०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

प्रमुख समाचार

विकासका लागि दलगत स्वार्थभन्दा माथी उठौँ : मन्त्री साह

जनकपुरधाम ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता साहले विकासको नाममा दलगत स्वार्थभन्दा माथी उठ्न आग्रह गरेकी छन् । कपिलेश्वरनाथ युवा कमिटीले विजयदशमी, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री साहले दलगत स्वार्थभन्दा माथी उठेर काम नगरेसम्म विकास असम्भव रहेको बताए । उनले देश विकासका लागि दलहरु बिच मात्रै […]

जनकपुरधाम ।नोचपुर टोलमा एक युवती सडकमा हिँड्दै गर्दा एक युवकले उनलाई यौन दुर्व्यवहारको प्रयास गरे। युवती बेस्सरी चिच्याइन्।आसपासका घरबाट मान्छेहरू आए र युवतीको कुरा सुनेर दुर्व्यवहार गर्ने युवकमाथि मुक्का बर्साए। त्यसपछि टोलवासीहरूले ती युवकलाई कानुनी कारबाही निम्ति प्रहरीको जिम्मा लगाइदिने कुरा गरे। त्यही क्रममा युवकले युवतीको छोटो लुगा देखेर जिस्क्याएको बताए। यस्तो जवाफ सुनेर टोलवासीले […]

राजविराज ।सप्तरीमा विभिन्न पार्टी परित्याग गर्दै सयौं जनाको संख्यामा नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न। बुधबार राजविराजस्थित जिल्ला समन्वय समितिको सभा हलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन। नवप्रवेशी नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला र अबिरको टीका लगाएर पार्टीमा स्वागत गरेको हो। सो कार्यक्रममा राष्ट्रिय […]

जनकपुरधाम ।संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साहले गुराँस युवा क्लबले खेलकुदको क्षेत्रमा दिदै आइरहेको योगदान र निरन्तरताको खुल्लेर प्रशंसा गरेकी छिन् । धनुषाको सबैलामा दशमीमा लाग्ने दुर्गा मेलाको अवसरमा प्रत्येक वर्ष आयोजना हुने कब्बडी प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको छ । मेला समितिमा समेत पदाधिकारी रहेका क्लवका अध्यक्ष नथुनी यादवको अगुवाईमा […]

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ मा अवस्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताललाई ५० लाखसम्म जरिवाना हुन लागेको छ । सङ्घीय वन तथा वातावरण मन्त्रालयले कलेज जरिवाना गर्न लागेको हो । सञ्चालनमा आएको २० वर्षदेखि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए ईनभाईरोमेन्टल ईम्प्याक्ट एसिसमेन्ट) नगरेर मेडिकल कलेज सञ्चालन गरिरहेकोले जरिवाना हुन लागेको छ । रामजानकी मेडिकल फाउण्डेसन […]

जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. सोहन साह नियुक्त भएका छन् । प्रदेश सरकारको गत असोज १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । मधेस प्रदेश नीति आयोगको गठन तथा कार्य सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा ३ को उपदफा (२) […]

जनकपुरधाम । आम जनता पार्टीका अध्यक्ष प्रभु साहको श्रीमती रिनाकुमारीले रौतहटको मौलापुर नगरपालिकाको नगर प्रमुखको पद गुमाएको छ। नेकपा एमालेबाट उनी नगरप्रमुखमा निर्वाचित भएका थिए।उनी एमाले छाडेपछि नगरप्रमुखको पद रिक्त भएको हो। निर्वाचन आयोगले मंगलबार सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेपछि पद रिक्त भएको […]

जनकपुरधाम । प्रहरीले धनुषाबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका -९ धारापानीका अन्दाजी २० वर्षीय रोहित ठाकुर रहेको प्रहरीले बताए। ठाकुरलाई शंकाको आधारमा चेकजाँचको क्रममा धनुषाको बिहेद नगरपालिका-३ झुलुङ्गे पुल नजिकैबाट ईलाका प्रहरी कार्यलय दुहबीबाट प्रहरी नायव निरीक्षक जयप्रकाश साहको कमान्डमा रहेको गस्ती टोलीले पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ। पक्राउ […]