जनकपुरधाम ।धनुषाको नगराइन नगरपालिका-७ का फिरोज नदाफ(हाफिस)लाई बचाउन गल्फ सेवा समाज नेपालले आर्थिक सहयोग प्रदान गरिएको छ। नदाफलाई भारतमा अध्ययन गरिरहेको बेला उनको एउटा मिर्गौला फेल भएका थिए।उनको उपचारका लागि आर्थिक अभाव भएपछि कतारमा रहेका युवाहरुले गल्फ सेवा समाज संस्था नेपालको माध्यमले पीडित आर्थिक सहयोग प्रदान गरेको हो । गल्फ सेवा समाज संस्था नेपालको अगुवाइमा […]
न्युजमधेस डेस्क जनकपुरधाम, ३१ असार। ब्लड क्यान्सरबाट पीडित सबैलाको इनर्वा टोलका निवासी जिवछ मंडलको ६ वर्षिय छोरा अभिजित मंडलको उपचारका लागि आर्थिक सहयोग जुटेको छ। सबैला नगरपालिका वार्ड नं.९ स्थित रहेको भठिहन टोलका युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा गएका, उनिहरुद्वारा समाजमा रहेका दिन,दुखी,असहाय धार्मिक कामहरुलाई समिति गठन गरेर करिब ६ सालदेखि सहयोग गर्दै आइरहेको छन्। भठिहन […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ असार। धनुषाको कमला नगरपालिका ३ का सन्दिप मुखिया ७ वर्षीय छोरा सुरज मुखियाको उपचारका लागि साउदीमा कार्यरत नेपालका मधेशीहरुले आर्थिक सहयोग गरेका छन् । साउदीको एबिभी रोक्क ग्रुप कम्पनीमा विभिन्न पदमा काम गरिरहेका कामदारहरुले चन्दा संकलन गरेर धनुषाको कमला नगरपालिका ४ सघारा हाल साउदी बस्ने अरबिन्द कुमार यादवले नेपाली २५ हजार […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ फागुन।बैदेशिक रोजगारीको क्रममा दुबईमा निधन भएका जिल्ला धनुषा सबैला नगरपालिका वडा नम्बर १२ का योगेन्द्र भेडिहरको लास व्यवस्थापनसहित परिवारलाई आर्थिक सहयोग पनि जनमत पार्टीले गरेको छ । कर्मचारी जनमत संघका राष्ट्रिय नेता एवं समाजसेवी विनोद पालको अध्यक्षतामा जनमत पार्टीकी सचिव अनिता साह , गैर आवासीय मधेशी संघका कोषाध्यक्ष सन्त साह र प्रेस […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,९ मंसिर । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका धनुषाको मिथिला नगरपालिका– ७ का पदमबहादुर खप्तरी मगरकी श्रीमतीलाई सरकारले रु १० लाख राहत उपलब्ध गराएको छ । सरकारबाट प्राप्त रु १० लाखको चेक आज मगरकी श्रीमती टुकीमाया मगरलाई धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र डिभिजन वन कार्यालय धनुषाका प्रमुख सुनीलकुमार कर्णले संयुक्तरुपमा […]
न्यूजमधेश डेस्क सिरहा ,३ कार्तिक । थारु र मैथली भाषाका चलचित्रमा नायकको भूमिका निर्वाह गरेका कलाकार नवीन चौधरी यतिबेला जीवन मृत्युको दोसाधमा छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ लक्षणपट्टीका ३२ वर्षीय चौधरी करिब डेढ वर्षयता विभिन्न रोगबाट थलिएर जीवन र मृत्युको दोसाधमा परेका हुन् । धरान, विराटनगरको विभिन्न अस्पताल हुँदै कलाकार चौधरीलाई थप उपचारको लागि काठमाडौँ […]
मनोज मोरबैता जनकपुरधाम ,२३ भाद्र। दुर्घटनामा परी घाइते भएर आर्थिक अभावमा उपचार गराउन नसकिरहेका एक व्यक्तिलाई डा सीके राउत नेतृत्व जनमत पार्टीको पहलमा सहयोग उपलब्ध गराइएको छ । दुई महिना अगाडी मोटरसाइकलबाट दुर्घटनामा परि गम्भीर घाइते भएका धनुषाको विदेह नगरपालिका ४ का २० वर्षीय अजय महरालाई रु ४१ हजार आर्थिक सहयोग उपलब्ध गराइएको हो । […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२२ भाद्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले क्यान्सर पिडीत अमृता शर्मालाई आर्थिक सहयोग गर्नुभएको छ। सोमबार डा राउतको समर्थकहरुको आरजिपि स्वराजी युवा ग्रुपको सहयोगमा क्यान्सर पिडीत अमृता शर्मालाई जनमत पार्टीका नेताहरुले ३१ हजार ६ सय ५५ रुपैया पीडित शर्माको घरमै पुगेर रकम हस्तान्तरण गरेको छ । पिडीत अमृता शर्मा अग्निसाईर कृष्णासवरण […]