०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

प्रमुख समाचार

महत्वपूर्ण विधेयक संसदमा अलपत्र

काठमाडौं । २५ फागुन २०७९ मा संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) माथि संसदीय समितिले अझै सहमति जुटाउन सकेको छैन । १९ भदौमा कानुन न्याय तथा मानव अधिकार समितिले विधेयकमा सहमति जुटाउन गठन गरेको उपसमितिको पछिल्लो पटक सात दिनको म्याद […]

काठमाडौं । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतलाई संयुक्त राज्य अमेरिकामा स्वागत गरेका छ्न। सोमबार विहान अध्यक्ष डा.राउत अमिरेकाको वाशिंगटन डिसिमा जनमत पार्टीका उपमहासचिव ई.इन्द्रजीत यादवसहितको टोलिले स्वागत गरेका हुन। अध्यक्ष डा.राउतको अमेरिकाको १० दिने भ्रमणको लागि गएको जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादवले जानकारी दिए।उनका अनुसार अध्यक्ष डा.राउत अमिरेका भ्रमणको क्रममा त्यहाँ विभिन्न […]

जनकपुरधाम । तराई मधेशमा क्षेत्रमा आज चौठचन्द्र (चौरचन) पर्व नाइँदै छ।छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाइने चौठचन्द्र पर्व व्रतालु दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । भदौ शुक्ल चतुर्थीको दिन फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ। व्रतालु साँझको समयमा भगवान गणेश र […]

जनकपुरधाम ।जनकपुरधाममा युवाहरुको संस्था कायापलटले प्लास्टिक झोला निषेध तथा अन्त्य गर्नका लागि जनचेतना अभिवृद्धि गराउने उद्देश्यले गुट्की नामक रावण अवतार स्वरुप रहेको डस्टबिनको उद्घाटन गरेको छ । ५९ औं बाल दिवसको अवसरमा आयोजित बालबालिकासंग अन्तरक्रिया कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं १० का वडा अध्यक्ष मिथिलेश कुमार कर्ण द्वारा उद्घाटन गरेको हो । श्री सीताराम राष्ट्रिय […]

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको हठ्ठिपुरस्थित रहेको मंगलेश्वर महादेव मन्दिरको संस्थापक कृषिविज्ञ डा. सत्यनारायण यादव भदिसवारको १३ औं दिनको पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। शुक्रबार मंगलेश्वर महादेव मन्दिरको प्राङ्गणमा आयोजित श्रद्धाञ्जली सभामा सिंगो हठ्ठिपुरका महिला पुरुष बालबालिका बृद्धसहितले डा. भदिसवारको फोटोमाथि फूल अबिर चढाई श्रद्धाञ्जली अर्पण गरे । सोही क्रममा उहाँको श्रीमती र […]

जनकपुरधाम ।धनुषा प्रहरीले आफूलाई घुमुवा प्रहरी बताई लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव रेहेका छन् भने एक जना फरार रेहेका छन् । पक्राउ परेका अमरेश कुमार यादव र फरार रहेका अन्य एक जनाले आफूलाई घुमुवा प्रहरी हुँ भनेर धाक धम्की देखाइ […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई साविकदेखि हुने गरेको अनियमितता रोक्न सुझाव दिएका छन् । जनमतबाट मन्त्री बनेकी शाहलाई मन्त्रालयमा साविकदेखि हुने गरेको अनियमितता रोक्न छलफलपछि ६ सुझाव दिएका हुन् । उनले निजामती कर्मचारीहरूको कल्याण र भ्रष्टाचाररहित सार्वजनिक प्रशासन नै आफूहरूको उद्देश्य भएकाले मन्त्रालय परिसरमा चलखेल […]

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका छन् । मुख्यमन्त्री यादव मंगलवार बाराको बारागढी गाउँपालिका १ स्थित नुरी जामा मस्जिदको उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । मुख्यमन्त्री बनेको एक महिनापछि केहि हिन्दुवादीहरु भेट्न आएको र उनीहरु हिन्दूमाथि अत्याचार हुने गरेको गुनासो गरेको प्रसँग केलाउँदै […]