२६ पुष २०८१, शनिबार
11-01-2025 , Sat
×

समाज

जव दुई छोरीले बाबुको लास बोकेर घाट पुर्याए

न्यूजमधेश डेस्क उदयपुर ,२५ जेष्ठ । दीर्घरोगका कारण लामो समय थलिएको बालबहादुर थापा मगरको मत्यु भएपछि छिमेकीले कोरोनाको आशंकामा उनको शव छुन नमानेपछि दुई छोरीले आफैले शबयात्रा गरि दाह संस्कार गरेका छन् । उनको छोरी भगवती र कुमारीले शबयात्रा पछि दागबत्ती दिएर अन्तिम संस्कार गरेका हुन् । आफन्त र दाजुभाइ नहुँदा उदयपुरको कटारी नगरपालिका–५ बरमझियाका […]

न्यूजमधेश डेस्क कैलाली ,१९ जेष्ठ । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ । नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सङक्रमणका कारण एक महिनादेखिको निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरीब मजदुरका लागि समस्या भएको हो । […]

न्यूजमधेश डेस्क काठमाडौं ,१६ जेष्ठ ।सरकारले निजामती कर्मचारीको मासिक तलवमा २ हजारले वृद्धि गरेको छ । सरकारले शनिबार अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गर्दे अर्थमन्त्री विष्णु पौडेलले आगामी साउनदेखि मासिक तलवमा २ हजार रुपैया वृद्धि गरेको जानकारी दिएका हुन् । मंहगी भत्तालाई भने निरन्तरता दिइएको उनले बताए । कोभिड व्यवस्थापनका कारण तलबमान […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ जेष्ठ । वल्र्ड भिजन नेपाल नामको एक गैर सरकारी संस्थाले प्रदेश २ सरकारलाई स्वास्थ्य समाग्री दिएको छ । संस्थाले शुक्रबार मुख्यमन्त्री निवासमा कोरोना महामारीसंग जुध्न स्वास्थ्य समाग्री दिएको हो। संस्थाले मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवल किशोर साहलाई विभिन्न स्वास्थय समाग्री हस्तान्तरण गरका छन । संस्थाले अक्सीजन सिलिण्डर,अक्सीमिटर, पिपिई, […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१० जेष्ठ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले महामारीमा रगतको अभाव हुन नदिने भन्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार पार्टीले रुपन्देही जिल्लाको भैरहवा स्थित नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा कार्यालय परिसरमा ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ २० जनाले रक्तदान गरेको जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम केश […]

राजकुमार महतो ( विचार ) अब अझै ढिला नगरोस चन्द्रनगर गांउपालिका नामक स्थानीय सरकारले । चन्द्रनगर गांउपालिकाले तत्काल अक्सिजन सहितको २० देखि ५० बेडको आइसोलेसन सेन्टर स्थापना गरोस् भने आग्रह छ । गांउपालिका भित्र रहेको डाक्टर, प्यारामेडिक्स, नर्सिड। स्टाफ, सहयोगी कार्यकर्ता लगायत सम्पूर्ण स्वास्थ्य सेवा प्रदायकको अधिकतम स्वास्थ्य सुरक्षा सामाग्री सहितको व्यवस्था र वहाहरुको उचित […]

न्यूजमधेश डेस्क परासी ,६ जेष्ठ । बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–४ का कृषक रामानन्द कोइरीले यतिबेला तयारी अवस्थामा रहेको मुला बिक्री नभएपछि खेतमै जोतेर नष्ट गर्न बाध्य हुनुभयो । दोस्रो लहरको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी भएपछि तरकारी बिक्री गर्न नपाएको उहाँ बताउनुहुन्छ । […]

न्यूजमधेश डेस्क वीरगञ्ज,६ जेष्ठ । ‘प्रभु हस्पिटल’ नाम सुन्ने वित्तिकै मानिसलाई प्रभु (भगवान) नै हो कि भन्ने भान हुन्छ । हुनु पनि स्वभाविक नै हो । नामै प्रभु छ । तर नाम मात्रै प्रभु भएर पूजा गर्न लायक नहुने रहेछ । त्यसको लागि काम पनि भगवान (प्रभु) को जस्तै गर्नुपर्छ । प्रभु हस्पिटल नाम मात्रैको […]