०७ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

समाज

प्रदेश २ मा क्रिकेट संघको कार्यसमिति गठन

जनकपुरधाम । प्रदेश २ मा क्रिकेट संघको नयाँ समिति गठन भएको छ। नेपाल क्रिकेट संघ प्रदेश २ को विशेष साधारणसभा तथा अधिवेशनबाट धनुषाका हिरा भगतको अध्यक्षतामा १२ सदस्यीय प्रदेश स्तरीय कार्यसमिति गठन भएको हो। महोत्तरीको बर्दिबास स्थित रहेको होटल पावन मिथिलाको सभा हलमा शनिबार आयोजित विशेष साधारणसभा तथा अधिवेशनबाट क्रिकेट संघको उपसभापतिमा सिरहाका सुनिल कुमार […]

जनकपुरधाम । मगही भाषा संरक्षण सम्र्बद्धन प्रतिष्ठान, जनकपुरधामले प्रदेश नं.२ को कामकाजी भाषा मगही हुनु पर्ने मांग गर्दै प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन् । प्रतिष्ठानको आयोजनमा झण्डै एक दर्जन संस्थाले सोमबार मुख्यमन्त्री राउतलाई प्रदेश २ को कामकाजी भाषा मगही हुनु पर्ने मांग सहित ज्ञापन पत्र बुझाएका हुन् । ,नेपाल भित्र […]

राजेन्द्र महतो,लहान।सिरहाको गोलबजार नगरपालिका वडा.४ स्थित निपाने मगर टोल बाट लागुऔषध सहित एक जना युवालाई सिरहा प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा न १३ बस्ने गौरव कुमार सिंह रहेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलिले स ५ प ९६९२ नम्बरको मोटरसाइकलमा सवार सिंह लाई चेक जाच […]

काठमाडौ ।स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । चलनचल्तीमा कतै कतै बिहे गर्ने भन्ने चलन पनि छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा […]

राजेन्द्र महतो,लहान।सिरहाको कर्जन्हा नगरपालिका वडा नं. २ स्थित बन्दीपुरबाट भादो १० गते अपहरित ५ वर्षीय बालकलाई सिरहा प्रहरीले भारतबाट शकुसल उद्धार गरेको छ । पत्नीलाई भगाउन सहयोग गरेको आरोप लगाउँदै भारतको विहार सितामढीका शोभित मुखियाले आफन्त बच्चा यादवको ५ वर्षीय छोरालाई अपहरण गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार पत्रकार सम्मेलनमा अपहरणकारीलाई सार्वजनिक गर्दै […]

जनकपुरधाम। मिथिलाञ्चलमा मनाइने चौरचन पर्व नजिकिएसँगै धनुषासहित तराईका जिल्लामा माटोको भाडाकुडाको व्यापार बढेको छ । तराईमधेश क्षेत्रमा मैथली, मधेशी र थारु समुदायका स्थानीयहरुले सघन रुपमै गरिने चौरचन पर्वमा माटोको भाँडाकुँडाको माग बढेको छ । चौरचन सबैले मनाउने भएकाले माटोको भाडो व्यापार बढेको हो । एक परिवारले करिब ३ सय रुपियाँको माटोको भाडो खरिद गर्नुपर्ने हुन्छ […]

काठमाण्डौ। सर्वोच्च अदालतको आदेशले जन्मसिद्ध नागरिकलाई वंशजका आधारमा तत्काल नागरिकता दिने गृहमन्त्रालयको निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ । सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरासहित ५ न्यायाधीश रहेको संवैधानिक इजलासले जन्मका आधारमा नागकिरता पाएकाको सन्तानलाई बंशजको आधारमा नागरिकता दिने बाटो खुला गरेको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले जन्मका अधारमा नगरिकता पाएकाको सन्तानलाई बंशजको नागरिकता दिन […]

जे पि साह,बारा।चकलेट चोरेको आरोपमा बाराको कालैया नगरपालिकामा वडाध्यक्षले तीन बालकलाई कपाल मुण्डन गरी गाउँ घुमाएको घटना सार्वजनिक भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १२ धर्मनगरका वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले तीन बालकलाई चकलेट चोरेको आरोपमा घरमा थुनेर कुटपीट, कपाल मुण्डन तथा १ हजार रुपैयाँ जरिवाना गरी घुमाएर सजाय दिएको अभिभावकले जानकारी दिएका छन् । […]