०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

२० लाख सदस्य बनाउन नेता तथा कार्यकर्तालाई डा.राउतको निर्देशन

काठमाडौं। जनमत पार्टीले २० लाख सदस्य बनाउन निर्देशन दिएको छ । भर्खर सम्पन्न राजनीतिक समिति र कार्यकारिणी समितिको बैठकले पार्टीका पङ्क्तिलाई सो निर्देशन दिएको हो । पछिल्लो समय जनमतले राजनीतिक समितिदेखि लिएर सचिवालय, कार्यकारिणी समिति पनि विस्तार गरेको छ । नयाँ सदस्यहरूसँग छलफल गर्नका लागि आज राजनीतिक समिति र कार्यकारिणी समितिको छुट्टा छुट्टै बैठक बसेको […]

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौँमा सुरु भएको छ । बिहीबार काठमाडौँमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो । बैठकमा सरकारमा सहभागी हुनेकुरा मुख्य एजेण्डा रहेको छ । बैठकअघि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका अध्यक्ष डा सिके राउतले सरकारमा सहभागी हुने एजेण्डासहित बैठक बस्न लागेको बताए […]

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेका छन् । टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा बुधबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको राष्ट्रिय परिषदको बैठक बसेको छ । बुद्धनगरको क्वालिटि ब्याङ्केटमा परिषद्को बैठक चलिरहेको हो । मिसन ८४ अन्तर्गत बोलाएको बैठकमा पार्टी अध्यक्ष राउतले प्रशिक्षण दिने र नेताहरुबाट राय सुझाव लिइने बताइएको छ । मिसन ८४ अन्तर्गत जनमत पार्टीले विभिन्न तहमा छलफल तथा प्रशिक्षण चलाइरहेको छ । वडा तहदेखि […]

जनकपुरधाम,१५ साउन। मधेश प्रदेशका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएका छन् । मन्त्रालय खोसेर बिनाविभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले पार्टीको निर्देशनमा राजीनामा दिएका हुन् । कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए […]

सप्तरी,१३ साउन । जनमत पार्टी यतिखेर मिसन ८४ को अभियानमा सक्रिय देखिन्छ । मधेस प्रदेशमा दुई तिहाइ बहुत ल्याएर आफ्नै सरकार बनाउने तथा केन्द्रमा पनि अत्यधिक सिट ल्याएर गठबन्धनको सरकारमा प्रधानमन्त्री बन्ने मिसन जनमत पार्टीको रहेको छ । जनमत पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता शरदसिंह यादवले ३२ सिट भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री […]

जनकपुरधाम । जनकपुरको जानकी मन्दिर परिसरमा अश्लील भिडियो बनाएर टिकटकमा पोष्ट गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका-६ पोखरभिण्डा बस्ने अन्दाजी १८ वर्षीय अनिरुद्र यादव रहेका छन् । यादवले एक युवतीसँग मन्दिरको विवाहमण्डप परिसरभित्र अश्लील हर्कत गर्दै टिकटक भिडियो पोष्ट गरेका थिए । भिडियोमा तीन जनाको संलग्नता रहेको पाइएकाले भिडियोमा […]

काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। । अधिवक्ता पाण्डेविरूद्ध तामाङ, मगर समुदायको उजुरीको आधारमा पक्राउ पूर्जी जारी भएको हो । तामाङ, मगर समुदायले चार दिनअघि दिएको उजुरीको आधारमा पक्राउ पूर्जी जारी गरिएकाे काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अनिल अधिकारीले जानकारी दिनुभएको छ । डिएसपी अधिकारीका अनुसार अधिवक्ता पाण्डेविरूद्ध […]