११ पुष २०८१, शुक्रबार
27-12-2024 , Fri
×

समाज

जनकपुरधाममा झुलन महोत्सव सुरु

न्युजमधेस डेस्क जनकपुरधाम,१६ साउन। जनकपुरधाममा आइतबारदेखि झुलन महोत्सव सुरु भएको छ । १३ दिनसम्म चल्ने महोत्सव जानकी मन्दिर सहित अधिकांश मन्दिरमा रामजानकीको मूर्तिलाई झुलामा राखेर झुलाउने गरिन्छ । उत्सव मनाउन जानकी मन्दिर लगायत अधिकांश मन्दिरलाई विशेष रुपले सजाइएको छ । प्रत्येक वर्ष साउन महिनामा जनकपुरमा यो उत्सव हुने गरेको छ । जनकपुरधामलाई मन्दिर र पोखरीको […]

न्युजमधेस डेस्क १६ श्रावण। शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघेसंक्रान्तिसम्म रहन्छ । ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको पूर्णिमाका दिन आकाशमा श्रवण नक्षत्रको योग […]

न्युजमधेस डेस्क धनुषा। धनुषामा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यू भएको छ । चालक धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ पतनुका बस्ने बर्ष ३० का मुकेश कापरको मृत्यू भएको हो । मुकेशको साथै पछाडी कमला नगरपालिका वडा नं. ४ साघारा बस्ने बर्ष २९ का विनोद साह पनि घाइते भएका छन । शनिबार बेलुकी करिब ८ः३० […]

धनुषा,१५ साउन। जनकपुरधाममा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा […]

न्युजमधेस डेस्क धरान,१४ श्रावण। सुनसरी धरानका नगरप्रमुख हर्क साम्पाङ देशकै निम्ति मर्न सकूँ भन्दै रोएका छन् । धरानस्थित निशाने खोलामा आज बिहान रुख रोप्न पुगेका उनी धरान ब्युटी कन्टेस्टमा भाग लिने युवतीहरूलाई सम्बोधन गर्ने क्रममा रोएका हुन् । उनको यो भिडियो अहिले भाइरल बनेको छ । धरानको स्थानीय मिडियामा प्रसारित भिडियोमा उनी आफूले लेखेको देशभक्तिपूर्ण गीत […]

न्युजमधेस डेस्क नयाँ दिल्ली। भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ सङ्क्रमित भएका हुन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म चार करोड ४० लाख १३८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ । ती […]

न्युजमधेस डेस्क जनकपुरधाम,१४ श्रावण। धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ । कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइदा एक हजार ६०० बढी तिरेर भारतबाट अवैधरूपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताए । ‘अनुदानको मल पाइएन’, उनले भने, […]

न्युजमधेस डेस्क जनकपुरधाम,१४ साउन। धनुषाको शहीदनगर नगरपालिकामा अनुमगनको लागि अनुगमन टोली पुग्दा व्यवासायी पसल बन्द गरी फरार भएका छन् । यदुकुहामा शुक्रवार हुने भनिएको बजार अनुगमनको सूचना बाहिरिएपछि व्यवसायीहरु फरार भएका कारण अनुगमन समिति रित्तो हात फर्केको छ । जिल्ला प्रशासन कार्यालय धनुषाको नेतृत्वमा यदुकुहामा अनुगमन टोली पुग्नु भन्दा पहिला साना देखि ठूला पुरै बजार […]