१० पुष २०८१, बिहिबार
26-12-2024 , Thu
×

समाज

सप्तकोसीमा पानीको बहाव उच्च, बाढी बस्तीतर्फ लगेपछि बस्तीमा खतरा

न्युजमधेस डेस्क जनकपुरधाम,१७ श्रावण। उदयपुरको बेलका नगरपालिका–८ स्थित जिरो पाइन्टबाट सप्तकोसीको बाढी बस्तीतर्फ पस्न लागेको छ । निरन्तरको वर्षाका कारण सप्तकोसीमा आएको बाढीले कटान गर्दै लगेपछि बाढी बस्तीमा पस्ने खतरा बढेको हो । २०४५ सालमा कटान गरेकै स्थानबाट कोसीले कटान गर्न थालेपछि थप जोखिम बढेको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले कोसी अनलाइनसँग […]

न्युजमधेस डेस्क महोत्तरी,१७ साउन। महोत्तरीमा बोलबमका यात्रु बोकेको दुईवटा ट्रयाक्टर छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सोमबार दिउँसो करिब सवा १ बजे महोत्तरीको बर्दिबास नगरपालिका–५ ढुंगेस्थित बोलबम यात्रु बोकेको ज १ त ६१३५ नम्बरको ट्रयाक्टर आफँै अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाका १२ जना घाइते भएका छन् । यस्तै, दिउँसो करिब साढे […]

न्युजमधेस डेस्क साउन १७ गते। मात्र होईन बोक्सीको कथित नाममा मानव मलमुत्र समेत खुवाउने कामपनि हुने गरेको पाईन्छ । रुढिबादीमा रुमलेका समाज अहिले पनि भ्रमबाट अछुतु रहेको छैन । सो भ्रमबाट चिर्नका लागि र कुनै मान्छे बोक्सी हुन्न कहिल्यै भन्ने कुरा समाजका ब्यतिmहरुलाई मनन गराउनका लागि सचेतनामूलक कार्यक्रम मार्फत जानकारी गराएको राष्ट्रिय जागरण प्रतिष्‍ठान नेपालका […]

न्युजमधेस डेस्क जनकपुरधाम,१७ साउन। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी  लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक […]

न्युजमधेस डेस्क बोलबम जाँदै गरेको काँवरिया सवार भ्यानमा बिजुलीको तार छुँदा १० जना काँवरियाको मृत्यू भएको छ । भारतमा मन्दिर गइरहेका व्यक्ति सवार भ्यानमा बिजुली सर्ट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । भारतको उत्तर बंगालस्थित कुचबिहार जिल्लाबाट जल चढाउनका लागि जलपाइगुडी जिल्लाको जल्पेश मन्दिर गइरहेका कावडि समूदायका मानिसहरु सवार भ्यानमा […]

जनकपुरधाम,१६ साउन। गत शनिबार राती धनुषाको सबैला नगरपालिका वडा नं. १० स्थित भनिएको मोटरसाईकल दुर्घटना शंकास्पद देखिएको छ । प्रहरीले मोटरसाईकल दुर्घटना भएर धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ पतनुका बस्ने बर्ष ३० को मुकेश कापरको मृत्यू भएको बताएपनि घटनामा शंका उत्पन्न भएको छ । मृतक मुकेश कापरका बुवा फुलहाई कापरले आफ्नो छोरालाई योजनावद्ध तवरले […]

न्युजमधेस डेस्क अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई भान्से नियुक्ति गरेका छन् । कार्यालय सहायक सरहको तलब–सुविधा पाउने गरी श्रीमती जयसरा साउदलाई उनले भान्सेमा नियुक्ति गरेका हुन् । जेठ १५ गतेदेखि लागु हुनेगरी ६ महिनाको करार सम्झौता गरिएको करार सम्झौतामा उल्लेख छ । करार सम्झौताअनुसार भान्सेका रूपमा गाउँपालिका अध्यक्षकी श्रीमतीले मासिक २१ हजार ३ […]

न्युजमधेस डेस्क जनकपुरधाम,१६ साउन। नागरिकताको प्रमाणपत्रमा १९९० मा जन्मेको मान्छेको २०९० उल्लेख भएको, बाबुभन्दा छोरो जेठो हुने गरी जन्ममिति लेखिएको, शैक्षिक योग्यताका कागजमा एउटा नाम थर तर नागरिकतामा फरक उल्लेख भएको लगायतका त्रुटि धेरै देखिन्छन् । गोरे खत्री लेख्ने ठाउँमा गोरु खत्री भएको, इमानसिंह भारतीलाई बेइमानसिंह भारती जस्ता नियतवश नाम बिगारिएका उदाहरण पनि छन् । दैलेखमा त […]