्ने गिरोह मध्ये एक पक्राउ

न्यूजमधेश ,समाचारदाता,जनकपुरधाम ।धनुषामा मोटरसाईकल चोरी गर्ने गिरोह मध्ये एक जना पक्राउ परेका छन । जिल्लाको शहिदनगर नगरपालिका वार्ड न. ८ विसरभोरा पटक पटक चोरी भइरहदा शंकाको आधारमा पक्राउ गरेपछि चोरी गिरोहको पर्दाफास भएको जनाइएको छ । पक्राउ पर्नेमा सोहि गाउकै स्थानिय विशुन गोइतका छोरा २५ वर्षिय सोनु गोइत रहेका छन । मंगलवार मध्यरात्रीको समयमा स६प […]

न्यूजमधेश समाचारदाता ,रुपन्देही ।डा सीके राउत नेतृत्वका जनमत पार्टी रुपन्देहीले जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ। मंगलबार रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नं.स्थित सुन्डीमा जनमत पार्टीका केन्द्रिय सदस्य एवम रुपन्देही जिल्ला इन्चार्ज भोपेन्द्र प्रसाद यादवको अध्यक्षता जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ। बैठकबाट अगामी कार्तिक महिनामा जिल्ला अधिवेशन हुने सम्बन्धमा गहन छलफल भएको छ।उक्त बैठकमा […]

न्यूजमधेश समचारदाता,जनकपुरधाम । सांसद प्रमोद साह पक्राउ परेको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले बुद्ध एयरको कार्यलयमा तालाबन्दी गरेको छ। यात्रुलाई सास्ती दिने हवाई कम्पनीलाई कारवाही गर्नुको साटो त्यसको विरुद्ध आवाज उठाएका सांसद साहलाई पक्राउ गरिएको भन्दै राजपा समर्थकहरुले आज बिहान १० बजे जनकपुरको कदम चौक स्थित रहेको बुद्ध एयरको कार्यलयमा राजपा नेपाल […]

जनकपुरधाम । प्रतिनिधि सभा सदस्य सांसद प्रमोद साहको रिहाईको माग गर्दै जनकपुरमा चक्काजाम गरेका छ्न । यात्रुलाई सास्ती दिने हवाई कम्पनीलाई कारवाही गर्नुको साटो त्यसको विरुद्ध आवाज उठाएका सांसद साहलाई पक्राउ गरिएको भन्दै राजपा समर्थकहरुले बुधबार विहान जनकपुरको रामानन्दचौकमा एक घण्टा चक्काजाम गरेर प्रदर्शन गरेका विद्यार्थी नेता दिनेश यादवले जानकारी दिएका हुन। उनीहरुले बुद्ध एयर […]

न्यूजमधेश समाचारदाता ,जनकपुरधाम। सांसद प्रमोद  साहलाई पक्राउ गरेपछि राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताले जनकपुरमा टाइरबालेर प्रदर्शन गरेका छ्न। सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि मंगलबार काठमाडौं विमानस्थलबाट प्रतिनिधि सभा सदस्य सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका साहलाई प्रहरीले अड्डान गरेर जहाजमार्फत् जनकपुर नै लाएको छ।आफ्नो पार्टीका सांसदलाई प्रहरीले […]

न्यूजमधेश समाचारदाता ,काठमाडौ ।जिल्ला अदालत धनुषाद्वारा विमान स्थल स्थित बुद्ध एअरको काउण्टरमा तोडफोड गर्ने प्रतिनिधि सभा सांसद प्रमोद कुमार साहलाई पक्राउ गनए आदेश जारी भए लगतै काठमाडौ विमान स्थलबाट पक्राउ परेका छन् । विमान स्थलमा तोडफोड गर्न सांसद साह विरुद्ध नागरिक उड्यान प्राद्यिकरण जनकपुरधामले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएको थियो । सो जाहेरीपछि […]

मनोज बनैता, लहान । सिरहाको दक्षिणवर्ती  सखुवानन्कारकट्टी गाउँपालिका ३ स्थित पोर्ताहा स्कुलमा स्थानियले तालाबन्दी गरेका छन । पोर्ताहा मा.वि.को प्रशासनमा असन्तुष्ट विद्यालय व्यवस्थापन समिति सदस्यलगायत  स्थानीय अभिभावकले सोमबार दिउँसो तालाबन्दी गरेका छन् । विद्यालयमा उमेर हद नाघिसकेका व्यक्तिलाई कागजी कीर्ते गरी लेखापाल नियुक्त गरिएको भन्दै बिरोध स्वरुप तालाबन्दी गरेको हो । भगवानपुर गाउँपालिका २ नहरारिगौल […]

न्यूजमधेश समाचारदाता ,नेपालगन्ज । डा सीके राउत नेतृत्वका जनमत पार्टीले “नेतृत्व विकास” सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। सोमबार विष्णु यादवको अध्यक्षतामा बाकेका भेरी होटलको सभाहलमा जिल्लाका भरका प्रमुख नेता तथा कार्यकर्ताहरुको उपस्तिथिमा प्रशिक्षक तथा जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खानले प्रशिक्षण दिएका हुन। अगामी दिनमा जनमत पार्टीको भविष्य सुनिश्चित छ, जनमत पार्टीमात्र […]