०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

प्रमुख समाचार

जनकपुरबाट १३ वर्षीय बालक बेपत्ता

जनकपुरधाम।जनकपुरको वकिलटोलबाट एक १३ वर्षीय बालक बेपत्ता भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं.१ वकिल टोल बस्ने राम श्रेष्ठको १३ वर्षीय छोरा आर्यन श्रेष्ठ आइतबार दिउँसो ३ बजेबाट अचानक बेपत्ता भएका हुन। राम श्रेष्ठले भने “उनको चारैतिर खोजी गरि सकेको छु। तर अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।”आर्यन बेपत्ता भएकोबारे स्थानीय प्रहरीमा जानकारी गराइसकेको उनको […]

जनकपुरधाम । प्रदेश २ मा क्रिकेट संघको नयाँ समिति गठन भएको छ। नेपाल क्रिकेट संघ प्रदेश २ को विशेष साधारणसभा तथा अधिवेशनबाट धनुषाका हिरा भगतको अध्यक्षतामा १२ सदस्यीय प्रदेश स्तरीय कार्यसमिति गठन भएको हो। महोत्तरीको बर्दिबास स्थित रहेको होटल पावन मिथिलाको सभा हलमा शनिबार आयोजित विशेष साधारणसभा तथा अधिवेशनबाट क्रिकेट संघको उपसभापतिमा सिरहाका सुनिल कुमार […]

जनकपुरधाम । तराई मधेशका सम्पुर्ण  जिल्लामा आज चौरचन पर्व मनाइँदै छ । यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन् । चौठचन्द्र पर्वका दिन ब्रत बस्ने चलन छ । यस पर्वको माध्यमबाट मधेश्मा विभिन्न कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा […]

जनकपुरधाम । मगही भाषा संरक्षण सम्र्बद्धन प्रतिष्ठान, जनकपुरधामले प्रदेश नं.२ को कामकाजी भाषा मगही हुनु पर्ने मांग गर्दै प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन् । प्रतिष्ठानको आयोजनमा झण्डै एक दर्जन संस्थाले सोमबार मुख्यमन्त्री राउतलाई प्रदेश २ को कामकाजी भाषा मगही हुनु पर्ने मांग सहित ज्ञापन पत्र बुझाएका हुन् । ,नेपाल भित्र […]

राजेन्द्र महतो,लहान।सिरहाको गोलबजार नगरपालिका वडा.४ स्थित निपाने मगर टोल बाट लागुऔषध सहित एक जना युवालाई सिरहा प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा न १३ बस्ने गौरव कुमार सिंह रहेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलिले स ५ प ९६९२ नम्बरको मोटरसाइकलमा सवार सिंह लाई चेक जाच […]

जनकपुरधाम। गत बिहीबार जनकपुरको जानकीचोकमा प्रहरीले नरिवल बेच्ने युवक रोहित चौधरीसँग पैसा मागेको भिडियो खिचेका कारण युवा अभियन्ता सुशील कर्णमाथी प्रहरीले दुर्व्यवहार गरेको घटना प्रती ध्यानाकर्षण गराउदै।  युथ एक्सन फोर्सले सिडियोलाई आइतबार ज्ञापनपत्र बुझाएको छ। युथ एक्सन फोर्सका अध्यक्ष प्रशान्त झाको नेतृत्वमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कनेललाई जानकीचोकको घटना प्रति ध्यानाकर्षण गराउँदै ज्ञापन […]

काठमाडौ ।डा सीके राउत नेतृत्वको मधेश स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको श्रद्धाञ्जली सभा काठमाडौंसहित मधेशका विभिन्न जिल्लामा सम्पन्न भएको छ। गत वर्ष भदौ १५ गते प्रहरी हिरासतमा मारिएका यादवको सम्झनामा आइतबार जनमत पार्टीले सहिद राममनिहर यादवको सम्मान तथा सम्झना विभिन्न कार्यक्रम गरिएको छ। सिरहाको गोलबजारमा जनमत पार्टीका केन्द्रिय सदस्य राजकुमार यादवको नेतृत्वमा ८२ जना […]

काठमाडौ ।स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । चलनचल्तीमा कतै कतै बिहे गर्ने भन्ने चलन पनि छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा […]