०९ पुष २०८१, बुधबार
25-12-2024 , Wed
×

समाज

धनुषामा भुमीहिन दलितमाथि अन्याय भयो, घर छाडन अदालतको आदेश

मनोज मोरबैता जनकपुरधाम,२९मसिर।धनुषामा भुमीहिन दलितमाथि पुनःहुनेखानेले नजर लगाएपछि उनिहरु घरबार विहिन हुने अवस्थामा पुगेको छ ।धनषाको विदेह नगरपालिका-१ ठाढी टोलमा रहेका करिव सय घरपरिवार विहिन वन्न पुगेको हो ।विगत चार दशक देखि ठाडी टोलमा रहेको पोखरीको एलानी जग्गामा बसोबास गर्दै आएका मजदुरी गरेर छाक टार्दै आएका सहनी समुदायहरु अदालतको आदेश पछि घरबार विहिन बन्न पुगेका […]

न्यूजमधेश समाचारदाता राजबिराज,२८मंसिर।सप्तरी जिल्लाको पुर्वी भेगमा जङ्गली जनावरको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने एक बृद्ध घाईते भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ६ की मिना सदाकी पत्नि ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणमा परी मृत्यु भएको हो। घर नजिकै जंगलमा खर काट्न गएकी सदालाई बँदेलको आक्रमण परी घाइते पश्चात् स्थानीय […]

न्यूजमधेश समाचारदाता कपिलवस्तु,२७मंसिर।स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोगमा किर्डाक नेपालको सहजीकरणमा तथा विद्याज्योति,साहासी ज्ञानज्योति,समृद्धि स्वाबलम्बन समुहलाई समुहको व्यवस्थापन र नेतृत्व विकास क्षमता अभिवृद्धि सम्बन्धि तालिम बुद्धभूमी नगरपालिका वडा नं ४ बुड्ढीमा सम्पन्न भएको छ । तालिममा स्वावलम्वन समुहका सदस्यहरुलाई समुह व्यवस्थापन,बैठक संचालन,समुहको आवश्यकता र महत्व,प्रभावकारी संचारर,पैरवी,वकालत,संगसंगै समुहको वार्षिक योजना निर्माण र नेतृत्व विकास क्षमता अभिवृद्धि गराउने उद्देश्य […]

एजेन्सी , २७ मंसिर। विश्व पशुपंक्षी अधिकार दिवस अधिकांश देशमा विभिन्न कार्यक्रम गरी मनाइयो तर स्पेनमा मनाइएको जनावर दिवसले भने अनाैठाे थियाे र धेरैलाई चकित पनि तुल्यायो। यो दिवस मनाउने क्रममा पशुपंक्षीलाई काटमार गर्ने कामको विरोध गर्दै ७० जना अभियन्ताहरु नांगै सहरमा सुते। नांगो शरीरमा नक्कली रगत पोखेर उनीहरुले बार्सिलोना सहरमा विरोध जनाएका हुन्। डेलीमेलका […]

संतोष रन्जितकार वीरगंज, २७ मंसिर।मोटरसाइकलको सिटमुनि लुकाएर भारत तर्फ लग्दै गरेको अवस्थामा ११ किलो लागुऔषध चरेश सशस्त्र प्रहरीले विहिबार बरामद गरेको छ । जगरनाथपुर गाउपालिका १ स्थित ओरिया खोला क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरको टोलीले सो चरेश बरामद गरेको हो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय वीरगन्जका प्रमुख प्रहरी उपरीक्षक […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,२७ मंसिर।धनुषा र सिरहा जोड्ने कमला नदीमा पुल नहुँदा दैनिक हजारौं सर्वसधारण डुङ्गामा जोखिम यात्रा गर्न बाध्य छन् । कमला नदीको पुर्वतिर सिरहाको सारश्वर र पश्चिमतीर धनुषाको सुखठोर टोल पर्छ । अतिव्यस्त सडक भएपनि कमला नदीमा पुल नहुँदा सर्वसधारण डुङ्गा चढेर ओहोरदोहोर गर्छन् ।डुङ्गामा एक जनालाई पार गर्न घटवार (डुङ्गा चलाउने)ले ५० रुपैया […]

सन्तोष रन्जितकार वीरगंज, २६ मंसिर।वीरगंज गण्डकस्थित रहेको नारायणी वयोधा अस्पतालले स्थापित समयदेखि नै बारा र पर्साका इन्डष्ट्रिज करिडोरको नजिकमा रहेको हुंदा इन्डष्ट्रिजहरुमा भएको विभिन्न किसिमको दुर्घटनामा परी घाइते भएकाहरु तथा सवारी दुर्घटनामा परी घाइते भएकाहरुको सफल उपचार गर्ने गरेको छ । बारा पर्साका कारखाना तथा सडक दुर्घटनामा परेका घाइतेहरुलाई अन्यत्र रेफर नगरी आफ्नै अस्पतालमा सम्पूर्ण […]

न्यूजमधेश समाचारदाता कपिलवस्तु,२५ मंसिर।कपिलवस्तुकाे शिवराज नगरपालिका वडा १ चैनपुर स्वावलम्वन समुह व्यवस्थापन र नेतृत्व विकास क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। तालिम गराउनुकाे उद्देश्य स्वावलम्वन समुहका सदस्यहरुलाई समुह व्यवस्थापन र नेतृत्व सम्बन्धि क्षमता अभिवृद्धि गराउन काे लागि गरिएको छ। तालिमकाे उद्देश्यकाे बारेमा,समुह र व्यवस्थापन सम्बन्धी छलफल ,समुह संचालन गर्दा ध्यान दिनु पर्ने कुरा,समुह विकासका अाधारहरु,समुह […]