२६ पुष २०८१, शनिबार
11-01-2025 , Sat
×

प्रमुख समाचार

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति, आजदेखि संसद् खुल्ने विश्वास

काठमाडौं । दलहरुबीच सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति भएसँगै संसद् खुल्ने वातावरण बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गएराति बसेको राष्ट्रिय मान्यता प्राप्त दलका नेताको बैठकले सत्ता साझेदार र प्रतिपक्षी दलका नेता सम्मिलित समिति गठन गर्ने सहमति गरेको हो । समितिको मोडालिटी तय गर्न तीन […]

जनकपुरधाम,४ भाद्र।नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अब्दुल हलिम जनमत पार्टी प्रवेश गरेका छ्न। सोमबार जनमत पार्टीको केन्द्रिय कार्यलय बुद्धनगरमा एक कार्यक्रम बीच माओवादी परित्याग गर्दै नेता हलिमले विधिवत रुपमा जनमत प्रवेश गरेका हुन। उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन।नेता हलिमलाई पार्टीको सदस्यतासमेत अध्यक्ष डा.राउतले प्रदान गरेको छ। नेता […]

काठमाडौं ।जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका दर्जनौं नेताकार्यकर्ताहरुले जनमत पार्टी प्रवेश गरेका छन। जनमत पार्टी केन्द्रिय कार्यलय बुद्धनगरमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा र लोसपाका दर्जनौं नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन। पार्टी प्रवेश गर्नेमा जनता समाजवादी पार्टी रौतहटका पुर्वा जिल्ला सहसचिव कल्याण राउत ,सर्लाहीका प्रभावसाली युवा नेता रिकी सिंह,स्वतन्त्र इन्जिनियर एसोसिएसनका प्रफुल […]

काठमाडौं,४ भाद्र । राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेपछि बैठक बस्ने तय भएको छ। संसद अवरोध खुलाउने विषयमा छलफल गर्नका लागि आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली भने बिरामी […]

काठमाडौँ । बबरमहलस्थित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यालय तत्काल खाली गर्न नेपाल मधेसी निजामती कर्मचारी मञ्चले उर्दी जारी गरेको छ । लोसपाले कार्यालय सञ्चालन गर्दै आएको उक्त भवन मधेस कर्मचारी मञ्चको हो । २०७१ सालमा सरकारले नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, नेकपा एमालेनिकट निजामती कर्मचारी संगठन तथा तराई मधेस केन्द्रित दलनिकट नेपाल मधेसी […]

काठमाडौं ,३ भाद्र। जनमत पार्टीले प्रदेश सभा सदस्यहरुको कार्य मुल्यांकन गर्नको लागि गराएको ‘अनुमोदन रेटिङ’को नतिजा सार्वजनिक भएको छ। मधेश प्रदेशमा १३ जना र लुम्बिनी प्रदेशमा ३ जना गरि १६ जना प्रदेश सांसदको कार्यसम्पादन मूल्यांकनका लागि जनमत पार्टीले शनिबार आन्तरिक निर्वाचन गराएको थियो। शनिबार सम्पन्न ‘अनुमोदन रेटिङ्ग’को मतपरिणाम सार्वजनिक भएपछि १६ जना प्रदेश सांसदमा ४ […]

राजविराज । जनमत पार्टीले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कन (एफ्रुभल रेटिङ) का लागि शनिबार निर्वाचन गराएको छ । एक साताअघि मात्र स्थानीय तहमा बिजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षको कार्यशैली मुल्याङ्कन (एफ्रुभल रेटिङ) का लागि सो निर्वाचन सम्पन्न गरिसकेको छ । सप्तरीको प्रत्यक्षतर्फ जितेका ४ र समानुपातितर्फका २ गरि ६ प्रदेशसभा सदस्यको […]

काठमाडौं ,२ साउन।डा.सीके राउत नेतृत्वको जनमत पार्टीप्रति युवाहरूको आकर्षण बढेसँगै औपचारिक रुपमा पार्टी प्रवेश गर्ने लहरनै चलेको छ। पार्टी केन्द्रीय कार्यालय बुद्धनगर शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा कास्की ,प्युठान ,डोल्पा,पर्सा,सप्तरी र सिरहा जिल्लाका दर्जनौं युवाहरु जनमत पार्टी प्रवेश गर्नुभएको छ। नवप्रवेशी युवाहरुलाई पार्टी अध्यक्ष डा.सीके राउतले खादा टीका लगाउँदै उनिहरुलाई सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत […]