०८ पुष २०८१, मंगलबार
24-12-2024 , Tue
×

समाज

अझै शौचालय अभाव ( विचार)

न्यूज मधेश,जनकपुरधाम।शौचालय अभाव हाम्रो सहरी समस्या हो। शौचालय अभावकै कारण कतिले असहज रूपमा मध्यसहरमा मुख छोपेर जथाभावी शौच गरिरहेको देखिन्छ। झाडी, कुनाकाप्चा, खोलाकिनार तथा सडकछेउ नै विकल्पका रूपमा प्रयोग हुँदै आएका छन्। ग्रामीण भेगका अधिकांश ठाउँको हालत पनि यही नै हो। त्यसो त मुलुकको जनसंख्याको ४९ प्रतिशतले अहिले पनि चर्पी प्रयोग गर्दैन। सीमित ठाउँमा बाहेक […]

शैलेन्द्र क्रान्ति,जनकपुरधाम।सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट एकहजार एक भार लिएर साधुशन्त राममन्दिरमा पुगेर तिल्कोत्सव मनाइँछ । तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनु अघि बेहुली पक्षले बेहुला अर्थात बरलाई भार लिएर पुगि तिल्काउने (टीकाटालो) गर्ने विधि हुन्छ । दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफुल, लताकपडासहित १ हजार १ भार […]

राजेन्द्र महतो,लहान।सिरहा जिल्लाको भगवान पुर गाउँपालिका वडा नं.५ लालपुर बाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी इनर्वा सिरहा बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा प्रदेश-२,०१-००१ प ३४७१ नम्बरको मोटरसाइकलमा आउदै गरेको सिरहा भगवानपुर गाउँपालिका वडा. ५ को २१ वर्षीय मुकेश कुमार र सोही ठाँउ बस्ने २५ बर्शिय सन्जय […]

न्यूजमधेश,काठमाडौ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले आज काठमाडौ स्थित भृकुटीमण्डपमा आयोजना गरेको रङ्ग भेदविरुद्ध एकता दिवसलाई सम्बोधन गरेेेका हुन। काठमाडौंको मुटुमा आज २०७६ साल मंसीर ७ गते हामी यसरी जम्मा भएका छौं। यो ऐतिहासिक पल हो। यो अभूतपूर्व परिघटना हो। यो इतिहासको रचना हो। र आज हामी यहाँ जम्मा भएका छौं, हातमा हात मिलाएर आएका […]

बीपी साह,काठमाडौ।नेपालमा रंगभेद छ । रंगभेद अन्त्य गर्न आवश्यक छ ।कसैले यसो भन्यो भने अनौठो लाग्न सक्छ । किनभने हामीले रंगभेदको अर्थ अमेरिका–अफ्रिकामा गोराले कालामाथि गरेको विभेद मात्र सम्झिन्छौं । हाम्रो मस्तिष्कमा अफ्रिकामा गोराले कालाको घाँटीमा पट्टा हालेको चित्र आउँछ । रंगभेदी नीतिका सूत्राधार हेनरिक वरवोर्ड र तिनको राष्ट्रवादी नीतिको सम्झना हुन्छ । अमेरिकामा निग्रो […]

न्यूज मधेश,राजविराज।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम बिहिवार समपन्न गरिएको छ । गाउँपालिका प्रमुख सतिश कुमार सिंहको प्रमुख आतिथ्य तथा वडा नम्बर ३ को अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा वडा नम्बर ३ रामजानकि हटिया स्थित कार्यक्रम आयोजना गरिएको हो । विभिन्न वडामा सञ्चालित विकासिय योजनाहरु सम्पन्न भएको वडा अध्यक्षहरुले जानकारी दिए । कार्यक्रममा सहभागी भएको […]

काशीराम शर्मा,बाँके।बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य सात, सहायक नौ […]

न्यूज मधेश,राजबिराज।सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कबलासी घर भएका मिथिलाका बहुचर्चित युवा गायक सरोज सन्त काठमाडौंमा राष्ट्रिय म्युजिक अवार्डबाट सम्मानित भएका छ्न । संघीय राजधानी काठमाडौंमा नेपाल संगीत उधोग संघ द्वारा राष्ट्रिय म्युजिक अवार्डबाट युवा गायक सम्मानित भएका हुन । नेपाली संगीत उघोग संघ काठमाडौंद्वारा आयोजित कार्यक्रममा नेपाली फिल्म ईन्डस्ट्रीका चर्चित गायक प्रमोद खरेल लगायत सप्तरी […]