मनोज बनैता, मल्हनिया , असार १७ गते। विकास निर्माण लगायतका काममा ब्रहमलुट भएको भन्दै स्थानीयले बारम्बार उजुरी दिएपछि । सप्तरीको बलान विहुल गाउँपालिकामा अख्तियारको टोलीले ले छापा मारेको छ । मंगलबार अख्तियार का कार्यालयबाट खटिएका ७ सदस्यीय टोलीले लागातार दुई दिन छापा मारेका हुन । स्थानीयको अनुसार अख्तियारको टोली गाउँपालिका पुग्दा जनप्रतिनिधि तथा कर्मचारीहरू भागाभाग […]