काठमाडौ ।स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । चलनचल्तीमा कतै कतै बिहे गर्ने भन्ने चलन पनि छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा […]
राजेन्द्र महतो,लहान।सिरहाको कर्जन्हा नगरपालिका वडा नं. २ स्थित बन्दीपुरबाट भादो १० गते अपहरित ५ वर्षीय बालकलाई सिरहा प्रहरीले भारतबाट शकुसल उद्धार गरेको छ । पत्नीलाई भगाउन सहयोग गरेको आरोप लगाउँदै भारतको विहार सितामढीका शोभित मुखियाले आफन्त बच्चा यादवको ५ वर्षीय छोरालाई अपहरण गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार पत्रकार सम्मेलनमा अपहरणकारीलाई सार्वजनिक गर्दै […]
जनकपुरधाम। मिथिलाञ्चलमा मनाइने चौरचन पर्व नजिकिएसँगै धनुषासहित तराईका जिल्लामा माटोको भाडाकुडाको व्यापार बढेको छ । तराईमधेश क्षेत्रमा मैथली, मधेशी र थारु समुदायका स्थानीयहरुले सघन रुपमै गरिने चौरचन पर्वमा माटोको भाँडाकुँडाको माग बढेको छ । चौरचन सबैले मनाउने भएकाले माटोको भाडो व्यापार बढेको हो । एक परिवारले करिब ३ सय रुपियाँको माटोको भाडो खरिद गर्नुपर्ने हुन्छ […]
जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक बीरगंजमा बस्ने भएको छ। १७ गते मंगलबार केन्द्रीय समिति बैठक बस्न लागेको जनमत पार्टीले जनाएको छ। जनमत पार्टीका केन्द्रीय इन्द्रजित यादवले दिएको जानकारी अनुसार बैठकमा पार्टीको आगामी रणनीतिलगायतको विषयमा छलफल हुनेछ। समसामायिक राजनीतिलगायतका एजेण्डा बैठकमा प्रस्तुत हुनेछ।
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २ वकिल टोलबाट चोरी भएको एक मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको छ । मोटरसाइकल फेला परेपछि प्रहरीले धनीलाई जिम्मा लगाएको हो । वकिल टोलका पुष्पलाल नायकले घरमै पार्किङ गरी राखेको ज. ३ प. २९०९ नम्बरको मोटरसाइकल भदौं ११ गते राति घरमा चोरी भएको थियो । लगत्तै पीडितले जिल्ला प्रहरी कार्यालयमा मोटरसाइकल […]
जनकपुरधाम।डा. सिके राउत नेतृत्वको जनमत पार्टीले स्वाराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको दोस्रो स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम सहभागी हुन आग्रह गरेको छ। स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको दोस्रो स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम सहभागी हुन सम्पूर्ण पार्टी ,संघ संगठन ,विद्यार्थी ,युवा,किसान वकिल,बुद्धिजीवी ,नागरिक समाज तथा न्यायप्रेमी जन्ता संग जनमत पार्टीले आग्रह गरेको छ। प्रहरी हिरासतमा […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचारको मुख्य कारक राजनीतिक पार्टी भएको निष्कर्ष निकालेको छ । सरकारी कार्यालयमा हुने अनियमितता, भ्रष्टाचार र घुस लेनदेनको मुख्य जिम्मेवार दल र तिनका कार्यकर्ता भएको आयोगको अध्ययनले देखाएको छ। अध्ययनअनुसार भ्रष्टाचारका घटनामध्ये २५.५ प्रतिशतमा राजनीतिक दल र कार्यकर्ता जिम्मेवार छन। १७.२ प्रतिशत भ्रष्टाचारमा भने मध्यस्थकर्ता, ठेकेदार र प्राविधिक जिम्मेवार […]
हेटौडा । मकवानपुरमा फरक–फरक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मकवानपुरको हटौँडा–५ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री मकवानपुरगढी–४ का ४० वर्षीय सोमलाल घलानको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै बुधबार दिउँसो अटोरिक्साको ठक्करबाट घाइते पैदलयात्री हेटौँडा–११ का ५० वर्षीय नारायण लम्सालको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। […]