०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

प्रमुख समाचार

महाराज सागरको चौथो हप्ता सरसफाई कार्यक्रम सम्पन्न

मनोज मोरबैता, जनकपुरधाम । जनकपुरको महाराज सागर युवा संगठनको निर्धारीत ३० औँ सप्ताह सरसफाई कार्यक्रम अन्तरगत आज चौथो हप्ता सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । महाराज सागर सफाई अभियानमा लागेका संगठन जनकपुर उपमहानगरपालीकाको सहयोग र सरिफुल राइनको नेतृत्वमा सरसफाई गरिएको छ । उक्त सरसफाई कार्यक्रममा नगरप्रहरीको टोली, रुवि सादा, मोनुकान्त झा, मिथलेश्वर राई, हिमान्सु राज, […]

गोविन्द ठाकुर, जनकपुरधाम । सरकारले चालू आर्थिक वर्षदेखी ल्याउने कर नीतिको विरोध गर्दै जनकपुरमा आज र्‍याली निकालिएको छ । जनकपुरमा व्यापारीहरुको छाता संगठनले जनकपुर उद्योग वाणिज्य संघको कार्यालय, शिव चौकबाट निकालेको र्‍याली जनकपुरको विभिन्न भागको परिक्रमा गरेको छ । सरकारले ल्याउन लागेको कर ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा व्यापक अन्यौल सिर्जना गरेको भन्दै जनकपुर […]

रौतहट । रौतहटमा बाढीको पानी जमेको खाल्डोमा डुब्दा दुई बालिकाको ज्यान गएको छ । देवाही गोनाही नगरपालिका–५ को लालबकैया नदी भन्दा उतर पूर्व्तिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको ज्यान गएको हो । देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले […]

काठमाडौं । स्थानीय तहका कर्मचारी भर्नाको लागि लोकसेवा आयोगले लिइरहेको परीक्षास्थलमा प्रवेश गरेर आदिवासी जनजाति कार्यकर्ताले शनिबार खोटाङमा प्रश्नपत्र च्यातेका छन् । प्रश्नपत्र च्यात्ने ४ जनालाई प्रहरीले पक्राउ गरेर परीक्षा सञ्चालन गरिएको छ। लोकसेवा आयोगले शनिबार बिहान ७ बजेदेखि प्रदेश १ का तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र इलाममा परीक्षा सञ्चालन गरिएको हो । परिक्षाको क्रममा […]

अमर पासवान ,सिरहा ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका कार्यलयका सव-ओभरसियर  घुससहित रंगेहात शुक्रबार पक्राउ परेका हुन। अख्तियारले सिरहा जिल्लाको गोलबजार नगरपालिकाका वार्ड नं. ९ स्थित बस्ने सब ओभरसियर  उमा श्रेष्ठ रहेकी । श्रेष्ठले शोचालय निर्माण कार्यक्रमको लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुससहित पक्राउ परेकी छिन् । अख्तियार टोलीले श्रेष्ठलाई घुस रकमसहित गोलबजार नगरपालिका वार्ड […]

जनकपुरधाम : लोक सेवा आयोग आरक्षण कटौती गरेर निकालेको विज्ञापन खारेजको माग गर्दै जनकपुरमा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुतला समेत जलाएको हो । सो क्रममा समाजवादी पार्टी नेपालका नेता नविन यादब, राजपा विद्यार्थी नेता दिनेश यादव, प्रशान्त झा, किसन साह लगाइय दर्जनौं […]

गोविन्द ठाकुर, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबैभन्दा बढी प्रभावित रौतहट जिल्लाका बाढी पीडितलाई राहत समाग्री वितरण गर्नुभएको छ । गौरस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा आज बिहान मुख्यमन्त्री राउतले बाढी पीडितलाई खाद्यान्न, त्रिपाल, झुल लगायतको समाग्री वितरण गर्नुभएको हो । प्रदेश सरकारले बाढी पीडितलाई राहत वितरण गर्ने कार्यलाई तदारुकताका साथ अघि बढाउन […]

गोविन्द ठाकुर, जनकपुरधाम । लगातारको बर्षाले आएको बाढीले गरेको क्षतिको कारण जनकपुर जलेश्वर सडक खण्डमा हालसम्म पनि कुनै सवारी साधन चल्न पाएको छैन । जनकपुर , जलेश्वर , भिठामोड राजमार्ग अन्तर्गतको पिपरा स्थित करिब ३० मिटर भन्दा बढी बाटो बाढिले बगाएपछि अहिले उक्त क्षेत्रका जनता तथा यात्रुहरूलाई सास्ति भएको हो । सम्बन्धित निकाय मौन बसेका […]