०७ कार्तिक २०८१, बिहिबार
24-10-2024 , Thu
×

प्रमुख समाचार

लाहानको हिलाम्मे सडकको कारणले स्थानीय सास्तीमा

मनोज बनैता, लाहान । लाहान नगरपालिका भित्रको जिर्ण सडकको कारणले स्थानीय वासी सास्ती भोग्न बाध्य छन । दुई साता अगाडिको वर्षाले हिलाम्मे पारेको लाहान १ का सडकको पानी नसुक्दा स्थानीयले सास्ती भोग्नुपरेको हो । पुर्व पश्चिम राजमार्ग भन्दा करिब ५०० मिटर दक्षिण रहेको कृष्णाटोलको एउटा आफ्नै ब्यथा छ । नयाँबस्ती बसेको यस टोलमा हालसम्म कुनै […]

जनकपुरधाम । नेपाल लेक स्टार कार्यक्रममा प्रदेश नं. २ बाट भाग लिएका रविराज साहलाई छालाको आधारमा गरेको विभेदपूर्ण तरिकाले विजेता नबनाएको आरोप लगाइएको छ । मधेश ग्रामिण विकास परियोजनाद्वारा सोमवार आयोजित ‘रविराज सम्मान’ कार्यक्रममा सहभागी वक्ताहरुले मधेशी जनताप्रति केही पहाडे शासकहरुले गर्दै आएको विभेद यस पटक मधेशका प्रतिभावान गायक रविराज साहसँग पनि विभेदपूर्ण तरिकाले विजेता […]

राजबिराज । सप्तरीको रुपनी गाउँपालिका र कनचनरुप नगरपालिका १२ स्थित दुर्घटना हुदा एकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएको छ । पुर्व पश्चिम राजमार्गअन्तर्गत कंचनरुप नगरपालिका १२ मा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएको छ । भ्यानको ठक्करबाट बा १४ प ५०२९ नम्बरको मोटरसाइकल चालक महदेवा गाउँपालिका २ बस्ने ४५ […]

श्यामसुन्दर यादव,राजविराज। चिकित्सकहरु जिम्मेवार नरहेको भन्दै विरामीका आफन्तहरुले सोमबार राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रदर्शन र तोडफोड गरेका छन् । अस्पतालमा विहानदेखि दिउँसो २ बजेसम्म पनि विरामी चेकजाँच गर्न चिकित्सक नआउँदा उनीहरु आक्रोशित बनेका हुन् । आक्रोशित विरामीका आफन्तहरुले प्रदर्शन गर्दै डा. ज्ञानेन्द्र झा र डा.प्राणेश यादवको विरामी जाँच गर्न बस्ने कोठामा रहेको सरसमान तोडफोड […]

न्यूजमधेश समाचारदाता,बिरगंज । बालिका मुस्कान माथी एसिड प्रहार गर्ने दोषीलाई करवाही गर्न जिल्ला प्रहरी कार्यलय पर्साका एसपीलाई सांसद प्रदिप यादवले निर्देशन दिएका छ्न। दोषी उमिकनु हुदैन,दोषीलाई कड़ा मुदा लगाउनु पर्छ र यस्ता घटना नदोहरिने गरि सुरक्षाको प्रबन्ध बलियों बनाउनु पर्छ भन्ने प्रहरी उपरिक्षकलाई निर्देशन र छलफल गर्नु भएको छ । सांसद यादव निरन्तर रुपमा घटनाको […]

न्यूजमधेश समाचारदाता, जनकपुरधाम।विमान ढिलो भयो भन्दै राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम एयरपोर्ट स्थित बुद्ध एअरको काउण्टरमा तोडफोड गरेका छन । बिहान ११ः४० को जनकपुरधामबाट उडने विमान दिउंसो डेढ बजेसम्म नआउंदा सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहले जनकपुर एयरपोर्ट स्थित बुद्ध एअरको काउण्टरमा तोडफोड गर्नुका साथै कर्मचारीलाई कुटपिट […]

न्यूजमधेश समाचारदाता , जनकपुरधाम।समाजवादी पार्टीका प्रमुख सचेत उमाशंकर अरगरियाले भ्रष्टाचार विरुद्ध अभियान चलाउन निर्देश दिएका छन। धनुषाको जनकनन्दनी गाउँपालिका वडा .३ मा शनिबार शुभकामना अदान-प्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक अरगरियाले भने देशमा भ्रष्टाचार बढेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले देशमा ब्याप्त अराजकता बिरुद्ध लड्दै सुशासन कायम गरि संघीयता बचाउने दाइत्व समाजबादी […]

न्यूजमधेश समाचारदाता,जनकपुरधाम । प्रदेश २ मा २ दिन भित्र २ जना नक्कली घुमुवा प्रहरी पक्राउ परेका छन। धनुषा जिल्लाको सीमावर्ती डेवडिहा नाकामा नक्कली घुमुवा प्रहरीसहित सक्कली घुमुवा हवलदारले अवैध असुली गरेको घटनामा १७ राउण्ड अश्रुग्यास प्रहार भएको थियो । आफूलाई घुमुवा प्रहरी बताएर बिभिन्न व्यक्तिलाई धाकधम्की दिदैं रकम असुली गर्न तल्लिन उनीहरुलाई धनुषा र महोत्तरीबाट […]